News Portal

  • गृहपृष्ठ शिक्षा-प्रविधि, समाचार

    शिवपुरी माविमा महानगरस्तरिय स्टिम प्रदशनी

    काठमाडौं। कतै काठमाडौंको सांकृतिक सम्पदाको जगेर्नाको जुक्ति, कतै सवारी जाम हटाउने ट्राफिक व्यवस्थापनका उपाय । कतै पार्किङ व्यवस्थापनका सुझाब त कतै उपत्यकाका फोहोर व्यवस्थापनका प्रविधि । एकातिर खानेपानी शुद्ध पार्ने विधि, अर्कोतिर उपत्यकाको ध्वनि र...बाँकी

    गम्भीर समुन्द्र सेतु माविमा बाल महोत्सव

    ललितपुर । ५९ औं बाल दिवसको अवसरमा इमाडोलस्थित गम्भीर समुन्द्र सेतु माध्यमिक विद्यालयमा पालिकास्तरिय तेस्रो बाल महोत्सवको आयोजना गरिएको छ । जसमा महालक्ष्मी नगरपालिका भरीका १४ सामुदायिक र केही निजी विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए...बाँकी

    सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रको महानिर्देशकमा शर्मा

    सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रको महानिर्देशकमा सहसचिव दिपक शर्माको सरुवा भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शर्मालाई केन्द्रको प्रमुख पद महानिर्देशकमा सरुवा गरेको हो । सहसचिव शर्मा मन्त्रालयको प्रवक्ता रहेका छन्...बाँकी

    एसईई परीक्षा विद्यालयले नै सञ्चालन गर्ने

    कक्षा १० को अन्तिममा लिइने एसईई परीक्षा विद्यालयले नै सञ्चालन गर्ने भएका छन् । सदनमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी विधेयकमा कक्षा १० को अन्तिम परीक्षा विद्यालयले नै लिने प्रस्ताव गरिएको हो । विधेयकमा आधारभूत...बाँकी

    मध्यपुर थिमिका विद्यालयमा पहिलोपटक नगरपालिकाबाट छात्रवृत्ति वितरण (नामावलीसहित)

    मध्यपुर थिमि नगरपालिकाभित्र कक्षा ११ मा छात्रवृत्ति माग गर्ने सबै विद्यार्थीले सो सुविधा पाएका छन् । उपलब्ध कोटा भन्दा कम आवेदन परेपछि सबैले छात्रवृत्ति पाएका हुन् । मध्यपुर थिमि नगरपालिकाले आफू मातहतका विद्यालयमा अध्ययनरत गरिब...बाँकी

    तेस्रोलिंगीका सन्तानलाई पढ्न समस्या

    ‘तेस्रोलिंगी नागरिकको पनि सन्तान हुन्छन्रु’ भन्ने समाज छ। अझ त्यसमाथि तेस्रोलिंगीको बच्चा भनेर कुरा काट्नेहरू छन्। तेस्रोलिंगी हनि महर्जन र ज्ञानी महर्जनले आफ्ना दुई सन्तानलाई शिक्षा दिने क्रममा यस्तै विभेद भोगे। स्कूल पुर्‍याउन जाँदा होस...बाँकी

    शिक्षक बढुवाको लागि विज्ञापन खुला : फारम भर्न यहाँ क्लिक गर्नुस्

    सानोठिमीस्थित शिक्षक सेवा आयोगले शिक्षक बढुवाको लागि विज्ञापन खुला गरेको छ । सोमबार आयोगले सूचना जारी गरी बदुवाको लागि दरखास्त आह्वान गरेको हो । आयोगले २५ प्रतिसत आन्तरिक प्रतियोगिता बाट र बाँकी कार्य सम्पादन मूल्यांकनका...बाँकी

    शैक्षिक प्रमाणपत्रमा फरक नाम, थर, उमेर सच्याउन सरकारको नयाँ नियम, लाखौँ विद्यार्थीलाई राहत

    गृह मन्त्रालयले प्रस्ताव गरेको विद्यार्थीको शैक्षिक प्रमाणपत्रमा नाम, थर, जन्ममिति सच्याउने सम्बन्धी नियमावली मन्त्रिपरिषदले स्वीकृत गरेको छ । योसंगै नागरिकता र शैक्षिक प्रमाणपत्रमा नाम, थर, जन्ममिति फरक परि समस्यामा रहेका लाखौँ विद्यार्थीले राहत पाएका छन्...बाँकी

    चन्द्रमाको दक्षिणी भूभागमा यान अवतरण गराउँदै भारतले राख्यो विश्व रेकर्ड

    भारतले चन्द्रमामा पठाएको अन्तरिक्ष यान सफलतापुर्वक अवतरण भएको छ । बुधबार साँझ भारतीय समय अनुसार ६ बजेर ३ मिनेटमा उक्त यान चन्द्रमामा अवतरण गर्न सफल भएको हो । भारतले ‘चन्द्रयान ३ ‘ लाई चन्द्रमामा पठाएको...बाँकी

    नेपाल इञ्जिनियरिङ्ग कलेजमा २९ वर्ष सेवा पुर्याएका प्राचार्य प्राडा श्रेष्ठले पाए अवकाश

    चाँगुनारायणको दुवाकोटस्थित नेपाल इञ्जिनियरिङ्ग कलेजका प्राचार्य प्राध्यापक डाक्टर हरिकृष्ण श्रेष्ठले अवकाश प्राप्त गरेका छन् । उमेर हदका कारण उनले अनिवार्य अवकाश पाएका हुन् । नेपाल इञ्जिनियरिङ्ग कलेजमा करिब २९ वर्ष सेवा पुर्याएका प्राचार्य प्राडा श्रेष्ठको...बाँकी