News Portal

  • गृहपृष्ठ भक्तपुर, राजनीति, समाचार, स्वास्थ्य-शैली

    भक्तपुर वाइसिएलले आइतवार रक्तदान गर्ने

    ycl bhaktapur

    २७ औं जनयुद्ध दिवसको अवसरमा भक्तपुर वाइसिएलले रक्तदान गर्ने भएको छ । नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ्ग कम्युनिस्ट लिग, नेपाल (वाइसिएल, नेपाल) को भक्तपुर जिल्ला शाखाले आइतवार रक्तदान कार्यक्रमको तयारी गरेको हो । पार्टीद्वारा...बाँकी

    दुर्गा प्रसाईलाई कारवाही गर्न पत्रकार महासंघको माग

    झापास्थित बिएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले पत्रकार सम्मेलन गरेर पत्रकारहरूलाई सार्वजिक रूपमा धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले शुक्रवार एक बिज्ञप्ति जारी गर्दै प्रसाई उपर कडा कारवाहीको...बाँकी

    काउन्सिलले सिभिल अस्पतालको लापरबाहीबारे छानबिन गर्ने

    civil hospital

    नेपाल मेडिकल काउन्सिलले सिभिल अस्पतालको लापरवाहीका कारण मृत्युवरण गरेका पत्रकार एलबी विश्वकर्माको घटनाबारे छानबिन गर्ने भएको छ। श्रमजीवी पत्रकार सङ्घ नेपालसँग बुधबार काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले केकति लापरवाही भएको हो सोको विषयमा छानविन गर्ने...बाँकी

    स्वास्थ्य निर्देशनालयद्वारा ख्वप: अस्पतालको स्थलगत अनुगमन

    khwopa aspatal

    बागमती प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयका अनुगमनकर्ताहरुले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको स्थलगत अनुगमन गरेका छन् । वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाको नेतृत्वमा आएको अनुगमन टोलीले नगर अस्पतालको अनुगमन शुक्रबार अनुगमन गरेको हो । अनुगमन...बाँकी

    मौसमीफ्लू कि कोभिड कसरी थाहा पाउने

    कोभिड महामारीकाबीच मौसममा देखिएको प्रभावका कारण कोभिडजस्तै लक्षण भएका मानिसहरूको सङ्ख्यामा वृद्धि देखिएको चिकित्सकहरूले बताएका छन्। काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा कोभिड सङ्क्रमण पुष्टि हुने क्रम दिनानुदिन बढ्दो क्रममा छ। यसले मौसमी फ्लू वा रुघाखोकी...बाँकी

    भक्तपुरका ३ स्वास्थ्य संस्थाहरुलाई समेटेर एउटा स्वास्थ्य प्रतिष्ठान बनाउन माग

    भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डा सुमित्रा गौतमले एकै प्रांगणमा रहेका जिल्लास्थित ३ ठुला सरकारी स्वास्थ्य संस्था एकै छातामुनी आउनुपर्ने बताएकी छन् । छरिएर सेवा प्रवाह गर्दा समस्या भएको भन्दै उनले सो आवश्यकता औल्याएकी हुन् ।...बाँकी

    जिप्रका भक्तपुरमा सेवाग्राहीलाई स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम

    cdo bhaktapur

    जिल्ला प्रशासन कार्यालय भक्तपुरले आफ्ना सेवाग्राहीहरुलाई स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । आइतवार विशेष कार्यक्रमका बीच उक्त कार्यक्रम सम्पन्न गरिएको हो । रोगहरुबारे जानकारी नपाउदा, ढिला गरी थाहा पाउदा र लक्षणहरुको बेवास्ता गर्दा...बाँकी

    प्रा.डा. आस्माको अध्यक्षतामा पेसोनमा नयाँ कार्यसमिति निर्वाचित

    नेपाल गर्भवती महिला तथा नवजात शिशु समाज पेसोन (पेरिनेटल सोसाईटी अफ नेपाल)ले प्रा.डा.आस्मा राणाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सांग्रिला ब्ल्यू होटल ललितपुरमा सम्पन्न साधारण सभाबाट प्रा.डा.आस्मा राणाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन...बाँकी

    देशैभरीका पाँच उत्कृष्ट सरकारी कर्मचारीमा परिन् भक्तपुर अस्पतालकी मेसु डा गौतम

    Sumitra gautam

    सार्वजनिक सेवामा रहेर जनताको पक्षमा निष्ठापूर्वक कार्यसम्पादन गरिरहेका राष्ट्रसेवकहरुको पहिचान र सम्मान गर्दै हरेक वर्ष सार्वजनिक गरिदै आएको ‘इन्टेग्रीटी आईकन’ यो वर्ष पनि सार्वजनिक गरिएको छ । आफ्नो काम इमान्दारीताका साथ पूरा गर्ने र परिणाम...बाँकी

    मुख्य सचिव नेतृत्वकै सरकारी अस्पताल अस्तव्यस्त : सिभिलमा सेवाग्राहीलाई सास्ती

    civil hospital

    नयाँ बानेश्वरस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा चिकित्सकहरु नभेटिने गरेको भन्दै सेवाग्राहीहरुले गुनासो गर्ने गरेका छन् । अस्पतालमा विरामीहरुको अत्यधिक भिड भए पनि चिकित्सकहरुले पूरा समय ड्यूटी नगरेका कारण सिभिल अस्पतालले दिनुपर्ने सेवामा प्रभाव परेको छ...बाँकी