News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    सिन्धुपाल्चोक केन्द्र भएर भूकम्प जाँदा भक्तपुरमा धक्का

    भक्तपुरमा राति १० बजेर २१ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको छ । सिन्धुपाल्चोक केन्द्र भएर भूकम्प जाँदा भक्तपुरमा पनि धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्र भएर...बाँकी

    भक्तपुरमा जनतासंग माओवादी रुपान्तरण अभियानको समीक्षा, उत्साह कायम राख्नपर्नेमा जोड

    नेकपा (माओवादी केन्द्र) ले संचालन गरेको जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको भक्तपुर जिल्लाले समीक्षा गरेको छ । पार्टीको विस्तारिक बैठक गरी अभियानको प्रभावकारिता बारे समीक्षा गरिएको हो । शनिवार सानोठिमीमा सम्पन्न समीक्षात्मक बिस्तारित बैठकमा अभियानमा...बाँकी

    कोरिया जाने भाषा परीक्षाको विषयलाई लिएर प्रदर्शन उग्र भएपछि अश्रुग्यास प्रहार

    विदेश जान भाषा परीक्षाको विषयलाई लिएर प्रदर्शनकारीले उग्र रुप प्रदर्शन गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । कोरिया जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार...बाँकी

    सडकको लम्बाई नाप्न पूर्व मन्त्री बस्नेतलाई सांसद थापाको चुनौती

    durlab thapa

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले पूर्व सांसद महेश बस्नेतको कार्यकालमा भएको विकास भन्दा आफ्नो कार्यकालमा बढी बिकास भैरहेको भनेका छन् । आफू बिरामी भएर उपचार गराई रहँदा समेत अनावश्यक प्रचारबाजी गरिएको...बाँकी

    ठिमीस्थित मुक्तिनाथ बिकास बैंकको लापरवाहीका कारण जरिवाना र जेल सजाय

    ठिमीस्थित मुक्तिनाथ बिकास बैंकको लापरवाहीका कारण एक व्यक्ति पिडित बनेका छन् । असम्बन्धित व्यक्तिले मुक्तिनाथ बिकास बैंकमा खाता खोली चेक दिंदै फरार भएपछि जनकपुरका सन्तोष सिंह दनुवार फन्दामा परेका हुन् । एक व्यक्तिले चेक बाउन्सको...बाँकी

    भक्तपुरमा शहिद बैकुण्ठहरीको सम्झना

    भक्तपुरमा दुई छुट्टाछुट्टै कार्यक्रममा शहिद बैकुण्ठहरी श्रेष्ठको सम्झना गरिएको छ । शहिद बैकुण्ठहरी स्मृती दिवसको दिन बिहीवार  उनको सम्झना र सम्मानमा कार्यक्रम सम्पन्न गरिएको हो । भक्तपुरको नपलीस्थित नेकपा(माओवादी केन्द्र) को पार्टी कार्यालयमा दिउँसो उनको...बाँकी

    भक्तपुर नगरव्यापी राष्ट्रपति रनिङ्ग शिल्ड शुरु, ४५ विद्यालयका ७ सय ५० विद्यार्थी सहभागी

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । बुधबार सहिदस्मृति मेल मैदानमा प्रमुख अतिथि रहेका नगर प्रमुख सुनिल प्रजापतिले प्रतियोगिताको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रम लाई सम्बोधन गर्दै नगर प्रमुख...बाँकी

    ठगी अभियोगमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ

    पर्वत जिल्लाको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन् । ठगीको आरोपमा पराजुली पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयको टोलीले बुधवार दिउँसो पराजुलीलाई कार्यालयबाटै पक्राउ गरेको हो । प्रमुख प्रशासकीय...बाँकी

    ज्यापू दिवसमा भक्तपुरका पत्रकार किसी सम्मानित

    भक्तपुरका पत्रकार कृष्ण किसी ज्यापू दिवसका अवसरमा सम्मानित भएका छन् । किसी ज्यापू समुदायको युवा प्रतिभा (सञ्चार) बाट पुरस्कृत भएका हुन् । पुरस्कारको राशी रु १० हजार रहेको छ । य:मरी पुन्ही तथा २० औं...बाँकी

    देशबासीका नाममा प्रधानमन्त्री प्रचण्डले गरेका सम्बोधनको पूर्णपाठ

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिआइपी कल्चर भत्काएर लोकतन्त्रप्रति भरोसा बढाउने कार्यमा महत्वपूर्ण सफलता प्राप्त भएको बताएका छन् । सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सोकुरा बताएका हुन् । उनले...बाँकी