भनपा ५ साकोथा दरवार स्क्वायरस्थित ऐतिहासिक विद्यालय विद्यार्थी निकेतन माविले आफ्नो प्रांगणमा पूर्व प्रधानाध्यापक एवं बिब्यस अध्यक्ष स्व. बासुदेवप्रसाद जोशीको प्रतिमा स्थापना गरेको छ । शनिवार एक विशेष कार्यक्रमका बीच शिक्षाविद प्राडा केदार भक्त माथेमाले...बाँकी
bhaktapur हरेक वर्ष नयाँ शैक्षिक सत्र सुरु भएसँगै देशभरका सामुदायिक विद्यालयद्वारा राष्ट्रिय कार्यक्रमका रूपमा राष्ट्रव्यापी भर्ना अभियान सञ्चालन गरिँदै आएको छ । यद्यपि भर्ना अभियानबाट अपेक्षित परिणाम प्राप्त हुन सकेको छैन । अझै पनि गरिब, सीमान्तकृत...बाँकी
community school मोरङमा एउटै केन्द्रबाट एसईई दिने ५२ परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्ने परिक्षार्थीहरु सबै नकाल्ली राखेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिएका हुन् । बिहीबार बिहान जिल्लाको ग्रामथान गाउँपालिका–२...बाँकी
morang SEE Examination बुधबार सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एसईई परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेको छ । अनिवार्य विज्ञान विषयको परीक्षा दिने क्रममा ग्रामथान गाउँपालिका –२ मा रहेको परीक्षा केन्द्रबाट २८ वर्षीय सुस्मिता लिम्बूलाई पक्राउ गरेको हो...बाँकी
Gramthan gaupalikaa SEE २०७९ मा हुने एसईई परीक्षाको तयारी पुरा भएको छ । शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो । बोर्डका अनुसार यस वर्षको एसईई...बाँकी
Japan National examination board SEE नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को शिक्षा विभागीय कार्यसमिति पुनर्गठन गरिएको छ । निवर्तमान अध्यक्ष निमप्रकाश राठौर उपसचिवमा बढुवा भएपछि समिति पुनर्गठन गरिएको हो । केन्द्रीय सचिव श्रीहरि श्रेष्ठको प्रमुख आतिथ्यतामा सोमबार सानोठिमीमा सम्पन्न बिशेष...बाँकी
bhaktapur sanothimi नेराकस(निजामती) भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ‘ख्वप मा.वि.’, ‘ख्वप कलेज’, ‘शारदा क्याम्पस’, ‘शारदा क्याम्पस मा.वि’ र ‘ख्वप कलेज अफ ल’ मा नयाँ प्राचार्यहरु नियुक्त भएका छन् । ख्वप कलेज तथा शारदा क्याम्पसमा प्राचार्य प्रकाश कुमार श्रेष्ठ, ‘ख्वप मा.वि.’...बाँकी
bhaktapur bhaktapur municipality Khwopa college Nep Principal भक्तपुर भक्तपुर १ सल्लाघारीस्थित अक्सफोर्ड प्राक्टिकल स्कुलले विद्यार्थी मार्ग निर्देशन, प्रतिभा पहिचान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयका व्यवस्थापक राम दुवालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । उक्त अवसरमा प्रमुख अतिथि सगरमाथा आरोही...बाँकी
bhaktapur हरेक वर्ष बिश्व डाउन सिन्ड्रोम दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आइरहेको डाउन सिन्ड्रोम समाज नेपालले यस वर्ष भने समावेशी शिक्षा र जिविकोपार्जन सम्बन्धी दुई दिने गोष्ठी सम्पन्न गरेको छ । विश्वभर हरेक बर्ष २१...बाँकी
काठमाडौं। एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)को छैठौं राष्ट्रिय महाधिवेशन आजदेखि शुरु भएको छ। तीनदिनसम्म चल्ने महाधिवेशनको आज काठमाडौंको राष्ट्रिय सभागृहमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका हुन् । दुई दिनसम्म...बाँकी