News Portal

  • गृहपृष्ठ खेलकुद, भक्तपुर, मुख्य समाचार

    खेलाडीको न्यायका लागि भक्तपुरबाट मेची महाकाली हस्ताक्षर अभियान आरम्भ

    मकवानपुरको सिस्नेरी पहिरोमा परी ज्यान गुमाएका खेलाडीहरुको न्यायको लागि भन्दै भक्तपुरबाट हस्ताक्षर अभियान आरम्भ भएको छ । उच्च स्तरीय संसदीय छानविन समिति गठनको माग गर्दै मेची महाकाली हस्ताक्षर अभियान शुरु भएको हो । अखिल नेपाल...बाँकी

    भक्तपुरमा १ सय ५१ एचआईभी एड्स संक्रमित सम्पर्कमा

    भक्तपुर जिल्लामा अझै १ सय ५१ एचआईभी एड्स संक्रमित रहेका स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । संक्रमित सबैले नियमित औषधि सेवन गरिरहेका कार्यालय प्रमुख शान्तिराम खतिवडाले बताएका छन् । ३७ औँ विश्व एड्स दिवसको अवसरमा...बाँकी

    तिलागुफा- ४ को वडाध्यक्षमा नेमकिपाका शाही निर्वाचित

    कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर ४ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवार खड्कराज शाही निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा(माओवादी केन्द्र)का उम्मेदवार नैशोभा शाहीलाई पराजित गर्दै नेमकिपाबाट उनी बिजयी बनेका हुन् । उनले...बाँकी

    अक्सफोर्डमा गस्ती नेता प्रशिक्षण

    भक्तपुर युथ स्काउट क्रूको आयोजनामा र अक्सफोर्ड प्राक्टिकल स्कूल, सल्लाघारीको सहकार्यमा अक्सफोर्ड प्राक्टिकल स्कूलमा एकदिवसीय गस्ती नेता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। स्काउटको नेतृत्व विकास र व्यवस्थापन सीप अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा स्काउटहरूलाई...बाँकी

    मध्यपुर अस्पतालको कार्यकारी अध्यक्षमा डा. प्रधानाङ्ग

    नयाँ थिमिस्थित मध्यपुर अस्पतालको कार्यकारी अध्यक्षमा डा रविना प्रधानाङ्ग निर्वाचित भएकी छन् । अस्पतालको संस्थापक संचालक डा प्रधानाङ्ग कार्यकारी अध्यक्ष निर्वाचित भएकी हुन् । १४ ओैं बार्षिक साधारण सभाबाट उनी कार्यकारी अध्यक्ष निर्वाचित भएकी अस्पताल...बाँकी

    सन्दिप लामिछानेको बिराटनगर किंग्सलाई पराजित गर्दै जनकपुर बोल्ट्सको बिजयी शुरूवात

    नेपाल प्रिमियर लिगको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विजयी सुरुवात गरेको छ ।  सन्दिप लामिछाने टिम क्याप्टेन रहेको बिराटनगर किंग्सलाई जनकपुर बोल्ट्सले ८ विकेटले पराजित गरेको छ। जनकपुरमा अनिल शाह क्याप्टेन छन् । शनिबार टियुको अन्तर्राष्ट्रिय...बाँकी

    नगर प्रमुख खत्रीको गुनासो, ”सरकारबिरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आयो”

    भक्तपुरको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने आवस्था आएको गुनासो गरेका छन् । स्थानीय सरकारका प्रमुख समेत रहेका खत्रीले माथिल्लो तहका संघ र प्रदेश सरकार बिरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको गुनासो गरेका हुन्...बाँकी

    उपनिर्वाचनको अग्निपरीक्षा : कीर्तिपुरमा माओवादी केन्द्र बलियो

    मङ्सिर १६ मा मतदान हुने उपनिर्वाचनले दलहरु अग्निपरीक्षामा छन् । गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री रहेका नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षमा जनमत संग्रह जस्तै भएको सावजनिक अभिव्यक्ति दिएपछि मतदाताहरु थप सचेत भएका...बाँकी

    उपचुनाव भ्रष्टाचारको पक्ष र विपक्षमा जनमत संग्रहजस्तै भएको प्रचण्डको भनाइ

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेकाे उपचुनाव भ्रष्टाचारको पक्ष र विपक्षमा जनमत संग्रह जस्तै भएको बताएका छन् । बिहीबार कीर्तिपुरमा आयोजित उपनिर्वाचनलक्षित चुनावी सभालाई सम्बोधन गर्दै उनले...बाँकी

    गठ्ठाघरमा एकाविहानै सडक दुर्घटना, पतिपत्नी सवार स्कुटीलाई ट्रकले ठक्कर दिँदा नविनाको निधन

    भक्तपुरमा एकाबिहानै सडक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । पतिपत्नी सवार स्कुटीलाई १२ चक्के मालबाहक ट्रकले ठक्कर दिँदा पछाडि सवार पत्नी ४१ वर्षीया नविना देउलाको निधन भएको हो । भक्तपुरको भक्तपुर नगरपालिका-५ घर...बाँकी