News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

    स्पा सेन्टरका संचालक पौडेल पक्राउ

    रोजगारीको प्रलोभन देखाई वेश्यावृत्तीमा लगाएको अभियोगमा काठमाडौं महानगरपालिका-९ रातोपुलस्थित नुवाकोट व्यूटी पार्लर एण्ड स्पा सेन्टरका संचालक पक्राउ परेका छन् । संखुवासभा चिचिला गाउँपालिका-१ घर भएका ४३ वर्षीय दिनेश पौडेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।...बाँकी

    भक्तपुर नगरपालिकाले सम्पूर्ण लागत आफै व्यहोर्ने गरी बनाउँदैछ थन्थु दरवार

    पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाड्डको नेत्रित्वामा आएको एक टोलीले भक्तपुर नगरपालिकाको पुरानो नगरपालिका भवन रहेको भक्तपुर दरबार क्षेत्रमा अवस्थित थन्थु दरबार पुनःनिर्माण अवस्थाकोस्थलगत अवलोकन गरेको छ । मंगलवार सो टोलीले उक्त अवलोकन गरेको हो ।...बाँकी

    भक्तपुर केन्द्रबिन्दु भएर भूकम्प

    भक्तपुरमै केन्द्रबिन्दु गरी भूकम्प गएको छ । भक्तपुरको पलाँसे आसपास केन्द्रबिन्दु भएर मंगलवार राति करिब ८ बजेर ५० मिनेटमा भूकम्प गएको हो । उक्त भूकम्प ३.२ म्याग्निच्युडको रहेको बताइएको छ । यस अघि मंगलवार नै...बाँकी

    अन्नको सम्मान गर्ने पर्व ‘सकिमना पुन्ही’ सम्पन्न

    sakimana punhi

    अन्नको सम्मान गर्ने पर्वको रुपमा सकिमना पुन्ही सम्पन्न भएको छ । विशेषगरी नेवा समुदायले मनाउने यो पर्वको मूख्य आकर्षण भनेको अन्नको सम्मान गर्दै यसैको प्रयोग गरी बनाइने देवता र देवस्थल नै हो । नजिकको ईष्ट...बाँकी

    प्रहरी स्कर्टिङ्गमा सिफल पुगेका दुर्गा प्रसाईको दुखेसो : उपत्यकाले साथ दिएन

    गणतन्त्र बिरोधी भनिएका अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईले आफ्ना समर्थकलाई काठमाडौंको सिफलमा सम्बोधन गरेका छन् । भक्तपुरको थिमिस्थित निवासबाट प्रहरी स्कर्टिङ्ग सहित सिफल पुगेका उनले त्यहाँस्थित विरोध सभालाई सम्बोधन गरेका हुन्। बिहीवार बल्खुमा प्रदर्शन...बाँकी

    दुर्गा प्रसाईलाई नजरबन्दमा राखिएको छैन : जिप्रका भक्तपुर (बिज्ञप्तीसहित)

    bhaktapur cdo

    गणतन्त्र बिरोधी अभियानमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरी प्रशासनले नजरबन्दमा राखेको हल्लापछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रसाईंलाई नजरबन्दमा नराखिएको प्रष्ट पारेको छ । सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र प्रसाद निरौलाले शुक्रवार साँझ एक प्रेस...बाँकी

    जिप्रका भक्तपुर बिरुद्ध सर्वोच्चमा मुद्दा

    गणतन्त्र बिरोधी अभियन्ता भनिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं जिल्ला प्रशासन कार्यालय भक्तपुर र जिल्ला प्रहरी परिसर भक्तपुर बिरुद्ध सर्वोच्च अदालत पुगेका छन् । शुक्रबार डा. सुरेन्द्र भण्डारीमार्फत प्रसाईंले भक्तपुरका यी दुई कार्यालयलाई विपक्षी बनाई बन्दी...बाँकी

    बिशेष बढुवा समेत पाएका घिसिङ्ग ब्युरोको उत्कृष्ट कर्मचारी घोषित

    nabaraj ghising

    नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोका प्रहरी बरिष्ठ हवल्दार नवराज घिसिङ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । कार्तिक महिनाको लागि नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले सबैभन्दा राम्रो काम गरेको भन्दै उनलाई सर्वोत्कृष्ट प्रहरी घोषणा गर्दै...बाँकी

    दुर्गा प्रसाई नामको अराजकता अन्त्य भएको महेश बस्नेतको दावी

    mahesh basnet

    पूर्व मन्त्री समेत रहेका नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले आजैबाट दुर्गा प्रसाईको अराजकताको अन्त्य भएको दावी गरेका छन् । आफूहरुको शक्तिले प्रसाईको अराजकताको अन्त्य भएको उनले दावी गरेका हुन्...बाँकी

    सहकारी संस्थाको दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा सरकारले लगायो रोक

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ

    सरकारले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा रोक लगाएको छ । मन्त्रिपरिषद्को निर्णयानुसार बचत तथा ऋण सहकारी संस्थाको दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा अनिश्चितकालिन रोक...बाँकी