News Portal

  • गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार साँझ सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाली सेनाका कार्यवाहक प्रधानसेनापति लेफ्टिनेन्ट जनरल अशोक राज सिग्देलले पाकिस्तान...बाँकी

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम भुक्तानीमा ढिलाइ गर्दा अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको हो । सो बारे नगरपालिका प्रमुख सुनिल प्रजापतिले नेपाल सरकार स्वास्थ्य बीमा...बाँकी

    भारतबाट भित्रिने खाद्य सामग्रीको ल्याब टेस्ट नै हुँदैन : खान

    संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति एवं जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले भारतबाट नेपाल भित्रिने सामग्रीमा ल्याब टेस्ट नगरी बजारमा पठाइने गरेको खुलासा गरेका छन्। नेपाल प्रेस सोसाइटीले बिहीबार भक्तपुरमा...बाँकी

    धुलिखेल-खावामा दुईदिन मालवाहक सवारी नचलाउन सडक डिभिजन भक्तपुरको सूचना

    धुलिखेल-खावा सडक खण्डमा दुई दिन मालवाहक गाडी नचलाउन सडक डिभिजन भक्तपुरले सूचना जारी गरेको छ । आज भदौं २० र भोलि २१ गतेका लागि सो सूचना जारी गरिएको हो । धुलिखेल-खावा सडक अत्यन्तै जीर्ण भएकोले...बाँकी

    सेन्ट्रल कलेज सिनामंगलमा तीज विशेष कार्यक्रम

    काठमाडौंको सिनामंगलस्थित सेन्ट्रल कलेजले हरितालिका तीजको पूर्वसन्ध्यामा विशेष कार्यक्रम सम्पन्न गरेको छ । तीजको दुई दिन अघि बुधवार कलेजमा तीज विशेष कार्यक्रम सम्पन्न भएको हो । कलेज अध्यापक र विद्यार्थी सम्मिलित सो कार्यक्रम मनोरन्जनको माध्यम...बाँकी

    पारा ओलम्पिकबाट काश्य पदक ल्याएकी पलेशाको उच्च सम्मान

    फ्रान्सको पेरिसमा सम्पन्न पारा ओलम्पिकमा काश्य पदक विजेता बनेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धन स्वदेश फर्किएकी छन् । पलेशाले पेरिस पारालम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै काश्य पदक जितेकी...बाँकी

    ओली-बालेन फेसबुक वार : हेर्नुस् कसको जित, कसको हार

    काठमाडौँ महानगरका मेयर बालेन शाहले आफ्नो स्टाटसलाई सरकारले हटाइ दिएको दावी गरेपछि उनका समर्थक प्रधानमन्त्री केपी शर्मा ओलीसंग असन्तुष्ट रहेका छन् । बालेन समर्थकहरुले फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अनफलो’ गर्ने अभियान नै चलाएका छन्...बाँकी

    सरकारका प्रवक्ताले नै आइजीपीको जिब्रो थुत्ने कुरा गरेपछि अप्ठ्यारोमा ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङलाईलाई सचेत गराएका छन् । मन्त्री गुरुङले गत शनिबार पोखरामा दिएको अभिव्यक्तिलाई लिएर सार्बजनिक रुपमा आलोचना भएपछि प्रधानमन्त्री ओलीले सचेत गराएका...बाँकी

    अङ्ग प्रत्यारोपणका पिता डा पुकार चन्द्र श्रेष्ठ

    डा पुकार चन्द्र श्रेष्ठ नेपालमा अङ्ग प्रत्यारोपणको अग्रणी व्यक्तित्व हुन् । उनलाई सम्मानपूर्वक नेपालमा अङ्ग प्रत्यारोपणको पिता भन्दा उनको योगदानको सच्चा सम्मान हुन्छ । १५ वर्ष अघि सम्म अङ्ग प्रत्यारोपणका लागि विदेश जानुको बिकल्प थिएन...बाँकी

    बुबा

    तँ त दुब्लाइछस् त है । बुबाले भन्नु भो । म फिस्स हाँसे मात्रै । ७० के.जी. को मान्छे ७७ के.जी. पुगी सके कता दुब्लाउनु । बुबाका आँखा पनि कस्ता छन् । यो सब मायाले...बाँकी