राजधानी केन्द्रित आन्दोलनरत राहत शिक्षकहरूका माग सम्बोधन भएका छन् । सरकार र अन्दोलित राहत शिक्षक बीच सहमति भएको हो । ‘शतप्रतिशत आन्तरिक प्रतिस्पर्धा गर्ने गरी सहमति भएको छ । शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...बाँकी
आन्दोलनरत नेपाल शिक्षक महासंघ सहमतिमा आएको छ । शुक्रबार साँझ सरकार र शिक्षक महासंघबीच सहमति भएको हो। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा शिक्षक महासंघको तर्फबाट अध्यक्ष कमला तुलाधर र सरकारको तर्फबाट शिक्षा विज्ञान तथा...बाँकी
education
सरकारले संसद्मा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा हजारौं शिक्षकहरू सडकमा उत्रिएका छन् । उनीहरुले राजधानी केन्द्रित आन्दोलन शुरु गरेका हुन् । शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासङ्घको अगुवाइमा देशभरबाट आएका शिक्षकहरू माइतीघरमा भेला भई...बाँकी
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (नेशनल प्याब्सन) भक्तपुरको अध्यक्षमा पुन: संजय खड्का निर्वाचित भएका छन् । शनिवार सम्पन्न छैठौं जिल्ला अधिवेशनबाट मदरल्याण्ड स्कूलका संचालक/प्रिन्सिपल संजय खड्काको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित भएको...बाँकी
bhaktapur ghimire sanjeep shuvchintak NPABSON sanjay khadka sanjeep ghimire
काठमाडौं। कतै काठमाडौंको सांकृतिक सम्पदाको जगेर्नाको जुक्ति, कतै सवारी जाम हटाउने ट्राफिक व्यवस्थापनका उपाय । कतै पार्किङ व्यवस्थापनका सुझाब त कतै उपत्यकाका फोहोर व्यवस्थापनका प्रविधि । एकातिर खानेपानी शुद्ध पार्ने विधि, अर्कोतिर उपत्यकाको ध्वनि र...बाँकी
ललितपुर । ५९ औं बाल दिवसको अवसरमा इमाडोलस्थित गम्भीर समुन्द्र सेतु माध्यमिक विद्यालयमा पालिकास्तरिय तेस्रो बाल महोत्सवको आयोजना गरिएको छ । जसमा महालक्ष्मी नगरपालिका भरीका १४ सामुदायिक र केही निजी विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए...बाँकी
सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रको महानिर्देशकमा सहसचिव दिपक शर्माको सरुवा भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शर्मालाई केन्द्रको प्रमुख पद महानिर्देशकमा सरुवा गरेको हो । सहसचिव शर्मा मन्त्रालयको प्रवक्ता रहेका छन्...बाँकी
sanothimi
कक्षा १० को अन्तिममा लिइने एसईई परीक्षा विद्यालयले नै सञ्चालन गर्ने भएका छन् । सदनमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी विधेयकमा कक्षा १० को अन्तिम परीक्षा विद्यालयले नै लिने प्रस्ताव गरिएको हो । विधेयकमा आधारभूत...बाँकी
sano
मध्यपुर थिमि नगरपालिकाभित्र कक्षा ११ मा छात्रवृत्ति माग गर्ने सबै विद्यार्थीले सो सुविधा पाएका छन् । उपलब्ध कोटा भन्दा कम आवेदन परेपछि सबैले छात्रवृत्ति पाएका हुन् । मध्यपुर थिमि नगरपालिकाले आफू मातहतका विद्यालयमा अध्ययनरत गरिब...बाँकी
madhyapur thimi
‘तेस्रोलिंगी नागरिकको पनि सन्तान हुन्छन्रु’ भन्ने समाज छ। अझ त्यसमाथि तेस्रोलिंगीको बच्चा भनेर कुरा काट्नेहरू छन्। तेस्रोलिंगी हनि महर्जन र ज्ञानी महर्जनले आफ्ना दुई सन्तानलाई शिक्षा दिने क्रममा यस्तै विभेद भोगे। स्कूल पुर्याउन जाँदा होस...बाँकी