News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

    प्रहरीले कर्मचारी कुटेकोबारे छानबिन गर्न समिति गठन

    त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा अध्यागमनका कर्मचारीलाई प्रहरीले कुटेको बारेमा छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ। घटनाको आवश्यक छानबिन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्न तीन सदस्यीय छानबिन समिति गठन गरिएको मन्त्रालयका...बाँकी

    अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै नेपाल सुपर सिक्समा पुग्न सफल

    नेपाल आईसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै सुपर सिक्समा स्थान पक्का गरेको हो। अफगानिस्तानले  दिएको १४६ रनको लक्ष्य नेपालले ९ विकेटको क्षतिमा...बाँकी

    दुधपाटीस्थित राष्ट्रिय प्रत्यारोपण केन्द्रमा लापरवाही

    भक्तपुरको दुधपाटीस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा लापरवाही बढ्दै गएको छ । पछिल्लो समय अस्पतालको प्रयोगशालामा समेत म्याद गुज्रेका केमिकल्स प्रयोग हुन थालेका छन्, जसले गर्दा बिरामीको गलत रिपोर्ट आएको खुलासा भएको छ । अस्पतालले...बाँकी

    निरौलाको ‘यात्रामा देश’

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासका महासचिव तथा बाल साहित्यकार विमला निरौलाको यात्रामा देश बालकविता संग्रहको लोकार्पण गरिएको छ । साहित्यकार तथा समाजसेवी सुश्री भद्रा घलेको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको सभापतित्व अनेसास, नेपाल च्याप्टरका अध्यक्ष...बाँकी

    भक्तपुरमा ट्रिपरको ठक्करबाट नेपालको निधन

    गएराति मध्यपुर थिमी-४ स्थित एसएस चोक नजिक ट्रिपरले ठक्कर दिदा मोटरसाइकल चालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा सिन्धुपाल्चोक बलेफी-५ का ४३ वर्षीय उद्धवप्रसाद नेपाल रहेका छन् । राति करिब साढे ९ बजेको समयमा राधेराधे...बाँकी

    डिपी ढकालको पहलमा चाँगुनारायण फास्ट ट्रयाकलाई २० करोड श्रोत सुनिश्चित

    dp ghardailo

    बागमती प्रदेश सरकारले चाँगुनारायण फास्ट ट्रयाकका लागि २० करोड रुपैया बजेटको श्रोत सुनिश्चित गरेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालको मुख्य पहलमा उक्त श्रोत सुनिश्चित भएको हो । प्रदेश सरकारको भौतिक...बाँकी

    सिटिइभिटिका कर्मचारी आन्दोलित

    सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदमा कर्मचारीहरु धर्नामा बसेका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठनले पदपूर्ति लगायत विविध मागहरू राखि धर्नामा बसेकाे हो । गत पुस ०८ गते पाेखरा प्राविधिक शिक्षालय, पाेखरामा बसेकाे नेपाल...बाँकी

    पूर्वमन्त्री बस्नेतलाई ५०औं जन्मदिनमा बिरुवा उपहार

    पूर्व मन्त्री एवं पूर्व सांंसद महेश बस्नेतले जन्मदिनमा बिरुवा उपहार पाएका छन् । राष्ट्रका लागि दुई घण्टा अभियानले उनलाई जन्मदिनमा बिरुवा उपहार दिएको हो । राधेराधेस्थित चिकेन स्टेसनमा आयोजित कार्यक्रममा प्रमुख सल्लाहकार समेत रहेका बस्नेतलाई...बाँकी

    आफ्नै भवन बनाउँदै नेपाली काँग्रेस भक्तपुर, २० लाख सहयोग गर्ने युवा नेता राणाको घोषणा

    नेपाली कांग्रेस भक्तपुरका युवा नेता रवि राणाले जिल्ला पार्टीको भवन निर्माणका लागि २० लाख रुपैंया सहयोग गर्ने घोषणा गरेका छन् । जिल्ला समितिको २७ औं बैठकमा नेता राणाले सो घोषणा गरेका हुन् । जिल्लामा पार्टीको...बाँकी

    सूर्यविनायक नगर अस्पतालमा स्वास्थ्य सेवा लिदैं पूर्व प्रधानमन्त्री डा. भट्टराई

    पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सूर्यविनायक नगर अस्पताल आएर आफ्नो स्वास्थ्य परीक्षण गराएका छन् । आफ्नो स्वास्थ्य परीक्षण गर्न उनी सोमबार जगातीस्थित सूर्यविनायक नगर अस्पताल आएका हुन् । सूर्यविनायक नगर अस्पतालका मेडिकल सुपरिण्टेण्डेण्ट डा. राकेश...बाँकी