महिला फुटबलको साफ च्याम्पियनशिपमा नेपाल फ़ाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा नेपालले भारतलाई टाइब्रेकर(पेनाल्टी सुट)मा पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । निर्धारित समयमा १–१ गोलले बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो...बाँकी
दक्षिण एशियाली देशका समूह सम्मिलित साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र भारतबीचको सेमिफाइनल खेल पुनः शुरु भएको छ । १० खेलाडीमा सीमित नेपालले भारतलाई फेरिपनि गोल गरेको छ। सावित्रा भण्डारी साम्बाले उक्त गोल गरेकी हुन्।...बाँकी
पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न भ्रष्टाचार काण्डका मुद्दाहरु कहाँ पुगे भनेर सरकारलाई प्रश्न गरेका छन् । माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश...बाँकी
नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा खबरदारी सभा गरिरहेको छ । सुन्धाराबाट जुलुससहित आएको र्याली प्रदर्शनी मार्गमा पुगेपछि सभा सुरु भएको हो । भ्रष्टाचार र बेथितिविरुद्ध माओवादी केन्द्र बामगती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको...बाँकी
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें ‘रोहित’ले शुक्रवार प्रतियोगिताको उद्घाटन गरेका हुन् । प्रतियोगितामा विभिन्न १५ विधाका खेलमा विद्यार्थीहरु प्रतिस्पर्धामा उत्रिएका छन् । टेबुलटेनिस, भलिबल,...बाँकी
bhaktapur Bhaktapur Municipalitty bhaktapur news Bhaktapur online bhaktapurdaily bhaktapurpost bhaktapurtimes mayor sunil prajapati rafat भक्तपुरकी सिडिओ रोशनीकुमारी श्रेष्ठको सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रवार उनको सरुवा गरेको हो । श्रेष्ठलाई बिपद न्यूनीकरण प्राधिकरणमा तानिएको छ भने उनको ठाउँमा गोपाल अर्याललाई डोटीबाट ल्याइएको गृह श्रोतले जनाएको छ । श्रेष्ठसंगै...बाँकी
bhaktapur bhaktapurpost यस वर्षको स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरले पन्चाङ्ग निर्णय गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा तलेजुका पूजारीहरु, राजोपाध्याय, नाइके, जोशी नाइके, कर्मचार्य नाइकेहरु, ज्योतिषविद् लगायतका सरोकारवालाहरु संलग्न बैठकले सो निर्णय...बाँकी
bhaktapur bhaktapur news Bhaktapur online bhaktapurpost mayor sunil prajapati tihar भक्तपुर अस्पताल कार्यसम्पादनमा सर्वोत्कृष्ट ठहरिएको छ । बागमती प्रदेशका १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पताल कार्यसम्पादनमा सर्वोत्कृष्ट ठहरिएको हो । आर्थिक वर्ष २०८०/८१ मा सम्पादित कार्यको वार्षिक समीक्षा गर्दा भक्तपुर अस्पतालले ८८ अंक प्राप्त गर्दै प्रथम...बाँकी
bhaktapur bhaktapurpost प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले सय दिन पूरा गरेकाे अवसरमा प्रगति विवरण सार्वजनिक गरेका छन् । बुधवार सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले १०० दिनका उपलब्धि सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको...बाँकी
बागमती प्रदेश अन्तर्गतका जिल्लास्थित जनस्वास्थ्य कार्यालयमध्ये ललितपुर प्रथम भएको छ । गत आर्थिक वर्षको कार्यसम्पादन प्रगती समीक्षा गर्दा ललितपुर प्रथम भएको हो । प्रदेश अन्तर्गतका १३ वटै जिल्ला जनस्वास्थ्य कार्यालयलाई उछिन्दै जनस्वास्थ्य कार्यालय ललितपुर ७५...बाँकी
bhaktapur