News Portal

  • गृहपृष्ठ खेलकुद, भक्तपुर, मुख्य समाचार

    श्रीकृष्ण माविले उचाल्यो राष्ट्रपति रनिङशिल्ड, पछिपछि विद्याकुञ्ज गोल्डेनसुनगाभा र प्रज्ञा

    चाँगुनारायण नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि खरिपाटीस्थित श्रीकृष्ण माध्यामिक विद्यालयले जितेको छ । गत मंसिर २६ गतेदेखी शुरु भई २८ गते सम्पन्न भएको प्रतियोगितामा १४ स्वर्ण, १३ रजत र ९ कास्यसहित कुल ३६ पदकका...बाँकी

    गृहमन्त्रीको रोजाईमा भक्तपुरका भोला, गोरखामा सिडिओको जिम्मेवारी

    bhola dahal

    भक्तपुरको चाँगुनारायण ३ गेलाल गाउँका भोला दाहालले गोरखा जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका छन् । सहसचिव दाहाल उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको गृह जिल्ला गोरखामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाउन सफल भएका हुन् ।...बाँकी

    श्रेष्ठको नेतृत्वमा सहकारी पत्रकार समाज

    नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को अध्यक्षमा काजी श्रेष्ठ निर्वाचित भएका छन् । काठमाडौंको अनामनगरमा सम्पन्न सीजेएनको १३ औ बार्षिक साधारण सभाबाट श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित भएको हो । नवनिर्वाचित संस्थाको...बाँकी

    सरकारले फेरि घटायो पेट्रोलियम पदार्थको मूल्य

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आजै राति देखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो । शुक्रबार एक विज्ञप्ति जारी गर्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ घटाइएको...बाँकी

    भवन उद्घाटन गर्न चाँगुनारायणका सवै सेवा ठप्प, आएनन् राष्ट्रपति पौडेल

    chagu bhawan

    भक्तपुरको चाँगुनारायण नगरपालिकाले प्रशासकीय भवन उद्घाटन गर्न सेवा ठप्प पारेको छ । शुक्रवार नगरपालिकाको कार्यालय भवन उद्घाटन गर्न सेवा ठप्प पारिएको हो । नगरपालिका र वडाले दिने सेवा मात्र होइन, भवन उद्घाटन गर्न स्वास्थ्य संस्था...बाँकी

    अपराध न्यूनीकरणमा नागरिक सहयोग अपरिहार्य : एआइजी दिपक थापा

    dipak thapa police

    काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख रहेका प्रहरी अतिरिक्त महानिरिक्ष(एआइजी) दिपक थापाले नागरिकको सहयोग बिना प्रहरी अधुरो हुने बताएका छन् । प्रहरी एक्लैले अपराध न्यूनीकरण गर्न नसक्ने उल्लेख गर्दै उनले नागरिक सहयोग अपरिहार्य रहेको बताएका हुन्...बाँकी

    फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने ३२ पक्राउ

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेर काम गरेको आरोपमा दुई अधिकृतसहित ३२ जनालाई पक्राउ गरेको छ। ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारीसहित गरी ३२ जनालाई...बाँकी

    मध्यपुर थिमिमा रेडक्रस भवन बनाउन नगरपालिकाले सहयोग गर्ने

    प्रदिप श्रेष्ठ, मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजय कृष्ण श्रेष्ठले नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाको आफ्नै भवन बनाउन सहयोग गर्ने प्रतिवद्धता प्रकट गरेका छन् । बुधवार २१ औं...बाँकी

    भक्तपुर नगरपालिका र चीनको लशान नगरपालिकाबीच मैत्रीपूर्ण सम्बन्ध स्थापित

    संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको बागमती प्रदेशको भक्तपुर नगरपालिका र जनवादी गणतन्त्र चीनको सिचुवान प्रान्तको लशान नगरपालिकाबीच मंगलबार मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापित भएको छ । लशान नगरपालिका उपप्रमुख लेइ चियनसिनको नेपाल भ्रमणको अवसरमा भक्तपुर नगरपालिका र...बाँकी

    पंचायतको न्याय गणतन्त्रमा गायव, चाँगुको बिबादित भवनमा जोडिदै राष्ट्रपति पौडेल

    chagu bhawan

    भक्तपुरकाे चाँगुनारायण नगरपालिकाले व्यक्तिगत हकभोगको जमिन कब्जा गरी आफ्नो प्रशासकीय भवन बनाएपछि पीडित बनेको ढुंगाना परिवार राष्ट्रपति रामचन्द्र पौडेल बाटै सो भवन उद्घाटन हुने खबर सुनेर झन् पीडित बनेका छन् । राष्ट्रकै अभिभावक रहेका राष्ट्रपति...बाँकी