बंगलादेशको ढाकामा आयोजित जी फाइट साउथ एसियन बक्सिङ्ग च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिएको छ। नेपाल प्रोफेसनल बक्सिङ कमिसन र सिल्क ट्रान्सपोर्टले संयुक्त रुपमा ललितपुरमा एक कार्यक्रम गरी उनीहरूलाई सम्मान गरेको हो। नगदसहित...बाँकी
राष्टिय स्वतन्त्र पार्टी भक्तपुरका नेताहरुले पार्टीमाथि सरकारले दमनको नीति लिएको दावी गरेका छन् । पार्टी सभापति रवि लामिछानेको राजनीति समाप्त गर्नसके रास्वपा समाप्त हुने सरकारले सपना देखिरहेको उनीहरुको दावी छ । नेपाल प्रेस सोसाइटीमा बिहीबार...बाँकी
bhaktapur bhaktapur news Bhaktapur online bhaktapurpost bhaktapurtimes rafat Raswapa rsp thimi
कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी १५ वर्षपछि प्रहरीको फन्दामा परेकी छन् । घटनाको १५ वर्ष पछि प्रहरीले उनलाई पक्राउ परेका छ । पक्राउ पर्ने दोलखाको दोलखाको वैतेश्वर गाउँपालिका–१ की ४७ वर्षीया कमला गोले तामाङ हुन्...बाँकी
गृहमन्त्रीका नक्कली ‘पीए’ प्रहरी फन्दामा परेका छन् । गृहमन्त्री रमेश लेखकको ‘प्रमुख स्वकीयसचिव(पीए) हुँ’ भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका हुन् । प्रहरी प्रशासनमै नक्कली पिए बनेर प्रस्तुत हुने उनी बैतडीको भुमेश्वर गाउँपालिका–७...बाँकी
नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको उपनिर्वाचनको परिणाम उत्साहजनक भएको र यसले आगामी निर्वाचन एक्लै लड्ने आधार तयार गरेको निष्कर्ष निकालेको छ । आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासी खुमलटारमा बसेको केन्द्रीय कार्यालयको बैठकले यस्तो निष्कर्ष...बाँकी
हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखाबाट रु सात करोड बराबरका सामान गायब भएपछि वास्तविकता पत्ता लगाउन गठन भएको छानबिन समितिले संलग्न व्यक्तिलाई कारबाहीको सिफारिस गरेको छ । विद्युत् प्राधिकरणको खरिद व्यवस्थापन महाशाखाबाट हेटौँडास्थित...बाँकी
भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको सरुवा भएको छ । गृह मन्त्रालय सिंहदरवारमा सरुवा भएका निरौलाले बुधबार रबाना लिएका छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिदाइ कार्यक्रम गर्दै उनको कार्यकालको स्मरण गरेको छ ।...बाँकी
bhaktapur bhaktapur CDO bhaktapur news Bhaktapur online bhaktapurpost
दक्षिण कोरियामा घोषणा गरिएको सैन्य शासन फिर्ता भएको छ । व्यापक बिरोध पछि राष्ट्रपति युन सुक योलले सो घोषणा दुई घण्टामै फिर्ता लिएका हुन् । राष्ट्रपतिले सैन्य कानुन लागू गर्ने आफ्नै घोषणा संसदमा व्यापक विरोध...बाँकी
मंसिर १६ गते सम्पन्न स्थानीय तहकाे उपनिर्वाचनको परिणाम अनुसार प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को पल्ला भारी भएको छ भने सत्तारूढ दल नेपाली काँग्रेस र नेकपा एमाले खुम्चिन बाध्य भएका छन् । माओवादी केन्द्रले एमालेलाई...बाँकी
दक्षिण कोरियामा सैन्य शासन घोषणा गरिएको छ । राष्ट्रपति यून सुक यउलले देशमा मार्शल ल (संकटका बेला गरिने सैन्य शासन) को घोषणा गरेका छन्। राष्ट्रपतिको पिपुल पावर पार्टी र प्रमुख प्रतिपक्षी दल डेमोक्र्याटिक पार्टीबीच आगामी...बाँकी