News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    भक्तपुरमा आफ्नै स्कूल बसको ठक्करबाट ६ वर्षीया बालिकाको निधन

    भक्तपुरमा आफ्नै स्कूल बसले ठक्कर दिँदा एक बालिकाको ज्यान गएको छ । ज्यान गुमाउनेमा कक्षा १ की ६ वर्षीया बालिका कटुन्जे निवासी रियान्सी नेपाल रहेकी छन् । भक्तपुर-१ सल्लाघारी स्थित विद्यालयमा अध्ययनरत रियान्सी शुक्रवार घर...बाँकी

    आयुर्वेद चिकित्सालयका लागि जग्गा खोज्न पहल गर्ने प्रदेश सांसद श्रेष्ठको प्रतिवद्धता

    बागमती प्रदेश सभाका सदस्य एवं नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सदस्य देवेन्द्र श्रेष्ठ दिवाकरले आयुर्वेद तथा वैकल्पिक चिकित्सालय भक्तपुरका लागि जग्गा खोज्न सहयोग गर्ने प्रतिवद्धता प्रकट गरेका छन् । स्वास्थ्य उपचारका लागि कमलविनायक स्थित आयुर्वेद तथा...बाँकी

    नोबेल पुरस्कार बिजेता युनुस बने बंगलादेशको अन्तरिम सरकार प्रमुख

    बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा डा. मोहम्मद युनुस नियुक्त भएका छन् । नोबेल पुरस्कार विजेता युनुसलाई राष्ट्रपति मोहम्मद शहाबुद्दीनले अन्तरिम सरकार प्रमुख नियुक्तिको घोषणा गरेका हुन् । मङ्गलबार राति राष्ट्रपति र आरक्षण विरोधी विद्यार्थी आन्दोलनका संयोजकहरुबीचको...बाँकी

    खेल्ने क्रममा बाल्टिनमा डुबेकी बालिकाको गयो ज्यान

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० चित्तापोलमा ११ महिनाकी बालिकाको बाल्टिनमा डुबेर ज्यान गएको छ । सोमबार साँझ खेल्ने क्रममा अचानक पानी भएको २० लिटर प्लास्टिकको बाल्टिनमा डुबी अशक्त भएकी उनको ख्वप अस्पताल च्यामासिंहमा ज्यान...बाँकी

    ढलले बगाउँदा गयो महिलाको ज्यान

    छिमेकी जिल्ला काभ्रेपलान्चोकमा ढलले बगाउँदा एक महिलाको ज्यान गएको छ । मंगलबार बिहान पौने ११ बजेको समयमा धुलिखेल न.पा. ५ श्रीखण्डपुरमा रहेको ढलको मकलमा छिरेर उनी बेपत्ता भएकी थिइन् । बगाएको स्थानबाट अन्दाजी ३ सय...बाँकी

    आन्दोलन उग्र बनेपछि बंगलादेशकी प्रधानमन्त्री हसिनाले छोडिन् देश

    बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा गरेर देश छोडेकी छन् । बिबिसीका अनुसार प्रदर्शनकारीले प्रधानमन्त्रीको निवासमा प्रवेश गरेर तोडफोड गरेपछि उनी देश छोडेर ‘सुरक्षित ठाउँ’तर्फ लागेकी छन् । मिडिया रिपोर्टका अनुसार शेख हसिना भारतको त्रिपुरा राज्यको...बाँकी

    चक्रपाणि राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिताका लागि कथा आह्वान

    chakrapani chalise

    साहित्यकार चक्रपाणि चालिसेको स्मृतिमा राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिताका लागि कथा आह्वान गरिएको छ । चक्रपाणि स्मारक प्रतिष्ठानले चक्रपाणी राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिता – २०८१ घोषणा गर्दै कथा आह्वान गरेको हो । प्रतियोगिताबाट छानिने...बाँकी

    भक्तपुरमा एकाबिहानै यात्रुबाहक बस दुर्घटना, ७ जना घाइते

    भक्तपुरमा एकाबिहानै यात्रुबाहक बस दुर्घटना भएको छ । सोमबार बिहान सवा ७ बजेको समयमा डा इवामुरा स्मृति अस्पताल नजिकै बस दुर्घटना हुँदा ७ यात्रु घाइते भएका छन् । दुधपाटीबाट सल्लाघारी तर्फ आउदै गर्दा बा ३...बाँकी

    यसरी बढाऔं आत्मबिश्वास ?

    काठमाडौँ । सफलताको धेरै कारण हुन सक्छन् । तर यदि यो सफलताको लागि सबैभन्दा महत्त्वपूर्ण कारक के हो भनेर सोधियो भने, जवाफ हुनेछ- आत्मविश्वास । अमेरिकी मनोवैज्ञानिक डा. नथानियल जिन्सरले आफ्नो पुस्तक ‘द कन्फिडेन्ट माइन्ड’...बाँकी

    सीटीईभीटीमा के छ, किन पढ्ने प्राविधिक शिक्षा

    आवश्यक पर्ने सीपयुक्त दक्ष प्राविधिक जनशक्तिको उत्पादन, व्यवस्थापन, सीपको स्तर निर्धारण र प्रमाणीकरण गर्ने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०४५ बमोजिम प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को स्थापना भएको हो ।...बाँकी