News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    भक्तपुरको ब्यासीमा कन्टेनरले लियो २३ वर्षिया तामाङको ज्यान

    भक्तपुरमा कन्टेनरले स्कुटीलाई ठक्कर दिंदा २३ वर्षिया युवतीको ज्यान गएको छ । दुर्घटना बेलुकी करीव ४ बजेको समयमा भएको थियो । भक्तपुर नगरपालिका- ६ ठुलो ब्यासीबाट सानो ब्यासी तर्फ आउदै गरेको ना ७ ख १६४७...बाँकी

    उपमेयरको घरमा दिनदहादै चोरी गरी फरार चार पक्राउ : भक्तपुरमै ९ चोरीमा संलग्न रहेको खुलासा

    एक महिना अघि भक्तपुर नगरपालिकाकी उपमेयर रजनी जोशीको सूर्यविनायक-८ स्थित नयाँ घरमा दिनदहादै चोरी गरी फरार भएको गिरोह प्रहरीको कब्जामा परेको छ । उपत्यकाका बिभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिन प्रहरी सफल भएको हो । भक्तपुरमा...बाँकी

    भक्तपुरमा दीपक खरेलको सांगीतिक साँझ हुने मिति तय : सुन्नुस् केहि प्रतिनिधि गीत

    तिम्रो त्यो हसिलो मुहारको, झझल्को जब आउछ ….भन्ने बित्तिकै “मेलोडी किङ” दीपक खरेलको याद आइहाल्छ । यी र यस्ता धेरै सदावहार गीत गाएका खरेलले पुसको जाडोमा चिसिएको भक्तपुरलाइ गीत संगीतले तताउने भएका छन । यसै...बाँकी

    निर्मलाको हत्यारा खडा गर्दैमा स्वीकार गर्न नसकिने मानव अधिकार संगठनको जिकिर

    नेपाल मानव अधिकार संगठनका केन्द्रिय अध्यक्ष इन्द्र प्रसाद अर्यालले कन्चनपुरमा बलात्कार पछि हत्या गरिएकी १३ वर्षिया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउने बहानामा सरकारले बेइमानी गर्नसक्ने बताएका छन । सरकारले पन्तको हत्यारा खडा गर्दैमा स्वीकार...बाँकी

    भक्तपुरमा आफ्नै स्कूल बसले लियो ७ वर्षिया बालिकाको ज्यान

    भक्तपुरको चाँगुननारायण नगरपालिकामा एउटा स्कूल बसले आफ्नै विद्यार्थीलाई ठक्कर दिदा उनको ज्यान गएको छ । रोम्बस इंग्लिस स्कूलको विद्यार्थी बोकेर फर्किएको बा.१ क ७२८५ नम्बरको बसले बसबाट ओर्लिएर बाटो काट्न लागेकी बालिकालाई ठक्कर दिदा उनको...बाँकी

    भक्तपुरको सडक दुर्घटनामा परि सिन्धुपाल्चोकका २३ वर्षिय श्रेष्ठको मृत्यु

    गए राति लोकन्थलीमा सडक दुर्घटनामा परि मोटरसाइकल चालकको मृत्यु भएको छ भने पछाडी सवार व्यक्ति घाइते भएका छन् । मध्यपुरथिमी-१ लोकन्थलीस्थित अरनिको राजमार्गमा काठमाण्डौबाट भक्तपुर तर्फ आउदै गरेको बा.९३ प.१४१९ नं को मोटरसाइकल दुर्घटना भएको...बाँकी

    भक्तपुरमा न्याय, सुरक्षा र मानव अधिकार बिषयक अन्तरक्रिया हुने

    भक्तपुरमा शुक्रवार न्याय, सुरक्षा र मानव अधिकार बिषयक अन्तरक्रिया कार्यक्रम हुने भएको छ । नेपाल मानव अधिकार संगठन, जिल्ला शाखा भक्तपुरले अन्तरक्रियाको आयोजना गर्ने भएको हो । ७० औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर...बाँकी

    भक्तपुर साङ्गीतिक समाजको प्रथम साधारण सभा सम्पन्न,राष्ट्रिय योगदानमा जोड

    भक्तपुर साङ्गीतिक समाजको प्रथम साधारणसभा भब्य रूपमा सम्पन्न भएको छ । शनिबार कमलविनायकमा प्रथम साधारणसभा सम्पन्न भएको हो । वरिष्ठ साहित्यकार प्रतिसरा सायमीको प्रमुख आतिथ्य तथा वरिष्ठ रङ्गकर्मी हरि बहादुर थापाको बिशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा समाजका...बाँकी

    भक्तपुरको बाहिरी चक्रपथ अलपत्र

    गत एक दशक अघिदेखि शुरुवात भएको भक्तपुरको बाहिरी चक्रपथ सडक निर्माण कार्य अहिले अलपत्र परेको खबर नगेन्द्र सापकोटाले गोरखापत्रमा लेखेका छन् । भक्तपुरका साबिकका १६ वटै गाउँ विकास समितिलाई एउटै सडक सञ्जालले जोड्ने भक्तपुरको बाहिर...बाँकी

    सानोठिमी क्याम्पसमा पर्यो मन्त्री पोखरेलको नजर, आइतवार आयो यस्तो निर्णय

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले  क्याम्पसले लगाएको जग्गा भाडा सम्झौंता रद्द गर्ने निर्णय गरेका छन् ।आइतवार सानोठिमी क्याम्पसले गरेको जग्गा भाडा सम्झौता रद्द गर्न मन्त्रीस्तरिय निर्णय  गरिएको हो । सानोठिमी क्याम्पस प्रशासनले विवादित ढंगले जग्गा भाडामा लगाएको संचारमाध्यमहरुले...बाँकी