भक्तपुर जिल्लाब्यापी देउसी भैलो रनिङ शिल्ड प्रतियोगितामा महेन्द्र विद्याश्रम स्कूल पहिलो हुँदै रनिङ शिल्ड प्राप्त गर्न सफल भएको छ । बाराहीस्थानस्थित महेन्द्र विद्याश्रमले बिहीवार सम्पन्न विद्यालयस्तरीय जिल्लाब्यापी देउसी भैलो प्रतियोगितामा पहिलो हुँदै रनिङ शिल्ड हात...बाँकी
bhaktapur bhaktapurpost PABSON sunil prajapati सुनिल प्रजापति राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन)ले शुभकामना आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । एन प्याब्सन भक्तपुरका जिल्ला अध्यक्ष संजय खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शिक्षा विधेयकमा रहेको माध्यमिक शिक्षा परीक्षा...बाँकी
bhaktapur NPABSON एसईई खारेज गर्नु नहुने एन प्याब्सनमा आवद्ध भक्तपुरका प्रिन्सिपलहरुको निष्कर्ष छात्रवृत्ति दिन अटेर गरिरहेका नगर भित्र संचालित संस्थागत विद्यालयलाई कारवाही गर्ने मध्यपुर थिमि नगरपालिकाले चेतावनी दिएको छ । नियमानुसार छात्रवृत्तिका लागि पठाएका निर्णयहरु कार्यान्वयन गर्न ध्यानाकर्षण गराउँदैं कार्यान्वयन नगरे कारवाही गर्ने नगरपालिकाले चेतावनी दिएको हो...बाँकी
madhyapur madhyapur thimi madhyapur thimi municipality sano thimi मध्यपुर थिमि मध्यपुर थिमि नगरपालिका बागमती प्रदेश सभाका पूर्व सभामुख सानुकुमार श्रेष्ठले शिक्षाले विभेदको अन्त्य गर्नसक्नुपर्ने बताएका छन् । आफूलाई शिक्षित भन्ने तर जात, धर्म, वर्ग, लिङ्ग लगायतका आधारमा मानिस बीच विभेद गर्ने कुराको बिरोध गर्दै उनले शिक्षाले विभेदको अन्त्य...बाँकी
नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले बेरोजगार उत्पादन गर्ने शिक्षा आवश्यक नरहेको बताएका छन् । मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा आयोजित “विद्यार्थीसँग विप्लव” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव विप्लवले नेपालको शिक्षाले बेरोजगार उत्पादन गरिरहेकाले शिक्षा नीति...बाँकी
भक्तपुर १ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले शिक्षा बिधेयकमा उल्लेख शिक्षकले राजनीति गर्न नपाउने र कक्षा १२ मा मात्र परीक्षा बोर्डले परीक्षा लिने व्यवस्थाको बिरोध गरेका छन् । आइतबार प्रतिनिधि सभामा बोल्दै सांसद सुवालले...बाँकी
bhaktapur nemakipa prem suwal राजधानी केन्द्रित आन्दोलनरत राहत शिक्षकहरूका माग सम्बोधन भएका छन् । सरकार र अन्दोलित राहत शिक्षक बीच सहमति भएको हो । ‘शतप्रतिशत आन्तरिक प्रतिस्पर्धा गर्ने गरी सहमति भएको छ । शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...बाँकी
आन्दोलनरत नेपाल शिक्षक महासंघ सहमतिमा आएको छ । शुक्रबार साँझ सरकार र शिक्षक महासंघबीच सहमति भएको हो। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा शिक्षक महासंघको तर्फबाट अध्यक्ष कमला तुलाधर र सरकारको तर्फबाट शिक्षा विज्ञान तथा...बाँकी
education सरकारले संसद्मा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा हजारौं शिक्षकहरू सडकमा उत्रिएका छन् । उनीहरुले राजधानी केन्द्रित आन्दोलन शुरु गरेका हुन् । शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासङ्घको अगुवाइमा देशभरबाट आएका शिक्षकहरू माइतीघरमा भेला भई...बाँकी
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (नेशनल प्याब्सन) भक्तपुरको अध्यक्षमा पुन: संजय खड्का निर्वाचित भएका छन् । शनिवार सम्पन्न छैठौं जिल्ला अधिवेशनबाट मदरल्याण्ड स्कूलका संचालक/प्रिन्सिपल संजय खड्काको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित भएको...बाँकी
bhaktapur ghimire sanjeep shuvchintak NPABSON sanjay khadka sanjeep ghimire