काठमाडौं, ११ पुस । संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र त्यसमा लाहाछाप लाउने राष्ट्रपति विद्यादेवी भण्डारी बिरुद्ध राजधानीमा नागरिक प्रतिरोध भएको छ । शनिबार दिउँसो काठमाडौंको माइतीघरमा नागरिक संघर्षमा उत्रिएका हुन् । नागरिक...बाँकी
वरिष्ठ वामपन्थी विचारक शशी शेरचन अर्थात स्वनाम साथीको निधन भएको छ । शुक्रबार राती मोडल अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । निमोनियाको उपचारका लागि मोडेल अस्पतालमा भर्ना भएका उनको राती करिब ९ बजे...बाँकी
संविधानले चिन्दै नचिन्ने एक ‘आदेश’को भरमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको र त्यसमा राष्ट्रपतिले अविवेकी लाहाछाप लगाएको भन्दै नागरिक प्रतिरोध हुने भएको छ । प्रधानमन्त्री र राष्ट्रपतिको कदम प्रतिगामी भएको र यसले...बाँकी
काठमाडौं, १० पुस । संघीय प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा प्रम ओलीले अधिकांश प्रचण्डका मान्छेहरुलाई मन्त्री बनाएका छन् । प्रधानमन्त्री ओलीले पूर्व माओवादी समूहका पाँच...बाँकी
तनहुँ, १० पुस । जिल्लाको व्यास नगरपालिका–१ भादगाउँ निवासी एक महिला श्रीमान् विदेश भएको मौका छोपी परपुरुषसँग लागेपछि तीन वर्षीय छोरीसमेत बेखबर बनेकी छन् । पाँच दिनदेखि बुहारी हराएपछि जेठाजुले खोजी गर्नका लागि भन्दै प्रहरी...बाँकी
सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा १ महिनामा कोरोना भाइरस संक्रमण(काेभिड १९) मुक्त भएका छन् । गत मङ्सिर ९ गते संक्रमण पुष्टि भएका उनी आज पुस ९ गते संक्रमण मुक्त भएका हुन् । संक्रमण पुष्टि भएपछि...बाँकी
surya binayak सूर्यविनायक
किसानहरुका लागि सर्वसुलभ मल उपलब्ध गराए/नगराएको बारे भक्तपुर नगरपालिकाले अनुगमन गरेको छ । उपप्रमुख रजनी जोशीको नेतृत्वमा मल वितरण व्यवस्थापन समितिका पदाधिकारीहरुले विभिन्न तीन वटा मल विक्रेता सहकारी संस्थाहरुको अनुगमन गरेका हुन् । अनुगमन टोलीले...बाँकी
भक्तपुर भक्तपुुर नगरपालिका
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव कुमार नेपालको अध्यक्षतामा जारी केन्द्रीय कमिटीको बैठक सकिएको छ । बबरमहलस्थित कार्की ब्याङ्केटमा जारी बैठक सशक्त आन्दोलनमा जाने लगायत बिबिध निर्णय गर्दै सम्पन्न भएको हो...बाँकी
काठमाडौं, ९ पुस । नेकपा ओली समूहका पार्टीको सातै प्रदेशमा संयोजक तोकिएका छन् । बिहीबार बसेको केन्द्रीय कमिटि बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सातै प्रदेशका संयोजक तोकेका हुन् । जस अनुसार सुदूरपश्चिममा लेखराज भट्ट, कर्णालीमा...बाँकी
काठमाडौं, ९ पुस । ‘फेक आईडी’ बनाएर महिलाहरूलाई अश्लिल सन्देश पठाउने २ जनालाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ । प्रहरीले मकवानपुर घर भई थाइल्यान्ड बस्ने एक महिलाको नग्न तस्वीर र भिडियो पोर्न साइटमा...बाँकी