News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाज

    १७ वर्षपछि हत्यारा पक्राउ

    जिल्ला प्रहरी कार्यालय मकवानपुरले हत्या गरी फरार रहेका दुईजनालाई १७ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा थाहा नगरपालिका–१२ स्थित गैरीगाउँका ४५ वर्षीय रामचन्द्र स्याङ्तान र ५० वर्षीय कालु गोले छन् । कार्यालयका प्रहरी प्रवक्ता...बाँकी

    दाङमा बस दुर्घटना

    नेपालगञ्जबाट काठमाडौँतर्फ आउदै गरेको यात्रुबाहक रात्रि बस दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । भे १ ख ३९१२ नम्बरको बस दुर्घटनामा ५ जनाको ज्यान गएको हो ।               ...बाँकी

    अनेसास स्थापना दिवस, आरम्भ वर्ष २०२४ भव्य रुपले सम्पन्न

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासले अनेसास स्थापना दिवस, आरम्भ वर्ष २०२४ भव्य रुपले मनाएको छ । जनवरी ११ लाई अनेसास स्थापना दिवसको रुपमा मनाउने निर्णय भएअनुसार अनेसासले स्थापना दिवस आरम्भ वर्षको रुपमा मनाएको हो ।...बाँकी

    अनेसास अफ्रिकाले मनायो अनेसास दिवस

    सेसेल्स, १२ जनवरी । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को स्थापना दिवस अनेसास अफ्रिका महादेशीय च्याप्टरले एक भर्चुअल कार्यक्रमको आयोजना गरि मनाएकोछ । सन् १९९१ जनवरी ११ मा साहित्यकार होमनाथ सुबेदीले अमेरिकामा स्थापना गरेको अनेसासले...बाँकी

    संघीयता अनुभूति हुनेगरी काम गर्न बागमती प्रदेशका कर्मचारीलाई निर्देशन

    बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले संघीयता अनुभूति हुनेगरी सेवाप्रवाह गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन । राष्ट्रिय कर्मचारी संगठन बागमती प्रदेश समितिको प्रशिक्षण कार्यक्रमलाई शुक्रवार धुलिखेलमा सम्बोधन गर्दै उनले सो निर्देशन दिएका हुन । कार्यक्रममा...बाँकी

    युट्युबरलाई आचारसंहिता

    प्रेस काउन्सिल नेपालले युट्युब लाई व्यवस्थित गर्न आचारसंहिता अभिमुखीकरण शुरु गरेको छ । बिहीबार सञ्चारग्राममा विभिन्न युट्युब माध्यमका करिब ५० जना सञ्चालक तथा सम्पादकलाई बोलाएर अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका...बाँकी

    पत्रकार कोइरालालाई पितृशोक

    नेपाल पत्रकार महासंघ सर्लाहीका पूर्व अध्यक्ष एवं वेबटिभि खबरका सम्पादक अमन कोइरालालाई पितृशोक परेको छ । उनका पिता मेघराज कोइरालाको बिहीवार दिउँसो निधन भएको हो । ७८ वर्षीय कोइराला सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत थिए ।...बाँकी

    बाल यौन शोषण मुद्दामा फरार तपस्वी भन्ने ३४ वर्षीय बम्जन पक्राउ

     यौन सन्तुष्टी प्राप्त गर्न बाल यौन शोषण गरेको मुद्दामा फरार रहेका प्रतिवादी बारा निजगढ नगरपालिका-१२ रतनपुरी ठेगाना भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-६ टन गाउँ बस्ने तपस्वी राम बहादुर बम्जन भन्ने ३४ वर्षीय रामलाल बम्जनलाई मंगलबार बेलुकी...बाँकी

    नेपाल भारतबीच भएका सम्झौताबारे प्रधानमन्त्री प्रचण्डको यस्तो प्रस्टोक्ति

    जनवरी ४, २०२४ मा नेपाल भारतबीच भएका सम्झौताहरू सामुदायिक विकासमा उच्‍च प्रभाव पार्ने आयोजना (High Impact Community Development Projects) सम्बन्धी सम्झौता १. सन् २००३ नोभेम्बर ७ मा साना विकास आयोजनाको नाममा नेपालभित्र रु. ३ करोडसम्म...बाँकी

    २७ वर्षमा पत्रकार महासंघ भक्तपुर

    sanjeep ghimire fnj bhaktapur

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुर स्थापनाको २७ औं वर्षमा प्रवेश गरेको छ । २७ वर्ष अघि पुस २३ गतेका दिन संस्थापक अध्यक्ष रमेश खड्का नेतृत्वको १३ सदस्यीय तदर्थ कार्यसमितिले जिल्ला शाखाको मान्यता पाएको हो...बाँकी