काभ्रेपलाञ्चोकमा आफ्नै श्रीमती र छोराको हत्या आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति बनेपा डेरा गरी बस्ने पाँचखाल–६ का ३३ वर्षीय माधव घिमिरे रहेको प्रहरीले जनाएको छ । बनेपाको तीनदोबाटोमा पसल गर्दै...बाँकी
Bhaktapur khabar bhaktapur news bhaktapurpost
सर्वोच्च अदालतले चुरेको ढुंगा, गिटी बालुवा निकासी नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रवार सर्वोच्चले यस्तो आदेश जारी गरेको हो । सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेट बक्तव्यको बुँदा नम्बर १९९ मा चुरेको ढुंगा,...बाँकी
Bhaktapur khabar bhaktapur news bhaktapurpost
मोरङ सुनवर्षी नगरपालिका ८ कुरेलीमा हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ। स्थानीय २१ बर्षीय मनोहर मियाको हात्तीको आक्रमणमा परी मृत्यु भएको हो। आज बिहान भारतबाट नेपाल प्रबेश गरेको एउटा जंगली हात्तीले आक्रमण गरेको प्रहरीले...बाँकी
Bhaktapur khabar bhaktapur news
चाँगुनारायण ८ स्थित महानगरीय प्रहरी प्रभाग सुडालले नयाँ भवन पाएको छ । प्रभाग प्रमुख किशोरध्वज कार्कीको पहलबाट प्रभागले नयाँ भवन पाएको हो । प्रभागको पुरानो भवन साँघुरो भएर बेड थप्नै नमिल्ने भएपछि स्थानीय जनताहरुको सहयोगले...बाँकी
bhaktapur police range bhaktapurpolice changu
मध्यपुर थिमी-४ चारदोबाटो स्थित आईल्याण्डमा मोटरसाईकल ठक्कर खादा चालकको ज्यान गएको छ । मोटरसाईकल चालक जिल्ला सोलुखुम्बु चौलाखर्क-३ घर भई हाल जिल्ला काठमाण्डौ काडाघारी बस्ने वर्ष २७ को रमेश कुमार बस्नेतको ज्यान गएको हो ।...बाँकी
Bhaktapur khabar bhaktapur news bhaktapurpost madhyapur thimi
लमजुङ, १ असार । आइतबारदेखि निरन्तर परेको वर्षाका कारण लमुजङ जिल्लाको दोर्दी खोलामा आएको बाढीले यस क्षेत्रका जलविद्युत आयोजनामा ठूलो क्षति पु¥याएको छ । दोर्दी खोलाको एक जलविद्युत आयोजनामा काम गरिरहेका अमर बस्नेतले एकाएक बाढी...बाँकी
नेकपा(एमाले) निकट नेपाल खेलकुद महासंघले भक्तपुर प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना भाइरस संक्रमण(कोभिड १९) को समयमा अत्यावस्यक मानिएको मास्क, सेनिटाइजर, फ़ेससिल्ड लगायतका स्वास्थ्य सामाग्री सहयोग गरिएको हो । केन्द्रीय अध्यक्ष रमेश पौडेलको...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapur police range bhaktapurpolice bhaktapurpost SP taradevi thapa
सिन्धुपाल्चोकको हेलम्बुमा बाढीले बगाएर सम्पर्कविहीन ७ जनाको पहिचान खुलेको छ । इन्द्रावती नदीमा आएको बाढीले बगाएर सम्पर्कविहीन भएका ७ को पहिचान खुलेको हो । सम्पर्कविहीन हुनेमा हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी र वर्ष ४२...बाँकी
भक्तपुर १ सल्लाघारीस्थित शिवालय बचत तथा ऋण सहकारी संस्थाले भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको छ । सस्थाले उक्त कोषमा ५१ हजार रुपैया आर्थिक सहयोग गरेको हो । शिवालय बचत तथा ऋण सहकारी...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost
भक्तपुरका स्वरोजगारमूलक साप्ताहिक, मासिक र दैनिक पत्रिकाका प्रकाशकहरुले साना लगानीका स्वरोजगारमूलक पत्रपत्रिकाहरुको संरक्षणका लागि विशेष कार्यक्रम ल्याउनका लागि पहल गरिदिन आग्रह गरेका छन् । कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण समस्यामा परेको बताउदै उनीहरुले...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news