News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    बर्दीबासमा ६ वर्षीया बालिका बलात्कार पछि हत्या आशंका : प्रदर्शनमा गोली लागि ३ घाइते

    बर्दीबासमा बलात्कार पछि हत्या आशंका गरिएकी बालिकाको शव प्रहरीले पोस्ट मार्टमका लागि जनकपुर पुर्याएको छ । हत्याको विरुद्धमा भइरहेको प्रर्दशनमा हस्तक्षेप गरी प्रहरीले शव जनकपुर पुर्याएको हो । शवसहित पूर्वपश्चिम राजमार्गमा मंगलवार दिनभर बालिकाका आफन्त...बाँकी

    सुधीर बस्नेतको पक्षमा सर्वोच्चकाे आदेश

    नेपाल राष्ट्र बैंकसहित केही बैंकविरुद्धको रिटमा सर्वोच्च अदालतले व्यवसायी सुधीर बस्नेतको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले बस्नेतको पक्षमा अन्तरिम आदेश दिएको हो । बस्नेतले एक बैंकले लिलामी गरेको...बाँकी

    रत्नपार्कलाई शंखधर पार्क बनाएपछि उत्पन्न टिकाटिप्पणीमा मेयर शाक्यको यस्तो स्पष्टिकरण

    काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले राष्ट्रिय विभूति शंखधर साख्वाःको शालिक राख्ने उपयुक्त स्थान उपलब्ध भएमा रत्नपार्कबाट सार्ने संकेत गरेका छन् । काठमाडौंको पुरानो रत्नपार्कको नाम परिवर्तन गरी शंखधर पार्क नामाकरण गरिएको र त्यहाँ शंखधर साख्वाःको...बाँकी

    किसान र कर्मचारीकाे समस्या लिएर नेमकिपाका नेताहरु सिंहदरवारमा

    नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवाल त्यसैगरी उक्त पार्टीका केन्द्रीय सदस्य समेत रहेका भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति र वडा नम्बर २ का वडाध्यक्ष नेमकिपाका नेता हरिप्रसाद बासुकलाले आइतवार संघीय...बाँकी

    भक्तपुरकी सिडिओ हुमकला पाण्डेको सरुवा

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको सरुवा भएको छ । गृह मन्त्रालयले आइतवार उनको सरुवा गर्ने निर्णय गरेको हो । गृहमन्त्री रामबहादुर थापाका स्वकीय सचिव समेत रहेका नेकपा भक्तपुरका नेता बिरु तामाङ्ग सुदीपले प्रजिअ पाण्डेको...बाँकी

    कर दिवसमा भक्तपुरका कर्मचारी ढकाल र ब्यवसायी गाैतम पुरस्कृत

    आन्तरिक राजस्व कार्यालयले ‘नवौं राष्ट्रिय कर दिवस २०७७’ को अवसर पारेर कर्मचारी रुपक ढकाललाई पुरस्कृत गरेको छ । प्रत्येक कर दिवसका दिन एकजना उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्दै आएको कार्यालयले यस वर्ष ढकाललाई पुरस्कृत गरेको हो...बाँकी

    उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ पर्व सम्पन्न

    जनकपुर , ६ मंसिर । आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले आज यहाँ उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरेका छन्। मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई...बाँकी

    छठले राष्ट्रिय एकतालाई सुदृढ गर्ने राष्ट्रपतिको विश्वास

    काठमाडौं, ५ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत विभेद अन्त्य गरी समतामूलक, प्रगतिशील, सभ्य र समुन्नत समाज निर्माण गर्नेतर्फ अग्रसर हुन प्रेरणा दिने विश्वास व्यक्त गरेकी छन् । छठ...बाँकी

    हुम्लाका शैक्षिक संस्था पुनः बन्द, अन्तरपालिका आवतजावतमा रोक

    सिमकोट, ४ मंसिर । बुधबार बसेको जिल्ला कोभिड–१९ सङ्‍कट व्यवस्थापन समितिको बैठकले आजदेखि जिल्लाभर शैक्षिक संस्था बन्द गर्नुका साथै जिल्लाका सातवटै गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा जाँचमा कडाइ गर्ने निर्णय गरेको छ । जिल्ला...बाँकी

    ओली भेट्न चिनियाँ राजदूत पुगिन् बालुवाटार

    काठमाडौं, ३ मंसिर । प्रधानमन्त्रीलाई भेट्न चिनियाँ राजदूत हाउ यान्छी बालुवाटार पुगेकी छिन् । राजदूत यान्छी मंगलबार राति प्रधानमन्त्री भेट्न बालुवाटार पुगेको उच्च स्रोतले जनाएको छ । नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र राजदूत...बाँकी