News Portal

  • गृहपृष्ठ धर्म-सस्कृति, मुख्य समाचार

    आज वास्तु दिवस एवं विश्वकर्मा पूजा

    आज विश्वकर्मा पूजा भगवान विश्वकर्माको पूजा गरेर मनाइँदैछ । कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा एकैसाथ मनाइरहेका छन् । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को...बाँकी

    सल्लाघारीको खुला चौरमा ख्वप विश्वविद्यालय खोल्ने योजना, मन्त्रीलाई मागपत्र

    भक्तपुर नगरपालिकाले वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गामा ख्वप विश्वविद्यालय खोल्ने योजना बनाएको छ । विश्वविद्यालय स्थापनाको लागि प्रयोग गर्ने गरी सो खाली जग्गा उपलब्ध गराउन नगरपालिकाले माग गरेको हो । मागपत्र लिएर सोमबार...बाँकी

    संख्याको दम्भ नदेखाउन सरकारलाई प्रमुख सचेतक परियारको चेतावनी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संख्याको दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएका छन् । प्रतिपक्षीलाई पेल्ने नीति सत्तारुढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसलाई महँगो पर्ने उनले चेतावनी दिएका हुन् । आइतबार...बाँकी

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको जिल्ला परिषद भेला सम्पन्न

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको चौथो जिल्ला परिषद भेला सम्पन्न भएको छ । शनिवार थिमि ब्याङ्क्वेटमा सो भेला सम्पन्न भएको हो । चौथो जिल्ला परिषद भेलाले जगन्नाथ डुम्रेको संयोजकत्वमा ४५ सदस्यीय समिति निर्वाचित गरेको...बाँकी

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्ने गिरोह भक्तपुरमा पक्राउ

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्नेगरेको आरोपमा महिलाहरु पक्राउ परेका छन् । भक्तपुर प्रहरीले उनीहरुलाई ब्यासीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरी कन्चनपुर घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी नगरपालिका-४ बर्ष...बाँकी

    सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब बढी फलोअर्स

    क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जालमा एक अर्ब फर्लोअर्स पुगेका छन् । रोनाल्डोका सबै सामाजिक सञ्जाल एकाउन्टमा गरेर एक अर्ब फलोअर्स नाघेका हुन् । हालै युट्युबमा आएका रोनाल्डोले कैयौं किर्तिमान तोड्दै अहिलेसम्म ६ करोड भन्दा बढी फलोअर्स...बाँकी

    एमालेले वरिष्ठ उपाध्यक्ष पोखरेललाई भारत पठाउने

    नेकपा एमालेले भारतीय कम्युनिस्ट नेता सीताराम यचुरीलाई श्रद्धाञ्जली दिन वरिष्ठ उपाध्यक्षलाई पठाउने भएको छ । शुक्रबार बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई भारत पठाउने निर्णय गरेको हो । भारतीय कम्युनिस्ट नेता यचुरीको बिहीबार निधन...बाँकी

    मन्त्री भट्टराईको अभिव्यक्तिप्रति कर्मचारी संगठनको आपत्ती

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको अभिव्यक्तिप्रति कर्मचारी संगठनले आपत्ती जनाएको छ । मन्त्री भट्टराईले पदकै गरिमा गिराएको भन्दै प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद (सीटीईभीटी) को नेपाल राष्ट्रिय कर्मचारी संगठनले विज्ञप्ती जारी गरी...बाँकी

    रहेनन भारतीय कम्युनिष्ट पार्टीका महासचिव यचुरी

    भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरीको निधन भएको छ । भारतीय मिडियाका अनुसार यचुरीको आज ७२ वर्षको उमेरमा निधन भएको हो । उनी अस्वस्थ भएपछि एम्स अस्पतालको आइसियूमा भर्ना भएका थिए । उनले विद्यार्थी कालबाट...बाँकी

    राधाकृष्णले जुराएको भेटमा प्रचण्ड र बाबुरामको यस्तो उद्घोष

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले दश वर्षे जनयुद्धको महत्वमाथि युगयुगसम्म चर्चा भइरहने बताएका छन् । लाखौं जनता सहभागी भएर लडिएको जनयुद्ध आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा...बाँकी