News Portal

  • गृहपृष्ठ खेलकुद, मुख्य समाचार

    पारा ओलम्पिकबाट काश्य पदक ल्याएकी पलेशाको उच्च सम्मान

    फ्रान्सको पेरिसमा सम्पन्न पारा ओलम्पिकमा काश्य पदक विजेता बनेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धन स्वदेश फर्किएकी छन् । पलेशाले पेरिस पारालम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै काश्य पदक जितेकी...बाँकी

    ओली-बालेन फेसबुक वार : हेर्नुस् कसको जित, कसको हार

    काठमाडौँ महानगरका मेयर बालेन शाहले आफ्नो स्टाटसलाई सरकारले हटाइ दिएको दावी गरेपछि उनका समर्थक प्रधानमन्त्री केपी शर्मा ओलीसंग असन्तुष्ट रहेका छन् । बालेन समर्थकहरुले फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अनफलो’ गर्ने अभियान नै चलाएका छन्...बाँकी

    सरकारका प्रवक्ताले नै आइजीपीको जिब्रो थुत्ने कुरा गरेपछि अप्ठ्यारोमा ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङलाईलाई सचेत गराएका छन् । मन्त्री गुरुङले गत शनिबार पोखरामा दिएको अभिव्यक्तिलाई लिएर सार्बजनिक रुपमा आलोचना भएपछि प्रधानमन्त्री ओलीले सचेत गराएका...बाँकी

    अङ्ग प्रत्यारोपणका पिता डा पुकार चन्द्र श्रेष्ठ

    डा पुकार चन्द्र श्रेष्ठ नेपालमा अङ्ग प्रत्यारोपणको अग्रणी व्यक्तित्व हुन् । उनलाई सम्मानपूर्वक नेपालमा अङ्ग प्रत्यारोपणको पिता भन्दा उनको योगदानको सच्चा सम्मान हुन्छ । १५ वर्ष अघि सम्म अङ्ग प्रत्यारोपणका लागि विदेश जानुको बिकल्प थिएन...बाँकी

    बुबा

    तँ त दुब्लाइछस् त है । बुबाले भन्नु भो । म फिस्स हाँसे मात्रै । ७० के.जी. को मान्छे ७७ के.जी. पुगी सके कता दुब्लाउनु । बुबाका आँखा पनि कस्ता छन् । यो सब मायाले...बाँकी

    पत्रकार शर्मालाई पितृशोक

    प्रेस सेन्टरका नेता, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं समाचार दैनिक अनलाइनका सम्पादक बविन शर्मा (बासुदेव शर्मा) लाई पितृशोक परेको छ । उनका पिता लिलाध्वज स्वारको ८१ वर्षको उमेरमा गएराति निधन भएको हो । स्वार...बाँकी

    दारी ग्याङ खुला फुटसल प्रतियोगितामा प्रदिप एफसी भक्तपुर प्रथम

    प्रथम दारी ग्याङ खुला फुटसल प्रतियोगिताको उपाधी प्रदिप एफ सी भक्तपुरले हात पारेको छ । शनिबार भएको फाइनल भिडन्तमा प्रदिप एफ सीले फुलमाया एफ सीलाई ३–० ले हराउँदै उपाधी उचाल्न सफल भएको हो । काठमाडौंको...बाँकी

    के हो हेपाटाइटिस

    हेपाटाइटिस कलेजोको संक्रमण हो । यो रोग विभिन्न किसिमका भाइरसले हुने गर्दछ। हेपाटाइटिस भाइरस मुख्य ५ प्रकारका हुन्छन । ए, बी, सी, डी र ई । रोगको सर्ने तरिका र दीर्घकालिन असरलाई अध्ययन गर्दा भाइरस...बाँकी

    बनमालाको नेतृत्वमा अखिल क्रान्तिकारीको ३९ सदस्यीय भक्तपुर क्याम्पस समिति निर्वाचित

    अनेरास्ववियु(क्रान्तिकारी)ले भक्तपुर बहुमुखी क्याम्पसमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । शनिबार सम्पन्न ९ औं सम्मेलनले सागर बनमालाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । बनमाला स्नातक तेस्रो वर्षका विद्यार्थी हुन् । सम्मेलनको बन्द सत्रले उनको...बाँकी

    माओवादी केन्द्रको आयु नयाँ पुस्तामा निर्भर : नेता ढकाल

    नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य डिपी ढकालले माओवादी केन्द्रको तागत अखिल क्रान्तिकारीले निर्धारण गर्ने बताएका छन् । जनयुद्धकालीन विद्यार्थी नेता समेत रहेका नेता ढकालले पार्टीलाई बलियो बनाउन अखिल क्रान्तिकारी बलियो बन्नुपर्ने बताएका हुन् । पार्टीको विद्यार्थी...बाँकी