News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    अपाङ्गता दिवसकाे अवसर पारेर ‘अटिजमलाई पहिचान दिलाउने’ सहसचिव पाण्डे सम्मानित

    ‘कोभिड–१९ पछिको उत्कृष्ट पुनरागमनको सुनिश्चितताः अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ बिहीवार अपाङ्गता भएका व्यक्तिको २९ औँ अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । यसै सन्दर्भमा ‘अटिजम’ लाई...बाँकी

    भक्तपुर प्रहरीद्वारा दुई पाकेटमार रंगेहात पक्राउ

    भक्तपुरमा दुई पाकेटमार रंगेहात पक्राउ परेका छन् । पकेटमारीको पैसा सहित उनीहरुलाई भक्तपुर प्रहरीले पक्राउ गरेको हो । बिहीवार मध्यपुर ठिमी नगरपालिका वडा नं.३ गठ्ठाघर स्थित बस स्टपमा गठ्ठाघरबाट माइक्रोबस चढी रत्नपार्क जाने क्रममा एक...बाँकी

    कोभिड-१९ खोप यसै साताबाट : यो कस्तो खोप हो?

    यूके फाइजर/बायोएनटेक खोपलाई बृहत् रूपमा प्रयोग गर्न अनुमति दिने विश्वकै पहिलो देश बनेको छ। ब्रिटिश नियामक संस्था एमएचआरएका अनुसार ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गर्ने सो खोप आगामी सातादेखि लगाउन सुरु गर्न सकिन्छ। खोप लगाउन केही...बाँकी

    बरिष्ठ नेता पौडेल पक्राउले बनायो काँग्रेसलाई बलियो

    सरकारका कारण नेपाली कांग्रेसका नेताहरु एकमत भएका छन् । फरक मत राख्ने गुटका नेताहरु एकमत भएका हुन् । बरिष्ठ नेता रामचन्द्र पौडेललाई बुधबार प्रहरीले पक्राउ गरेपछि उनीहरु एकठाउँ आइपुगेका छन् । तनहुँमा पुल उद्घाटन गर्न...बाँकी

    पद दुरुपयोगको आरोपमा नेपाल प्रहरीका २ एसपीसहित ४ निलम्बित

    पदको दुरुपयोग गरी अनियमितता गरेको आरोपमा नेपाल प्रहरीका २ एसपी सहित ४ जना निलम्बनमा परेका छन् । नेपाल प्रहरीका दुई एसपी, एक डिएसपी र एक इन्सपेक्टर निलम्बनमा परेका हुन् । निलम्बन हुनेमा एसपीद्वय विमल बस्नेत...बाँकी

    सरकारले ५० लाखसम्म सहुलियत कर्जा उपलब्ध गराउने

    सरकारले नवीनतम् ज्ञान, सीप र क्षमता भएको आविष्कारकर्ता, उद्यमी वा व्यवसायीलाई सरल रुपमा आर्थिक स्रोत उपलब्ध गराउने भएको छ । त्यस्तो स्रोतको उपयोग गरेर सिर्जनात्मक काम गर्न सकिनेछ । सरकारले नवप्रवर्तनकारी उद्यम तथा व्यवसाय सञ्चालनलाई...बाँकी

    गएराती भएको सडक दुर्घटनामा राधेराधेका एक युवकको निधन

    गएराती मध्यपुर थिमि- ४ एस.एस. चोक नजिक दुर्घटनाग्रस्त स्कुटी चालकको ज्यान गएको छ । भक्तपुरबाट काठमाण्डौ तर्फ जादै गरेको बा ७३ प ३८२ नं को स्कुटी चालकले ज्यान गुमाएका हुन ।         ...बाँकी

    वर्षौदेखि अध्यारोमा बस्न बाध्य नगरकाेटबासीका समस्या समाधान हुँदै

    बत्ती मुनी अध्यारो भने झैँ वर्षौदेखि बिजुली भएर पनि अध्यारोको समस्या भोगिरहेका नगरकोटका करिब ६ सय घरपरिवारले उक्त समस्याबाट छुट्कारा पाउने भएका छन् । विद्युत आपूर्ती सम्बन्धी प्राविधिक समस्या वर्षौदेखि समाधान नहुँदा अध्यारोमा बस्न विवस...बाँकी

    नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय नाघ्यो

    काठमाडौं, १५ संवाददाता । पछिलल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) को कारण थप २९ जनाको ज्यान गएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या...बाँकी

    आधा घण्टामै नतिजा आउने ‘एन्टिजेन विधि’बाट नेपालमा कोरोना परीक्षण सुरू

    काठमाडौं, १५ मंसिर । सरकारले कोरोना परीक्षण गरेको आधा घण्टामा नै रिपोर्ट आउने एन्टिजेन विधिबाट परीक्षण सुरु गरेको छ। काठमाडौँको अनामनगर लगायतका विभिन्न स्थानमा सुरू गरिएको यो विधीको परीक्षणबाट तुरुन्तै नतिजा आउने छ । संक्रमितको...बाँकी