News Portal

  • गृहपृष्ठ Uncategorized, मुख्य समाचार, स्वास्थ्य-शैली

    प्रजातान्त्रिक जनस्वास्थ्य संघमा श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति

    नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम् सांसद शशांक कोइरालाले कांग्रेसलाई अरुले नभई कांग्रेसले नै हराउने गरेको टिप्पणी गरेका छन् । मंगलवार प्रजातान्त्रिक जनस्वास्थ्य संघ नेपालको अधिवेशनलाई उद्घाटन गर्दै उनले सो टिप्पणी गरेका हुन् । नेतृत्व सुध्रिनु...बाँकी

    भक्तपुरको भैरवनाथ मन्दिरलाई सुवालको ७ लाख ७७ हजार सहयोग

    taumadhi youth club

    भक्तपुरको भैरवनाथ मन्दिरमा पूजा व्यवस्थापनका लागि अक्षय कोष स्थापना गर्न स्थानीय शिवराम सुवालले आर्थिक सहयोग गरेका छन् । भनपा १० बेखाल बस्ने समाजसेवी सुवालले मन्दिरका लागि ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ आर्थिक...बाँकी

    भक्तपुरमा चानपा ८ बाट माओवादी केन्द्रको वडा सम्मेलन शुरु, सबै वडामा सम्मेलनको तयारी

    जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत नेकपा (माओवादी केन्द्र)ले देशभर वडा सम्मेलन गर्न निर्देशन दिएबमोजिम भक्तपुरमा पनि वडा सम्मेलन गर्न शुरु भएको छ । भक्तपुरमा चाँगुनारायण नगरपालिकाको वडा नम्बर ८ बाट माओवादी केन्द्रले वडा सम्मेलन...बाँकी

    अस्वस्थ क्षेत्रीलाई आफ्नो भन्दा देशकै चिन्ता

    भक्तपुरमा इमान्दार बामपन्थी नेताको परिचय बनाएका हरि क्षेत्रीको स्वास्थ्य अवस्थाबारे बुझ्न नेकपा(माओवादी केन्द्र) का नेताहरु उनको निजी निवास पुगेका छन् । ताथलीस्थित क्षेत्रीको निवासमा पुगी उनीहरुले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । नेकपा(माओवादी केन्द्र)का केन्द्रीय...बाँकी

    ‘सापस कवितायात्रा’ र स्रष्टाघरको शिलान्यास सम्पन्न

    साहित्यिक पत्रकार संघले २०३९ सालमा शुरु गरेको कविता यात्रा यसपटक शैलुङ, दोलखामा सम्पन्न भयो । शैलुङ् सांस्कृतिक आन्तरिक पर्यटनको लागि कविता यात्रा उद्देश्य सहित २०८० पुस ४ देखि ६ गतेसम्म संघले दोलखाको पर्यटकीय केन्द्र शैलुङ्...बाँकी

    धारामा पानी नआउने तर बिल आउने ठिक नभएको भन्दै बिल मिनाहा गर्न प्रधानमन्त्रीको निर्देशन

    प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले धारामा पानी नआउने तर बिल आउने समस्याबाट धेरै उपभोक्ताहरू दिक्दार भएकाले त्यस्तो समस्या तुरून्त हल गर्न निर्देशन दिएका छन् । आइतबार सिंहदरबारमा आयोजित खानेपानी मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...बाँकी

    आदर्श माविले उचाल्यो मध्यपुर थिमि स्तरीय राष्ट्रपति रनिङ शिल्ड

    सानोठिमी स्थित आदर्श माध्यमिक विद्यालयले मध्यपुर थिमि नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड जितेको छ । खेलकुद प्रतियोगिताको च्याम्पियन बन्दै आदर्शले राष्ट्रपति रनिङ शिल्ड उचालेको हो । मध्यपुर थिमि नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा आदर्श माविले...बाँकी

    भक्तपुरमा प्रहरी नायव निरीक्षक घिमिरे मृत अवस्थामा फेला

    भक्तपुरको सूर्यविनायक ८ सिपाडोलस्थित टौखेलमा एक प्रहरी नायव निरीक्षक मृत अवस्थामा फेला परेका छन । आइतवार बिहान आफ्नै घरमा उनी मृत अवस्थामा फेला परेका हुन् । नेपाल प्रहरी प्रधान कार्यालय १ नं. गण नक्साल काठमाण्डौमा...बाँकी

    पालिकाहरुले पर्यटकीय गन्तब्यको ब्राण्डिङ्ग तथा प्रचारप्रसार गर्ने

    लुम्बिनी प्रदेशका विभिन्न पालिकाहरुले आ–आफ्नो पालिकाको पर्यटन प्रर्वद्धनका लागि पर्यटकीय गन्तव्यको ब्राण्डिङ्ग तथा प्रचार प्रसार गर्ने भएकाछन् । पालिकाहरुको आर्थिक विकासकालागि पर्यटन महत्वपूर्ण आधार भएकोले पालिकाहरु पर्यटकीय गन्तव्यको ब्राण्डिङ्ग तथा प्रचार प्रसारमा लाग्ने भएका हुन्...बाँकी

    गणतन्त्रको विकल्प गणतन्त्र नै हो, नेता र पार्टीहरुको भने बिकल्प हुनसक्छ : पूर्वमन्त्री पुन

    काठमाडौं, २ पुस २०८० । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व मन्त्री वर्षमान पुनले गणतन्त्र कार्यान्वयनका क्रममा आएका झिना–मसिना समस्या देखाएर राजतन्त्रको वकालत गर्नु जायन नहुने बताएका छन् । गणतन्त्रको विकल्प गणतन्त्र, नेताको विकल्प अझ...बाँकी