News Portal

  • गृहपृष्ठ खेलकुद, भक्तपुर, मुख्य समाचार

    तेक्वान्दो (आइटिएफ) च्याम्पियनसिपमा भक्तपुरको मदरल्याण्ड स्कूल टिम च्याम्पियन

    motherland tekwondo

    नवौं अन्तर विद्यालय तेक्वान्दो (आइटिएफ) च्याम्पियनसीपमा सूर्यविनायक वडा ९ मा रहेको मदरल्याण्ड स्कूल टिम च्याम्पियन बन्न सफल भएको छ । प्रतियोगितामा मदरल्याण्ड स्कूल भक्तपुर ८ स्वर्ण, ४ रजत र ८ कास्य प्राप्त गर्दै टिम बिजेता...बाँकी

    मेयरलाई मानव अधिकारकर्मीको ध्यानाकर्षण

    मानवअधिकार एलायन्स, राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च–नेपाल, भक्तपुरले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई मानवअधिकार विश्वव्यापी घोषणा पत्र जारी भएको ७५ औं वार्षिकोत्सवको अवसरमा ध्यानाकर्षण पत्र पेश गरेको छ । सो ध्यानाकर्षण पत्रमा नेपालमा जलवायू...बाँकी

    १८ वर्षीय किसोरले ठगे १७ लाख

    वैदेशिक रोजगारीको लागि साउथ अफ्रिका पठाइदिन्छु भन्दै १७ लाख रूपैयाँ ठगी गरेको अभियोगमा १८ वर्षीय किसोर पक्राउ परेका छन् । झापा बिर्तामोड नगरपालिका-४ घर भई काठमाडौं महानगरपालिका-७ गौरीघाट बस्ने किसोर पक्राउ परेका हुन् । किसोरले...बाँकी

    मानव अधिकार दिगो बनाउदै लैजान दरवार स्क्वायरमा दीप प्रज्वलन

    human right bhaktapur

    ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर नेपाल मानव अधिकार संगठन भक्तपुरको आयोजनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । आइतवार साँझ दरवार स्क्वायरमा दीप प्रज्वलन गरिएको हो । ‘भविष्यमा मानव अधिकार संस्कृतिलाई एकीकृत...बाँकी

    उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

    उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।आइतबार उनी डिस्चार्ज भएका हुन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसवारी, काठमाडौंमा भर्ना भई उपचाररत थिए । मुटुको...बाँकी

    भक्तपुरमा प्रतिपक्षीको भूमिका निर्वाह गर्न माओवादी केन्द्रका उपमहासचिव पुनको निर्देशन

    पूर्व मन्त्री समेत रहेका नेकपा(माओवादी केन्द्र) का उप महासचिव वर्षमान पुन अनन्तले भक्तपुरमा प्रतिपक्षीको भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् । भक्तपुरका स्थानीय सरकारलाई  जन उत्तरदायी बनाउन पार्टीले प्रतिपक्षीको भूमिका निभाउन पर्ने उनले निर्देशन दिएका...बाँकी

    सञ्चारकर्मी एवं साहित्यकार आशुतोषको अमेरिकामा ब्रेकफास्ट गरौंला सार्वजनिक (भिडियोसहित)

    भक्तपुरका सञ्चारकर्मी एवं सुपरिचित साहित्यकार रामगोपाल आशुतोषको शब्दमा उनिएको ‘अमेरिकामा ब्रेकफास्ट गरौंला’ बोलको गीतमा म्युजिक भिडियो बनेको छ । हरि लम्सालको संगीत तथा प्रचण्डबाबू राई र अस्मिता अधिकारीको सुमधुर स्वरमा सजिएको बहुप्रतिक्षित उक्त गीतको म्युजिक...बाँकी

    सल्लाघारीमा मौलिक नेवारी स्वादको नेवा: ननी शुरु

    भक्तपुरमा मौलिक नेवारी खाजा र खानाको स्वाद पस्कने नेवाः ननी शुभारम्भ भएको छ । भक्तपुर नगरपालिकाको वडा नम्बर १ च्वंगा गणेशस्थित मन्दिर प्रवेशमार्गको उत्तरतर्फ रहेको नेवाः ननीले बिहीवारबाट सेवा शुरु गरेको हो । नेवारी स्वादका...बाँकी

    खड्काको नेतृत्वमा चाँगुनारायण २ मा वाइसिएलको २७ सदस्यीय समिति गठन

    सत्तारुढ दल नेकपा(माओवादी केन्द्र) को सहायक संगठन वाइसिएल नेपालले चाँगुनारायण नगरपालिकाको वडा नम्बर २ मा संगठन बिस्तार गरेको छ । चाँगुनारायण २ मा भएको युवा भेलाबाट सुशान्त खड्काको नेतृत्वमा २७ सदस्यीय वडा समिति गठन गरिएको...बाँकी

    एनसेलको शेयर खरिद बिक्री छानविन गर्न उच्चस्तरीय समिति

    दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गर्न सरकारले एक समिति गठन गरेको छ । बिहीवार बसेको मन्त्रीपरिषद बैठकले उच्चस्तरीय अध्ययन तथा छानविन समिति गठन गरेको हो । पूर्व महालेखापरीक्षक...बाँकी