वागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालसँग राष्ट्रका लागि दुई घण्टा अभियानका महासचिव नवराज काफ्लेले भेटवार्ता गरेका छन् । प्रदेश राजधानी हेटौडामा भएको भेटवार्तामा बढ्दो वातावरण प्रदुषण नियन्त्रणबारे गहन छलफल भएको अभियानका...बाँकी
भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा दक्षिण कोरियाको सहयोगमा निर्माण हुने अस्पताल भवन शिलान्यास भएको छ । नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको नयाँ भवन सोमबार शिलान्यास भएको हो । नेपाल सरकारका उपप्रधान एवं शहरी बिकास मन्त्री प्रकाशमान...बाँकी
bhaktapur news bhaktapurpost madhyapur madhyapur thimi municipality thimi मध्यपुर थिमि नगरपालिका
गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी(श्रेष्ठ) ले बताएकी छन् । शिक्षा र स्वास्थ्य नि:शुल्क भए मात्र भ्रष्टाचार मुक्त देश निर्माण गर्न सकिने उनको भनाइ...बाँकी
bhaktapur
काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ । शुक्रबार दरबारमार्गमा गरिएको जागरणसभाका क्रममा गरिएको फोहोर फुटपाथ र सडकमै छाडिएपछि महानगरले एमालेलाई जरिवाना तिराउने निर्णय गरेको हो । ‘प्रस्तुत...बाँकी
“मैले तीन कक्षादेखि नै अतिरिक्त क्रियाकलाप अन्तर्गत आर्ट ( पेन्टिङ्ग ) विषय रोजे । त्यति बेलादेखि मैले सम्हालेका कुच्ची र क्यानभासले अहिले मेरो पढाइ खर्च सम्हाल्दै छन् । म सिक्दै कमाउँदै गरेको छु । ”...बाँकी
bhaktapur bhaktapur news Bhaktapur online bhaktapurpost bhaktapurtimes shree padma school
भक्तपुरमा १३ औं राष्ट्रिय कर दिवस सप्ताहव्यापी कार्यक्रम गर्दै सम्पन्न भएको छ । आन्तरिक राजश्व कार्यालय भक्तपुरले सर्वोत्कृष्ट करदातालाई सम्मान गर्दै १३ औं राष्ट्रिय कर दिवसको कार्यक्रम सम्पन्न गरेको हो । शुक्रबार आयोजित समापन कार्यक्रममा...बाँकी
bhaktapur
२०८० जेठ १५ को बजेट भाषणमार्फत गुणस्तरीय शिक्षामा आमनागरिकको पहुँच बढाउने उद्देश्यले जुनसुकै विषयमा उच्च शिक्षा हासिल गरेकाले पनि अध्यापन अनुमतिपत्र परीक्षामा सहभागी हुन पाउने व्यवस्था मिलाउनका लागि आवश्यक कानुन निर्माणको घोषणा तत्कालिन अर्थमन्त्रीले गरेका...बाँकी
छिमेकी देश भारतका स्थल सेनापति जनरल उपेन्द्र द्विवेदी नेपाल आएका छन् । प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा उनी नेपाल आएका हुन् । भारतीय सेनाको सैनिक श्रीमती कल्याण सङ्घकी अध्यक्षसमेत रहेकी पत्नी सुनिता द्विवेदी सहित...बाँकी
सत्तारुढ दल नेकपा (एमाले)ले मंसिर ७ मा गर्ने जागरण सभाको कमान्डर नै कम्बोडियातर्फ लागेका छन् ।पार्टीका बागमती प्रदेश कमिटी इन्चार्ज रहेका नेता डा राजन भट्टराई कम्बोडिया उडेका हुन् । बुधबार साँझ आफैले सामाजिक सञ्जालमार्फत उनले...बाँकी
मंसिर १६ मा हुने उपनिर्वाचनको मतदान अगावै नेकपा(माओवादी केन्द्र)ले बिजय प्राप्त गरेको छ । उम्मेदवारी मनाेनयनसँगै रुकुमपूर्वमा नेकपा (माओवादी केन्द्र)का वडाध्यक्ष उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । पुथा उत्तरगङ्गा गाउँपालिका २ को वडा अध्यक्ष पदमा...बाँकी
rukumpurba रुकुम