News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    भक्तपुर दरवार क्षेत्र प्रवेश गर्दा

    भक्तपुर दरबार क्षेत्रको भ्रमण गर्दा मैले नेपालको ऐतिहासिक र सांस्कृतिक सम्पदाको गहिरो अनुभव गरें । यो क्षेत्र साँच्चै नेपालकै गौरवशाली धरोहरमध्येको एक हो । भक्तपुर दरबारको शिल्पकला, हस्तकला र मल्लकालीन वास्तुकलाले मलाई विशेष रूपमा आकर्षित...बाँकी

    हाली ग्ह्वालीलाई सांसद दुर्लभ थापाको साथ

    सूर्यविनायक-५ सल्लाघारीमा गठन गरिएको हाली ग्ह्वाली समूहलाई सधैं साथ दिने प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले प्रतिवद्धता प्रकट गरेका छन् । एकतामै बल हुने भन्दै उनले समूहको गठनप्रति खुशी प्रकट गर्दै सो प्रतिवद्धता प्रकट गरेका हुन्...बाँकी

    शिक्षा पत्रकार समूहमा नयाँ नेतृत्व

    शिक्षा पत्रकार समूहमा निर्जला कक्षपतिको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शिक्षा पत्रकार समूहकाे शनिबार सम्पन्न १२ औं अधिवेशनले निर्जला कक्षपतिकाे नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेकाे हो । अध्यक्ष पदमा मतदान भएको...बाँकी

    अनेसास केन्द्रीय कार्य समितिले पायो पूर्णता, सम्पादक समेत नियुक्त

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिले विभिन्न पदाधिकारीहरूको मनोनयन गरेको छ । अध्यक्ष सर्वज्ञ वाग्लेको अध्यक्षतामा बसेको केन्द्रीय कार्य समितिको नियमित चौथो बैठकले सर्वसम्मत रूपमा सो निर्णय गरेको हो । बीओटी सभापति पदम विश्वकर्माको...बाँकी

    शहिद परिवारबाट दीप प्रज्जलन गरी मध्यपुरमा मनाइयो संविधान दिवस

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले मध्यपुर थिमिमा दीप प्रज्जलन गरी संविधान दिवस मनाएको छ । बिहीवार साँझ मध्यपुर थिमि नगर समितिको आयोजनामा दीप प्रज्जलन गरिएको हो । वडा नम्बर ४ स्थित दुई पोखरीमा दीप...बाँकी

    माओवादी नभएको भए वर्तमान संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव थिएन : बिडारी

    संविधान सभा सदस्य रामनारायण बिडारीले माओवादी जनयुद्धकै कारण वर्तमान संविधान बनेको र संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव भएको भनेका छन् । नेपाली काँग्रेस र नेकपा(एमाले)लगायतका दलहरु पुरानै संविधानको सिरानी हालेर सुतिरहेका बेलामा माओवादीले वर्तमान संविधानको लागि...बाँकी

    भक्तपुरमा सक्रिय दुई ग्रुप निलम्बनमा

    भक्तपुरमा सक्रिय दुई ग्रुप निलम्बनमा परेका छन् । सामाजिक सञ्जाल फेसबुकले ती दुई ग्रुपलाई निलम्बनमा राखेको हो । भक्तपुरमा लोकप्रिय रहेका हाम्रो भक्तपुर सवल भक्तपुर र भक्तपुरियन्स ग्रुप एकसाथ निलम्बनमा परेका हुन् । बुधवारबाट यसका...बाँकी

    सडक डिभिजन भक्तपुरका प्रमुख मरासिनीको सरुवा, फेरि आए योगेश

    सडक डिभिजन भक्तपुरका प्रमुख रहेका सि.डि.ई. मेघराज मरासिनीको सरुवा भएको छ । दुई वर्षे कार्यकाल बिताएका उनको सडक सुधार आयोजना काठमाडौंमा सरुवा भएको हो । मिजासिला स्वभावका डिभिजन प्रमुख मरासिनी मातहतका कर्मचारीका प्रिय थिए ।...बाँकी

    समाजवादमा जानु अबको सुस्पष्ट बाटो : प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सामाजिक न्याय र समृद्धिको बाटोहुँदै समाजवादमा जानु अबको सुस्पष्ट बाटो भएको बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले...बाँकी

    मध्यपुर थिमिमा ‘जिब्रो छेड्ने जात्रा’ सम्पन्न : विरेन्द्रभक्तले तेस्रो पटक छेडे जिब्रो

    jibro chhedne jatra

    भक्तपुरको मध्यपुर थिमिमा प्रचलित जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ । मध्यपुर थिमिमा वर्षेनी दुइपटक यो जात्रा मनाउने गरिन्छ । बोदेमा बिस्का जात्राको अवसरमा नयाँ वर्षको दोस्रो दिन जिब्रो छेड्ने जात्रा मनाइने गरिन्छ भने इन्द्रजात्राको...बाँकी