News Portal

  • गृहपृष्ठ अर्थ-बिजनेस, भक्तपुर, मुख्य समाचार

    कानुनको अनभिज्ञता क्षम्य हुँदैन : प्रमुख प्रजापति

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कानुनको अनभिज्ञता क्षम्य नहुने बताउँदै कर्मचारीहरुले कसैको दबाबमा काम गर्न नहुने र कानुनबमोजिम काम गरे त्रुटी नहुने प्रष्ट पारेका छन् । भक्तपुर नगरपालिकाको आयोजनामा भएको सहकारीका कर्मचारीहरुको भेलामा बोल्दै उनले...बाँकी

    खेलाडीलाई पुरस्कार र सम्मान, राष्ट्रिय गौरवको क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको उद्घोष

    nepali cricket team with pm prachanda

    टी–२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा राष्ट्रिय क्रिकेट खेलाडीलाई सम्मान तथा अघिल्ला प्रतियोगिताहरुमा घोषणा गरिएको पुरस्कार प्रदान गरिएको छ । लामो समयदेखि घोषणा भएर पनि निकासा हुन् नसकेको रकम प्रदान गर्दै प्रधान मन्त्री प्रचण्डले खेलाडीलाई हौसला...बाँकी

    भूकम्पपछिको उद्दारमा प्रधानमन्त्रीको तदारुकताप्रति काँग्रेसको प्रशंसा, उद्दार कोषमा ५० लाख प्रदान

    प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा नेपाली काँग्रेस पार्टीले ५० लाख रुपैयाँ सहयोग गरेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहितको पदाधिकारीहरुको एक प्रतिनिधि मण्डलले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटी चेक हस्तान्तरण...बाँकी

    साहित्यकार पन्त सम्मानित

    लायन्स क्लव अन्तर्राष्ट्रय डिस्ड्रिक्ट ‘३२५ के’ पर्वत चौतारीको समन्वयमा त्यहाँ अवस्थित शिवालय, कुश्मा सिटी, ब्रिज सिटी, मोदीकाली, कालीगण्डकी लायन्स क्लवहरूसमेतले पुरानो पर्वत लायन्स क्लव जिल्ला ३२५ तथा हालको हिमालयन लायन्स क्लव अफ न्यूईगंलेन्ड डिस्ट्रिक्ट ३३...बाँकी

    कीर्तिपुर नगरपालिकासंग समाजवादी मोर्चाको १९ बुँदे माग

    समाजवादी मोर्चा, कीर्तिपुर नगर समितिले कीर्तिपुर नगरपालिकालाई १९ बुँदे ज्ञापनपत्र बुझाएको छ । मोर्चाले विकासमुखी, जनमुखी, र प्रभावकारीे कार्यसम्पादनको माग गर्दै १९ बुँदै ज्ञापनपत्र बुझाएको हो । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीलाई सोमबार एक कार्यक्रमकाबीच...बाँकी

    फलेवासमा देखिए उडेका पैताला

    सिर्जना र साहित्यका माध्यमबाट पर्यटन प्रवर्द्धनमा जोड दिने उद्देश्यका साथ कालीभक्त पन्त स्मृति प्रतिष्ठान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय सांस्कृतिक समिति र अनेसास नेपाल च्याप्टरको आयोजनामा दुई दिने ‘पर्वत फलेवास पर्यटकीय संस्कृति एवं काव्ययात्रा’ सम्पन्न...बाँकी

    भूकम्पका कारण माओवादी केन्द्रको जनपरिचालन कार्यक्रम स्थगित

    peris dada maoist party office

    नेकपा (माओवादी केन्द्र)ले पूर्वनिर्धारित जनपरिचालन कार्यक्रम स्थगित गरेको छ । काठमाडौँमा आगामी मंसिर २२ गते गर्न लागेको उक्त कार्यक्रम स्थगित गरिएको हो । पार्टीको आइतबारबसेको पदाधिकारी बैठकले जनपरिचालन कार्यक्रम स्थगित गर्ने निर्णय गरेको महासचिव देव...बाँकी

    सय मिलियनको राहत सामाग्री पठाउँदै छिमेकी राष्ट्र चीन

    छिमेकी राष्ट्र चीनले भूकम्प प्रभावित क्षेत्रका लागि सय मिलियन रुपैया बराबरको राहत सामग्री उपलब्ध गराउने घोषणा गरेको छ। नेपालका लागि चिनियाँ राजदूत छन सङले सामाजिक सञ्जालमार्फत् सो घोषणा सुनाएका हुन् । चीनले नेपाललाई भूकम्प प्रभावित...बाँकी

    चाँगुनारायण सिटी एभोकाडो सिटीका अभियन्ता उत्साहित,थप सामाजिक अभियान चलाउने उद्घोष

    ‘चाँगुनारायण सिटी एभोकाडो सिटी अभियान’ को समिक्षा र भावी कार्ययोजना बारे बिचार बिमर्स गरिएको छ । शुक्रवार अभियानका परिकल्पनाकार एवं बागमती प्रदेश सरकारको मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालको प्रमुख उपस्थितिमा बसेको बैठकमा अभियानको समिक्षा...बाँकी

    भूकम्पले जाजरकोटमा ठूलो जनधनको क्षती, भुकम्पस्थल पुगे प्रधानमन्त्री

    जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका रामिडाडा केन्द्र विन्दु भएर गएराती मध्यरातमा गएको ६.४ म्याग्निच्यूटको भूकम्पमा परी कम्तीमा १ सय जनाको ज्यान गएको छ भने अन्य सयौं मानिस घाइते भएका छन् । भूकम्पमा परि नलगाड नगरपालिकाकी उप...बाँकी