News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति

    एकीकृत समाजवादीका पाण्डेलाई बागमती प्रदेशको मुख्यमन्त्रीमा प्रस्ताव

    बागमती प्रदेशसभाको बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ । प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत माग्दै राखेको प्रस्तावमाथिको छलफलमा सहभागी माओवादी केन्द्रका...बाँकी

    माओवादी केन्द्रले टुंगो लगायो ३४ विभाग प्रमुखहरु (सूचीसहित)

    नेकपा माओवादी केन्द्रले ३४ वटा विभाग प्रमुखसहितको टीम टुंगो लगाएको छ । विहीबार विहान बसेको स्थायी समिति बैठकले विभागलाई पूर्णता दिएको हो । विभागमा बढीमा ३५ सदस्य रहने व्यवस्था मिलाइएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका...बाँकी

    भक्तपुरका घिमिरे सहसचिवमा सिफारिस

    निराजन nirajan ghimire

    भक्तपुर घर भएका उपसचिव निराजन घिमिरे सहसचिवमा बढुवा सिफारिस भएका छन् । सूर्यविनायक नगरपालिका वडा नम्बर १ का स्थायी बासिन्दा घिमिरे सहसचिवमा बढुवा सिफारिस भएका हुन् । लोक सेवा आयोगले आइतवार बढुवाको नतिजा सार्वजनिक गर्दा...बाँकी

    धन र डनको राजनीति गर्नेलाई लखेट्न प्रचण्ड निर्देशनपछि महेश बस्नेत आक्रोशित

    राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज समेत रहेका नेकपा (एमाले) का नेता एवं सांसद महेश बस्नेत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति आक्रोशित देखिएका छन् । प्रचण्डले भक्तपुरमा दिएको अभिव्यक्तिप्रति उनले आक्रोश प्रकट गरेका हुन् ।...बाँकी

    भक्तपुरका गैरसरकारी संस्थाले समेत ‘सूचना अधिकारी’ तोक्नुपर्ने

    CDO rudra sharma

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लास्थित गैरसरकारी कार्यालयहरुको सूचना सस्प्रेषणमा कडाइ गरेकी छन् । भक्तपुरका सरकारी कार्यालयमा मात्र अभ्यासमा रहेको एकद्वार सूचना प्रणालीलाई व्यवस्थित गर्ने र गैरसरकारी संस्थामा समेत बिस्तार गरिने भएको हो ।...बाँकी

    १६ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ,उत्साह र इमानदारिताका साथ काम गर्न निर्देशन

    शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा नवनियुक्त १६ मन्त्री र २ राज्यमन्त्रीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले र राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ गराएका हुन्...बाँकी

    भक्तपुरमा प्रचण्डले भने – ‘धन र डनको आडमा माओवादीलाई कमजोर पार्ने नसोचे हुन्छ’

    पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी धन र डन देखेर नडराउने बताएका छन् । तत्कालिन सत्तासंगै बिद्रोह गरेर परिवर्तन ल्याउन सफल पार्टी भएकोले धन र डनको आडमा माओवादीलाई कमजोर...बाँकी

    आयोजकलाई पछि पार्दै हेल्दि फुट्सलले हात पार्यो भक्तपुरव्यापी प्रतियोगिताको उपाधी

    प्रथम भक्तपुर जिल्लाव्यापी फ़ुट्सल प्रतियोगितामा आयोजक एबिसी क्लबलाई पछि पार्दै हेल्दि फ़ुट्सलको क्लबले उपाधी हात पारेको छ । बिहीवार राति सम्पन्न खेलमा आयोजकको टिम बिरुद्ध हेल्दि फ़ुट्सलले जीत हासिल गरेको हो । सूर्यविनायकस्थित ख्वप फ़ुट्सलमा...बाँकी

    नयाँ बस्तीलाई आधुनिक र सुविधासम्पन्न सहरको रुपमा विकास गरिने प्रमुख प्रजापतिको प्रस्टोक्ति ।

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिका क्षेत्रभित्रका नयाँ बस्तीलाई आधुनिक र सुविधासम्पन्न सहरको रुपमा विकास गर्ने बताएका छन् । बिहीवार वडा नम्बर १ स्थित नपलीमा स्वास्थ्य सेवा केन्द्र भवन उद्घाटन गर्दै उनले सोकुरा बताएका हुन्...बाँकी

    शुक्रवार अध्यक्ष प्रचण्ड भक्तपुर आउने

    पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ भक्तपुर आउने भएका छन् । शुक्रवार पार्टी कार्यक्रमको सिलसिलामा उनी भक्तपुर आउन लागेका हुन् । पार्टीका भक्तपुर जिल्ला समन्वय समितिका संयोजक डिपी ढकालले...बाँकी