News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति, विचार, समाज

    उदारताबादको विरोध गर्नुपर्ने ११ कारण

    हामी सकृय बिचारधारात्मक संघर्षको समर्थन गर्दछौं । किनभने यो एउटा यस्तो हतियार हो जसले हाम्रो संघर्षको हितमा पार्टीको एकता र क्रान्तिकारी संगठनहरुको एकताको ग्यारेण्टी गर्दछ । प्रत्येक कम्युनिष्ट क्रान्तिकारीहरुले यस हतियारलाई उपयोगमा ल्याउनु पर्दछ ।...बाँकी

    प्रधानमन्त्रीको सचिवालयले खोल्यो मुख : संकुचित राजनीतिक मानसिकता त्याग्न आग्रह

    प्रधानमन्त्री प्रचण्डको बिबादित भनिएको अभिव्यक्तिबारे प्रेस सल्लाहकार गोविन्द आचार्यले जारी गरेको प्रेस नोट सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८० असार १८ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा...बाँकी

    शिक्षाका लागि विदेशिने क्रम रोक्न विश्वविद्यालयलाई प्रधानमन्त्रीको निर्देशन

    त्रिभुवन विश्वविद्यालयको ६४ औँ वार्षिक दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्बोधनको पूर्णपाठ मुलुुककै जेठो यस त्रिभुवन विश्वविद्यालयको ६४ औँ वार्षिक दिवसको अवसरमा विश्वविद्यालय परिवारलाई हार्दिक बधाइ तथा शुभकामना व्यक्त गर्दछु। त्रिभुवन विश्वविद्यालयका विभिन्न अध्ययन...बाँकी

    २४२ टिभी ९२८ एफएम ७९७९ पत्रपत्रिका र ३९९०अनलाईन सञ्चालनमा

    प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक,२०८० को विभिन्न शीर्षकहरू माथिको छलफल अन्तर्गत सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको छलफलका क्रममा उठेका जिज्ञासामा माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखाशर्माज्यूले दिनुभएको जवाफः सम्माननीय सभामुख महोदय, विनियोजनविधेयक, २०८० मा सञ्‍चार...बाँकी

    प्रधानमन्त्रीको भारत भ्रमण : भ्रम र यथार्थ

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चार दिने औपचारिक भ्रमण पूरा गरी नेपाल फर्केको एक साता वितेको छ । तर भ्रमण र त्यसवाट पैदा भएको तरङ्ग भने अझै कायम छ । भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डले देशका...बाँकी

    भैंसीकै महत्वहिन चर्चा, कृषिप्रतिकाे घाेर अपमान

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सधैँ पूर्वाग्रही आँखाले हेरिरहनेप्रति त केही भन्नु छैन । उनले भारत भ्रमणका क्रममा सम्झाैता गरेर भैंसी ल्याए भनेर संसददेखि सामाजिक सञ्जालसम्म निकै खिसिट्याैरी गरेकाे देखियाे । याे एउटा आफ्नै प्रधानमन्त्रीविरूद्ध मात्र...बाँकी

    न्यायाधिसले नै न्याय माग्नुपर्ने अवस्थामा न्यायालय

    भक्तपुर जिल्ला अदालतका मूख्य न्यायाधिस गोपाल प्रसाद बास्तोलाले ११ महिनामा पाँच सय मुद्दा फैसला गरेका छन् । जिल्ला अदालतमा १ नम्बर इजलासका न्यायाधीस रहेका बास्तोलाले पाँच सय मुद्दा फैसला गरेका हुन् । गत आर्थिक वर्ष...बाँकी

    नयाँ वर्ष : मेरो गुरु अनि मित्र

    केवल दिन मात्र फेरिएको हुदो हो त भित्तेपात्रोमा साल मात्र फेरिएको भए नि क्यै थिएन, तर, आज फेरिएको छ दिन, वर्ष अनि दशक अलबिदा ७०! समय र भविष्य (प्रथम प्रहर) समयको त्यो प्रहरमा, नव जोश,नव...बाँकी

    विद्यालय भर्ना अभियानमै सीमित

    हरेक वर्ष नयाँ शैक्षिक सत्र सुरु भएसँगै देशभरका सामुदायिक विद्यालयद्वारा राष्ट्रिय कार्यक्रमका रूपमा राष्ट्रव्यापी भर्ना अभियान सञ्चालन गरिँदै आएको छ । यद्यपि भर्ना अभियानबाट अपेक्षित परिणाम प्राप्त हुन सकेको छैन । अझै पनि गरिब, सीमान्तकृत...बाँकी

    जनयुद्ध : एक संस्मरण

    Rohit Dahal

    साँझ झमक्क भएको थियो । दुई जना मानिस बिराटनगरको मुनालपथमा अवस्थित हाम्रो घरमा आए । अँध्यारोले मानिसको अनुहार नजिकै गएर नियाल्दा मात्र चिन्न सकिन्थ्यो । २०४७ सालको कार्तिक अन्तिम वा मंसिरको पहिलो हप्ता थियो होला...बाँकी