News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    भक्तपुर प्रहरीको सफलता : महिलामाथि अश्लिल हर्कत गर्ने सिरियल अपराधी पक्राउ

    कुनै पनि अपराध एकपटक वा, अन्जानमै गरेपनि उन्मुक्ति हुँदैन । त्यसमाथि पनि जानीजानी वा, पटक पटक अपराध गर्नेलाई के सजाय होला ? भक्तपुर प्रहरीले यस्तै सिरियल अपराधका एक आरोपीलाई समातेर कारवाहीको दायरामा ल्याएको छ ।...बाँकी

    सरकार सहमतिप्रति इमान्दार नभएको आरोप

    विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य माइला लामाले सरकार आफ्नो पार्टीसँग भएको तीन बुँदे सहमतिप्रति इमान्दार नभएको बताएका छन् । उनले सरकारले सहमति कार्यान्वयन नगरेका कारण आफ्नो पार्टीका नेता कार्यकर्ता जेलमै रहेको बताए ।...बाँकी

    कटुन्जे स्वास्थ्य चौकीको अवस्था चिन्ताजनक

    स्वास्थ्य चौकीहरु स्थानीय सरकार मातहत आएपछि स्थानीयले अझ राम्रो सेवा पाउने आशा गरिएपनि सूर्यविनायक नगरपालिका अन्तर्गत रहेको कटुन्जे स्वास्थ्य चौकीको अवस्था भने चिन्ताजनक देखिएको छ । स्वास्थ्य चौकीले प्रदान गर्ने सेवामा पहिलेको भन्दा अहिले गुणस्तर...बाँकी

    भक्तपुर आएर एमाले प्रवक्ता ज्ञवालीको जिकिर : ओलीको कारण माओवादी शान्तिप्रक्रियामा आयो

    राष्ट्रिय धान दिवसको अवसरमा निवर्तमान परराष्ट्र मन्त्री एवं नेकपा (एमाले)का प्रवक्ता प्रदिप ज्ञवाली र पूर्व उद्योग मन्त्रीसमेत रहेका नेकपा(एमाले)का नेता महेश बस्नेत रोपाइँमा सहभागी भएका छन् । मानो रोपेर मुरी फलाउने यो याममा उनीहरुले भक्तपुरको...बाँकी

    पलासेंका थापा एआईजीमा सिफारिस : फेरिपनि प्रहरी महानिरीक्षक भक्तपुरबाटै बन्ने बाटो खुल्यो

    नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षक(आईजी)मा फेरिपनि भक्तपुरकै प्रतिनिधित्व हुने बाटो खुलेको छ । बहालवाला प्रहरी महानिरीक्षक भक्तपुर कटुन्जेका शैलेश थापा क्षेत्रीको अवकाश पछि भक्तपुर पलासेँका सहकुल बहादुर थापा प्रहरी महानिरीक्षक बन्ने बाटो खुलेको हो...बाँकी

    भक्तपुर नगरभित्रैबाट मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा ४ पक्राउ

    jagati police circle

    भक्तपुर नगरपालिका वडा नं. १० कमलबिनायक बाट हराएको मोटरसाइकल फेला परेको छ । हराएको १२ दिन पछि मोटरसाइकल फेला परेको हो । नगरभित्रै उक्त मोटरसाइकल नम्बर परिवर्तन गरी चलाइएको बुझिएको छ । लक्ष्मण बहादुर बिकको...बाँकी

    बिपतमा परेकालाई तत्काल राहत दिन भक्तपुर कांग्रेसको कोष, सहयोग जम्मा गर्न अपिल

    चाँगुनारायण–४, चाँगुमा शनिवार ग्यास लिक भई आगलागी हुँदा स्थानीय सानचरी मिजार र दिपक मिजारको घरमा क्षति पुगेको छ । आगलागीबाट नगद ३५ हजारसहित लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न, मोवाइल दुई वटालगायतका जिन्सी सामान समेत जलेर नष्ट भएको...बाँकी

    नेपाललाई प्रधानमन्त्रीको अफर

    नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले आफुलाई प्रधानमन्त्रीको अफर आइसकेको बताएका छन् । शनिबार विपक्षी दल र पत्रकारबीच छलफलमा बोल्दै नेता नेपालले भने, ‘माधव नेपाललाई प्रधानमन्त्रीको अफर आइसक्यो, शेरबहादुुर जी बिचैमा पत्तासाफ गर्नुस् तपाई...बाँकी

    प्रचण्डको प्रश्न : हामीलाई धम्क्याउने को हो केपी ओली ?

    नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने बताएका छन् । शनिवार पत्रकारहरुसँग विपक्षी गठबन्धनको अन्तरक्रियामा बोल्दै प्रचण्डले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेर शेरवहादुर देउवालाई प्रधानमन्त्री तोक्नुपर्ने...बाँकी

    राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीको कार्यकर्ता जस्ती भएकी देउवाको दावी

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ता जस्तो भएर काम गरेको आरोप लगाएका छन्। संघीय संसद भवन नयाँवानेश्वरमा शनिबार विपक्षी गठबन्धनले पत्रकारहरुसँग गरेको अन्तर्क्रियामा बोल्दै सभापति देउवाले संविधानको संरक्षक...बाँकी