News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    तारकेश्वका अमिन अख्तियारको फन्दामा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको तारकेश्वर नगरपालिकामा करारमा कार्यरत अमिन ईश्वर चन्द्र चौलागाईलाई घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारले चौलागाईले जग्गा कित्ताकाट गर्न सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग २० हजार लिइसकेको अवस्थामा र श्रोत...बाँकी

    आयल निगमले घटायो इन्धनको मूल्य

    नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेल तथा हवाई इन्धनको मूल्य घटाइएको हो । सोमबार राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा प्रति लिटर रु १, डिजेल र...बाँकी

    सेन्ट्रल कलेजमा दशैँ उत्सव, मण्डला प्रतियोगितामा बिबिए सातौँ सेमेस्टर प्रथम 

    काठमाडौंको सिनामंगलस्थित सेन्ट्रल कलेजमा दशैँ उत्सव गरिएको छ । नजिकिएको वडापर्व दशैँ, तिहार, छठ र नेपाल सम्बत लगायतलाई स्वागत गर्न कलेजमा उत्सव गरिएको हो । सोमबार कलेज प्रांगणमा भएको सो उत्सवमा प्रमुख आकर्षण भने मण्डला...बाँकी

    छिमेकी जिल्ला काभ्रेमा नयाँ सिडिओ

    छिमेकी जिल्ला काभ्रेका सिडिओ फेरिएका छन् । गृह मन्त्रालयले काभ्रे र धादिङका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको हो । काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईको सरुवा गरि उनको ठाउँमा उमेश ढकाललाई जिम्मेवारी दिइएको गृह मन्त्रालयले...बाँकी

    सरकारले उद्धार नगर्दा नख्खुखोलामा बगेकाको उद्धार गर्ने माओवादी कार्यकर्ता चणिकलाल सम्मानित

    सरकारले उद्धार नगर्दा नख्खुखोलामा बगेका मानिसलाई पौडेर उद्धार गरेका वाईसीएलका युवक चणिकलाल तामाङ सम्मानित भएका छन् । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तामाङलाई ‘साहसी युवा’ को रुपमा सम्मान गरेका हुन् ।...बाँकी

    पहिरोमा परी खरीपाटीका कर्णेल केसीको गयो ज्यान

    नेपाल सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत कर्णेल मिलन केसीको पहिरोमा परी ज्यान गएको छ । विदेशी साथीसहित सिन्धुपाल्चोकको सुकुटेस्थित रिसोर्टमा बसेको बेला उनीहरूलाई पहिरोले पुरेको थियो । शनिबार गएको पहिरोले उनका कोरियन साथीलाई पुरेपछि  उद्धारमा जाँदा...बाँकी

    भक्तपुर दरबार क्षेत्रको सुन्दरतामा दाग ‘छाडा कुकुर’

    चौतर्फी सुन्दर भक्तपुर नगर छाडा कुकुरका कारण कुरुप बन्ने खतरा पैदा भएको छ । ऐतिहासिक एवं सास्कृतिक सुन्दरताको रसास्वादन गर्न आएका पर्यटकले पाइला पाइलामा कुकुरको भय बोक्नुपरेपछि यसको सुन्दरतामा दाग देखिएको हो । भक्तपुरको सम्पदामा...बाँकी

    पलाँसेमा पनि पहिरो, गर्भवती दमिलासंगै गयो उनको छोरी र बहिनीको ज्यान

    भक्तपुरको सूर्यविनायक-९ पलाँसे, मगरगाउँमा पहिरोमा परी ३ जनाको ज्यान गएको छ । शनिबार बिहान करिब साढे ८ बजेको  समयमा पहिरोले उनीहरू बस्दै आएको टहरा पुरिएपछि ज्यान गएको हो । ज्यान गुमाउनेमा कालिकोटको सानी त्रिवेणी गाउँपालिका-५...बाँकी

    भक्तपुरमा पहिरो, दुई दिदी बहिनी बेपत्ता

    पहिरोले घर पुरिँदा भक्तपुरको सूर्यविनायक-८ का दुई दिदीबहिनी बेपत्ता भएका छन् । अविरल वर्षाका कारण पहिरो गई घर पुरिँदा उनीहरु बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा सूर्यविनायक-८ आशापुरी, नैचालका करिब ४५ वर्षिया सुकुमाया(मसली) तामाङ्ग र...बाँकी

    भक्तपुरमा सांस्कृतिक गुरुहरुको सम्मानलाई निरन्तरता

    भक्तपुर नगरपालिकाले सांस्कृतिक गुरुहरुको सम्मानलाई निरन्तरता दिएको छ । विश्व पर्यटन दिवसको अवसर शुक्रवार आयोजित विशेष सामारोहमा सांस्कृतिक गुरुहरु सम्मानित भएका छन् । नगरपालिकाले प्रत्येक वडाबाट २ जना गरी २० जना गुरुहरुलाई सम्मान गरेको छ...बाँकी