News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, शिक्षा-प्रविधि

    काठमाडौ र ललितपुरलाई पराजित गर्दै भक्तपुरको मनकामनाले उचाल्यो उपाधी

    एभरेष्ट इंगलिश स्कूल भक्तपुरको आयोजनामा भएको सातौं एभरेष्ट इन्टर स्कूल स्पेलिङ कन्टेस्टमा मनकामना इंगलिश स्कूल कमलविनायक भक्तपुर प्रथम भएको छ । प्रतियोगितामा जेम्स स्कुल धापाखेल ललितपुर द्धितीय र विद्या संस्कार हायर सेकेण्डरी स्कूल नयाँं वानेश्वर...बाँकी

    विद्यार्थी न्युन भएकोले छात्रबृत्ती दिने भक्तपुर नगरपालिकाको निर्णय

    विद्यार्थीले आफूले सिकेको ज्ञान र शिपलाई आफ्नै देश र समाजको हितका लागि उपयोग गर्नुपर्नेमा जोड दिएका छन् । विभिन्न क्षेत्रमा सफल विद्यार्थीले उच्च शिक्षा अध्ययनका लागि विदेश गए पनि त्यहाँंबाट सिकेको ज्ञान शिपलाई स्वेदशकै हितका...बाँकी

    नेकपा भक्तपुर अध्यक्षमा दुई पक्षबीच भीडन्त : आ-आफ्नै डम्फु बजाउदै नेता र कार्यकर्ता

    चुनावी गठबन्धनदेखि नै नमिठो सम्बन्धबाट गुज्रिरहेको भक्तपुरमा नेपाल कम्युनिष्ट पार्टीले एकताको झल्को दिन सकेको छैन । राजधानीसंगै जोडिएको यो सानो जिल्लामा पूर्व नेकपा एमाले र पूर्व नेकपा माओवादी केन्द्रले जिल्लाको नेतृत्वको बिषयलाई ठूलो इगोको रुपमा...बाँकी

    बिना जिम्मेवारी जागिर पकाइरहेका शिक्षाका उपसचिवहरुलाई केहि दिनमै जिम्मेवारी दिइदैै

    बिना जिम्मेवारी जागिर पकाइरहेका शिक्षा सेवाका उपसचिवहरुले जिम्मेवारी पाउने भएका छन् । लामो समयदेखि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा थन्काइएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका सयौ उपसचिवले बल्ल जिम्मेवारी पाउने भएका हुन् ।...बाँकी

    भक्तपुर प्रहरीले पोख्यो घरेलु मदिरा : हेर्नुस् भीडीयो

    भक्तपुर प्रहरीले बरामद गरेको अबैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले चेकजाँचको क्रममा बिभिन्न मितिमा बरामद गरेको मदिरा बिहीवार नष्ट गरेको हो । महानगरीय प्रहरी परिसर भक्तपुर तथा मातहत कार्यालयहरूले चेकजाँचको क्रममा कब्जा गरेको...बाँकी

    सूर्यविनायकमा मोटरसाइकलले ठक्कर दिँदा गयो जेष्ठ नागरिकको ज्यान

    सूर्यविनायकमा साँझ मोटरसाइकलले ठक्कर दिँदा एक जेष्ठ नागरिकको ज्यान गएको छ । सूर्यविनायक-६ थापा पार्टी प्यालेस नजिक बा १९ प ३३६१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा जेष्ठ नागरिक बर्ष ७० की लक्ष्मी देवी श्रेष्ठको ज्यान गएको...बाँकी

    भक्तपुरका एक युवक नक्कली पेस्तोलसहित पक्राउ

    भक्तपुरको चाँगु नारायण नगरपालिका दुवाकोट घर भएका एक युवकलाई प्रहरीले नक्कली पेस्तोल सहित पक्राउ गरेको छ । आइतवार उनलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भक्तपुरको दुवाकोट घर भै काठमाडौं महानगरपालिका-११ सुन्धारामा डेरा...बाँकी

    नेपालकै पहिलो भिक्षुणी विहार रहेको भक्तपुरमा बौद्ध चैत्य स्थापना

    नेपालकै पहिलो भिक्षुणी विहार रहेको भक्तपुरमा बौद्ध चैत्य स्थापना गरिएको छ । भक्तपुर- ९ वाचुहिटीस्थित विहार परिसरमा बौद्ध चैत्य स्थापना गरिएको हो । विहार परिसरस्थित वाचुहिटी ढुंगेधारामा फेला परेको शिलालेख अनुसार राजा मानदेवको पालामा उक्त...बाँकी

    प्रमाण पत्र लिएपछि ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाइदैन: परीक्षा नियन्त्रक शर्मा(हेर्नुस् अन्तर्वार्ता)

    राष्ट्रिय परीक्षा बोर्डले बिहीवार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत बैशाखमा सञ्चालित परीक्षामा नियमिततर्फ २ लाख ९९ हजार ६ सय ७५ र आंशिक तर्फ १ लाख १७ हजार ४ सय १४ विद्यार्थी...बाँकी

    नयाँ परीक्षा नियन्त्रकको ऐतिहासिक तयारी : बिहीवार विहानै कक्षा १२ को सवैको नतिजा निस्कदै

    राष्ट्रिय परीक्षा बोर्डले बिहीवार कक्षा १२ को परीक्षाफल प्रकाशन गर्ने भएको छ । परीक्षाफल प्रकाशनको प्रयोजनको लागि बिहीवार विहानै बोर्ड बैठक बोलाइएको जानकारी प्राप्त भएको छ । स्रोतका अनुसार विहान ७ बजे बोर्ड बैठक बोलाइएको...बाँकी