भक्तपुर नगरपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण भर्ने सम्बन्धमा रुजु अधिकारीहरुबीच अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यता र भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा मंगलवार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको...बाँकी
bhakatpur Bhaktapur khabar bhaktapur municipality bhaktapur news bhaktapurpost mayor sunil prajapati nemakipa
जिल्ला प्रशासन कार्यालय भक्तपुरको प्रशासकीय अधिकृतको जिम्मेवारी स्थानीय उर्मिला खतिवडा घिमिरेले पाएकी छन् । सूर्यविनायक ५ कटुञ्जे मनोरम बस्तीकी उर्मिला निजामति सेवाको सिनियर शाखा अधिकृत हुन् । उनी सोलुखुम्बु जिल्लाको सहायक सिडिओको जिम्मेवारी सफलतापूर्वक सम्पन्न...बाँकी
bhaktapur katunje rudra sharma surya binayak
अघिल्लो सिडिओको पालामा एक पटक पनि कार्यालय प्रमुखहरुको बैठक नबस्दा हाईसन्चो मानेका भक्तपुरस्थित सरकारी कार्यालयका प्रमुखहरु नयाँ सिडिओ आएसंगै सतर्क भएका छन् । गुल्मीबाट सरुवा भई भक्तपुर सिडिओको जिम्मेवारी सम्हालेकी नयाँ सिडिओ रुद्रादेवी शर्माले नियमित...बाँकी
bhaktapur bhaktapur CDO rudradevi sharma
सरकारले परिचयपत्र नभएको कसैलाई पनि घर, कोठा, अपार्टमेन्ट, फ्ल्याट भाडामा नदिन आग्रह गरेको छ । गृह मन्त्रालयले सोमबार एक बिज्ञप्ती जारी गर्दै उक्त आग्रह गरेको हो । कतिपय विदेशी नागरिक परिचय लुकाइ अनधिकृत रूपमा नेपाल...बाँकी
bhaktapur news
भक्तपुरमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका युवकका आफन्तहरुले दोषीलाई कारवाही र क्षतीपूर्तीको मागसहित प्रदर्शन गरेका छन् । आक्रोशित आफन्त र स्थानीयले महानगरीय प्रहरी परिसर अगाडी नारावाजी सहित प्रदर्शन गरेका हुन् । ज्यान गुमाउने युवक चाँगुनारायण...बाँकी
accident bhaktapur bhaktapur police range changu
राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्ने सम्बन्धमा सूर्यविनायक नगरपालिकामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले नगरपालिकाका जनप्रतिनिधि र पंजीकरण अधिकारीहरुलाई अभिमुखीकरण गर्ने कार्य सम्पन्न गरेको हो । आइतवार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा...बाँकी
bhaktapur bhaktapur CDO rudra sharma rudradevi sharma surya binayak surya binayak municipality
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले शनिबार देशभर वडा अधिवेशन सम्पन्न गरेको छ । यसैबीच भक्तपुर जिल्लामा समेत चारवटै नगरपालिकाका प्रायजसो वडामा वडा अधिवेशन सम्पन्न भएको छ । शनिबार बेलुकी सम्म अधिवेशन सम्पन्न भएका सबै वडामा सर्वसम्मत...बाँकी
bhaktapur changu narayan madhyapur thimi surya binayak
‘आईबा वल्ड बक्सिङ च्याम्पियनसिप’मा सहभागी हुन नेपाली बक्सिङ्ग टोली सर्विया प्रस्थान गरेको छ । अन्तर्राष्ट्रिय बक्सिङ संघ (आईबा) काे ७५ वर्षकाे वार्षिक उत्सबकाे अबसरमा सर्वियाकाे राजधानी बेलग्रेड शहरमा अक्टोबर २५ देखि नाेभेम्बर ६ तारिख सम्म...बाँकी
Bhaktapur khabar bhaktapur news bhaktapurpost
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्राविधिक शिक्षातर्फका जनशक्तिलाई उत्पादनसँग जोड्न आवश्यक रहेको बताएका छन् । शिक्षा मन्त्रालयको जिम्मेवारी पाएसँगै बिहिबार पहिलोपटक प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) मा अनुगमन गर्न गएका मन्त्री...बाँकी
सार्वजनिक सेवामा रहेर जनताको पक्षमा निष्ठापूर्वक कार्यसम्पादन गरिरहेका राष्ट्रसेवकहरुको पहिचान र सम्मान गर्दै हरेक वर्ष सार्वजनिक गरिदै आएको ‘इन्टेग्रीटी आईकन’ यो वर्ष पनि सार्वजनिक गरिएको छ । आफ्नो काम इमान्दारीताका साथ पूरा गर्ने र परिणाम...बाँकी
bhaktapur bhaktapur news bhaktapurpost sumitra gautam