भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले आइतबार सम्म बिपदको जोखिम भएकोले उच्च सतर्कता अपनाउन आग्रह गरेकी छन् । मौसम बिज्ञान बिभागले भारी मनसुनी वर्षा हुने प्रक्षेपण गरेकाले उच्च सतर्कता अपनाउन उनले आग्रह गरेकी हुन् ।...बाँकी
bhaktapur roshani shreshtha प्रधानमन्त्री केपी शर्मा ओलीले मित्र राष्ट्र पाकिस्तानका समकक्षी शहबाज शरिफसँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले पाकिस्तानी प्रधानमन्त्री शहबाजसँग भेटवार्ता गरेका हुन् । भेटमा द्विपक्षीय र...बाँकी
सर्वोच्च अदालतले सामाजिक सञ्जाल नियमन सम्बन्धी कानुन निर्माण गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्धय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले टिकटक बन्द गर्ने नेपाल सरकारको निर्णय विरुद्ध...बाँकी
भक्तपुर नगरपालिका आफैंले भक्तपुर महोत्सव गर्ने भएको छ । आगामी मंसिर २८ गतेदेखि पुस २ गतेसम्म पाँच दिन भक्तपुर महोत्सव हुने भएको हो । भक्तपुर महोत्सवको तयारी र व्यवस्थापनको लागि नगर प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा...बाँकी
bhaktapur चीनले पहल गरेका बेल्ट एण्ड रोड इनिसियटिभ प्रोजेक्टहरुलाई छिटो कार्यान्वयनमा लग्न विज्ञहरुले जोड दिएका छन् । ‘नयाँ चीन स्थापनाको ७५औँ वार्षिकोत्सव’का अवसरमा नेपाल–चीन मैत्री युवा संघ र फ्रेण्डसिप फोरम फर नेप्लिज जर्नालिष्टले आयोजना गरेको अन्तरक्रिया...बाँकी
जिल्ला प्रहरी परिसर भक्तपुको प्रमुख परिवर्तन गरिएको छ । विभिन्न जिल्लामा नेतृत्व परिवर्तन गरेको नेपाल प्रहरीले भक्तपुर प्रमुख पनि परिवर्तन गरेको हो । जिल्ला प्रहरी परिसर भक्तपुका प्रमुख रहेका एसपी बेद बिष्टको प्रहरी प्रशिक्षण प्रतिस्ठान...बाँकी
bhaktapur police कटुन्जे घट्टेखोला (लिफ्ट) खानेपानी जनश्रोत समितिमा नयाँ धारा जडानका लागि ३ सय ५० आवेदन परेको छ । २५ भदौ सम्ममा आवेदन दिन गरिएको सूचना अनुसार सो संख्यामा आवेदन परेको हो । ३ सय ५० आवेदन...बाँकी
surya binayak surya binayak municipality सूर्यविनायक दशैं नजिकिदै गर्दा सूर्यविनायक नगरपालिकाले बजार अनुगमनलाई तीब्रता दिने भएको छ । उपप्रमुख सरिता तिम्सिना भट्टराईको नेतृत्वमा मंगलवारबाट दशैं केन्द्रीत बजार अनुगमन शुरु भएको हो । नियमित र आकस्मिक दुबै प्रकारका अनुगमन गर्ने नगरपालिकाले नीति...बाँकी
surya binayak municipality सूर्यविनायक वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित शान्ति नगरको जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । एमआरपी मूल्य भन्दा दोब्बर मूल्यमा मिनिरल वाटर बेचेको भन्दै विभागले जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको...बाँकी
शिक्षा पत्रकार समूहले राष्ट्रिय शिक्षा सम्मेलन गर्ने भएको छ । आगामी फागुन ५ गते राष्ट्रिय शिक्षा सम्मेलन गरिने भएको हो । शिक्षा पत्रकार समूहको सोमबार बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले सो निर्णय गरेको महासचिव रोशन...बाँकी
bhaktapur bhaktapurpost शिक्षा पत्रकार समूह सिपस