भक्तपुर नगरपालिकाद्वारा सञ्चालित भक्तपुरको च्याम्हासिंहस्थित ख्वप अस्पतालमा जनताको सहयोगबाट निर्मित अक्सिजन प्लान्टको उद्घाटन गरिएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले मंगलवार एक कार्यक्रमका बीच अक्सिजन प्लान्टको उद्घाटन गरेका हुन् ।...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur municipality bhaktapur news nemakipa sunil prajapati
पूर्व उद्योग मन्त्री समेत रहेका भक्तपुरका निवर्तमान सांसद एवं नेकपा (एमाले)का नेता महेश बस्नेतको पहलमा व्यवसायी दिपक मल्होत्राले सूर्यविनायक नगरपालिकालाई सहयोग गरेका छन् । व्यवसायी मल्होत्राले नगरपालिकालाई २० थान अक्सिजन सिलिन्डर सहयोग गरेका हुन् ।...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost mahesh basnet surya binayak सूर्यविनायक सूर्यविनायक नगरपालिका सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा र मध्यपुर थिमिका प्रमुख मदन सुन्दर श्रेष्ठ
भक्तपुरस्थित उपत्यकाकै एकमात्र सरकारी क्यान्सर अस्पताल भक्तपुर क्यान्सर अस्पतालले कोभिड १९ महामारीका बाबजुत आफ्नो सेवालाई निरन्तरता दिँदै आएको छ । कोभिड १९ महामारीमा पनि अस्पतालले आफ्ना सबै सेवा सधै सुचारु राखेको हो । कतिपय अस्पतालले...बाँकी
bhaktapur bhaktapur cancer hospital Bhaktapur khabar bhaktapur news bhaktapurpost nepal news
आफूलाई नेपाल प्रहरीको डाक्टर र मेडिकल प्रहरी नायब उपरीक्षक (डिएसपी) बताउने एक फर्जी डिएसपी प्रहरी फन्दामा परेका छन् । तारकेश्वर नगरपालिका वडा नं ६ बस्ने बर्ष ४४ को कृष्ण प्रसाद ढुंगाना पक्राउ परेका हुन् ।...बाँकी
Bhaktapur khabar bhaktapur news bhaktapurpost nepal news
The Municipal Hospital, run by Bhaktapur Municipality, has received more than Rs 10 million worth of medical equipment from China. The assistance was received from Shannan city in Tibet, China, which has sister relationship with...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur municipality bhaktapur news bhaktapurpost chinanepal sunil prajapati
मित्र राष्ट्र चीनबाट भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई एक करोड रुपैयाँ भन्दा बढीका स्वास्थ्य उपकरणहरू सहयोग प्राप्त भएको छ । भक्तपुर नगरपालिकासँग भगिनी सम्बन्ध रहेको चीनको तिब्बतस्थित शान्नान सहरबाट सो सहयोग मिलेको हो । प्राप्त सहयोग...बाँकी
bhaktapur bhaktapur municipality nemakipa sunil prajapati
उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा थपिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । कोरोना भाइरसको जोखिम घटिनसकेको निष्कर्षसहित भक्तपुर, ललितपुर र काठमाडौंका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले...बाँकी
bhaktapur CDO Bhaktapur khabar bhaktapur news bhaktapurpost prem prasad Bhattarai
सूर्यविनायक नगरपालिका–५ कटुञ्जे घर भई हाल अमेरिकामा बसोबास गर्ने युवाहरुले आफ्नो जन्मभूमीका लागि स्वास्थ्य सामग्री सहयोग गरेका छन् । कोभिड महामारीबाट कटुञ्जेबासीलाई बचाउन उनीहरुले स्थानीय स्वास्थ्य चौकीलाई अक्सिजन कन्सनट्रेटर लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराएका हुन्...बाँकी
surya binayak
कोरोनाका कारण बिश्व नै आक्रान्त भइराखेको बेलामा भक्तपुर सांगीतिक समाजका कोषाध्यक्षसमेत रहेका गायक रोशन धौभडेलको म्युजिक भिडियो “मन दुख्यो” वरिष्ठ साहित्यकार तथा गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा जुम मार्फत सार्वजनिक भएको छ । कोरप्रीउ अडियो...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । योसगै उनी कांग्रेसको पहिलो मुख्यमन्त्री बनेका छन् । प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ को ५ बमोजिम प्रदेशसभामा बहुमत दावी गर्ने सदस्यको...बाँकी
Bhaktapur khabar bhaktapur news bhaktapurpost