News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति

    विपक्षी दलहरूले प्रधानमन्त्रीलाई बुझाए यस्तो ज्ञापनपत्र

    विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन्। नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एंव प्रमुख प्रतिपक्षी दलका नेता पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पाँच दलका नेताहरू सोमबार साँझ प्रधानमन्त्री निवास वालुवाटार पुगी सो ज्ञापनपत्र बुझाएका हुन्...बाँकी

    भक्तपुर प्रहरीमा नेतृत्व परिवर्तनसंगै लागू औषधमा नजर, फार्मेसी संचालक पक्राउ

    bhaktapur police

    जिल्ला प्रहरी परिसर भक्तपुरको नेतृत्व परिवर्तनसंगै लागू औषध विरुद्ध प्रहरी आक्रामक भएको छ । नेतृत्व परिवर्तनको एक सातामै एक फार्मेसी संचालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मध्यपुर थिमि- १ लौहकिन्थली स्थित एक फार्मेसीका संचालक...बाँकी

    साफमा माल्दिभ्सविरुद्ध नेपालको अहिलेसम्मकै फराकिलो जित

    फूटबलमा नेपालले माल्दिभ्सविरुद्ध गोलको वर्षा गरी जित हासिल गरेको छ । साफ महिला च्याम्पियन २०२४ मा समूह चरणको दोस्रो खेलमा माल्दिभ्समाथि नेपालले शानदार जित हासिल गरेको हो । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंशालामा सम्पन्न खेलमा नेपालले...बाँकी

    दुई झगडिया नेताले अघि बढाए मित्रताको हात

    टम र जेरी भन्ने भन्ने बित्तिकै हाम्रो सामुन्ने दुई झगडालुको दृश्य आउने गर्छ । नेपाली राजनीतिका यस्तै झगडालु पात्र हुन् नेकपा(एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेत र नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य राजन दाहाल । बस्नेत पूर्व...बाँकी

    शनिवार पनि भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी ख्वाईने

    के तपाईले आफ्ना बालबालिकालाई ‘भिटामिन ए’ क्याप्सुल र जुकाको औषधी ख्वाउनुभयो ? कात्तिक २ र ३ गते देशभरका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल र जुकाको औषधी खुवाउने कार्यक्रम छ । सो कार्यक्रम अन्तर्गत शुक्रवार भक्तपुरका बालबालिकालाई...बाँकी

    पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पक्राउ, अनुसन्धानलाई सघाउने

    पूर्व उपप्रधान एवं गृहमन्त्री रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन् । शुक्रवार पार्टी कार्यालयमा प्रहरी सामू उनले आत्मसमर्पण गरेका हुन् । पक्राउ परेका लामिछानेलाई पोखरा पुर्याइने प्रहरी श्रोतले जनाएको छ ।...बाँकी

    हुण्डी कारोबारको आरोपमा राधेराधेबाट मानिस पक्राउ

    भक्तपुरको मध्यपुर थिमि-९ राधेराधेमा हुण्डी कारोबारको आरोपमा मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको गजुरा-४ स्थायी घर भै काठमाडौ रातोपुल बस्ने शशिकान्त चौलागाईं रहेका छन् । विशेष सुराकीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुर बाट...बाँकी

    बुद्ध बोलीमा नभई ज्ञानमा र हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बालेनको विचार

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) बेलाबखत सामाजिक संजाल तताईरहन्छन । बुधवार पनि उनले सामाजिक संजाल मार्फत आफ्नोविचार व्यक्त गरेका छन् । मेयर बालेनले हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा...बाँकी

    भक्तपुर नगरपालिकामा रोजगारीको अवसर

    bhaktapur municipality

    जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले कम्प्युटर अपरेटर, सवारी चालक, हेल्पर र कार्यालय सहयोगी माग गरेको हो । नहरपालिकले दसैं बिदा अघि नै सो सम्बन्धी सूचना जारी गरेको छ । सूचनामा...बाँकी

    सकियो दसैं बिदा, आजबाट सरकारी कार्यालय खुल्ने

    बडा दसैंको सार्वजनिक बिदा सकिएको छ । दसैंमा बन्द सरकारी कार्यालय मंगलबार खुल्ने भएका छन् । दसैंको अवसरमा फूलपातीदेखि बिदा भएको थियो । सोमबार ५ दिने सरकारी बिदा सकिएको छ । आज मंगलबारबाट सरकारी कार्यालयले...बाँकी