News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

    एमालेले वरिष्ठ उपाध्यक्ष पोखरेललाई भारत पठाउने

    नेकपा एमालेले भारतीय कम्युनिस्ट नेता सीताराम यचुरीलाई श्रद्धाञ्जली दिन वरिष्ठ उपाध्यक्षलाई पठाउने भएको छ । शुक्रबार बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई भारत पठाउने निर्णय गरेको हो । भारतीय कम्युनिस्ट नेता यचुरीको बिहीबार निधन...बाँकी

    मन्त्री भट्टराईको अभिव्यक्तिप्रति कर्मचारी संगठनको आपत्ती

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको अभिव्यक्तिप्रति कर्मचारी संगठनले आपत्ती जनाएको छ । मन्त्री भट्टराईले पदकै गरिमा गिराएको भन्दै प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद (सीटीईभीटी) को नेपाल राष्ट्रिय कर्मचारी संगठनले विज्ञप्ती जारी गरी...बाँकी

    रहेनन भारतीय कम्युनिष्ट पार्टीका महासचिव यचुरी

    भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरीको निधन भएको छ । भारतीय मिडियाका अनुसार यचुरीको आज ७२ वर्षको उमेरमा निधन भएको हो । उनी अस्वस्थ भएपछि एम्स अस्पतालको आइसियूमा भर्ना भएका थिए । उनले विद्यार्थी कालबाट...बाँकी

    राधाकृष्णले जुराएको भेटमा प्रचण्ड र बाबुरामको यस्तो उद्घोष

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले दश वर्षे जनयुद्धको महत्वमाथि युगयुगसम्म चर्चा भइरहने बताएका छन् । लाखौं जनता सहभागी भएर लडिएको जनयुद्ध आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा...बाँकी

    रास्वपाको राष्ट्रिय भेला असोजमा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला आगामी असोज १ र २ गते हुने भएको छ । रास्वपाले बिहीबार पत्रकार सम्मेलन गरी राष्ट्रिय भेलाबारे जानकारी गराएको हो । सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले पत्रकार सम्मेलनमा राष्ट्रिय भेलामा...बाँकी

    गाम्चामा हराइरहेकी महिलाको शव फेला

    सूर्यविनायक नगरपालिका वडा नं. ४ गाम्चा स्थित चरखण्डी जंगलको खोल्सामा एक महिलाको शव फेला परेको छ । घटनास्थलमा शव स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार मृतक महिला ६० वर्षीया मिठु खत्री पौडेल...बाँकी

    मेयर्स फोरमको यस्तो माग

    काठमाण्डौं उपत्यका मेयर्स फोरमले वागमती नदी र यसका सहायक नदीहरुको किनाराको मापदण्ड २० मिटर बढाउने सर्वोच्च अदालतको फैसला पुनरावलोकन जान केन्द्रीय सरकारसँग माग गरेको छ । कागेश्वरी मनोहरा नगरपालिकास्थित गोकर्णमा आइतवार बसेको बैठकले हाल प्रचलित...बाँकी

    विपिको स्मृतिमा भक्तपुरमा रोपियो रुख

    नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मरणमा भक्तपुर कांग्रेसले बृक्षारोपण गरेको छ । नेपाली कांग्रेसका संस्थापक नेता नेता विपिको १ सय १ औं जन्म जयन्तीमा बृक्षारोपण गरिएको हो । सोमवार नेपाली कांग्रेस भक्तपुरले पार्टीको...बाँकी

    पाकिस्तानलाई सार्कको अध्यक्षता सुम्पिन आतुर छौं : अध्यक्ष दाहाल

    राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले शिष्टाचार भेट गरेका छन्।राजदूत हाश्मीले सोमबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन्। सो अवसरमा द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र सहकार्यका...बाँकी

    आज ५८ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस

    ५८ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस देशभर विभिन्न कार्यक्रम गरी  मनाइदै छ । साक्षर बन्ने र बनाउने कार्यमा संलग्नहरुले आइतबार यसलाई उत्सवकै रुपमा मनाइरहेका छन् । भक्तपुरको सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा आयोजित विशेष...बाँकी