सुन तस्करीमा संलग्नताको आरोपमा वाइसिएलका नेता राहुल महरा पक्राउ परेका छन् । उनी पूर्व उपप्रधान मन्त्री एवं पूर्वसभामुखका साथै नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराका छोरा हुन् । राहुल महरालाई पक्राउ गरी प्रहरीले ५ दिन...बाँकी
सल्लाघारीमा आरजी इन्टर स्कूल फुटसल प्रतियोगिता शुरु भएको छ । बुधवारबाट प्रतियोगिता शुरु भएको हो । लर्निङ जोन एकेडेमीले प्रतियोगिताको पहिलो दिन नै दोहोरो जित हात पारेको छ । प्रतियोगिताको समूह बी मा रहेको लर्निङ...बाँकी
bhaktapur
गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ । मन्त्रालयले मंगलबार गरेको निर्णय अनुसार चितवन, नुवाकोट, सप्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । सप्तरीका सीडीओ भुपेन्द्र थापालाई चितवनको सीडीओमा...बाँकी
‘चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान’ अन्तर्गत चाँगुनारायण नगरपलिकाको वडा नम्बर २ मा विरुवा वितरण गर्ने र रोप्ने कार्यक्रम सम्पन्न भएको छ । शनिवार दुवाकोटस्थित केएमसी चोकमा बाडिएको एभोकाडोको विरुवा २ सय पचास घरमा रोपिएको हो...बाँकी
chagu चाँगुनारायण सिटी एभोकाडो सिटी चागुँनारायण
परराष्ट्र मन्त्रालयले विदेशमा रोजगारी गर्न जाँदा पर्यटक वा भिजिट भिसामा नजान आग्रह गरेको छ । थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधिक क्षेत्रमा आकर्षक रोजगारीका लागि भन्दै गएका नेपाली बन्धक बनेको भन्दै श्रम स्वीकृतिबिना त्यहाँ नजान परराष्ट्र...बाँकी
गत बिहीबार सय किलो सुन तस्करी प्रकरणबारे समाचारमा न केपी ओलीको नाम थियो न तस्वीर । थियो त केवल व्यवसायी दीपक मलहोत्राको तस्वीर र समाचार । तर, सोमबार राति अन्तर्राष्ट्रिय विमानस्थलको पत्रकार सम्मेलनमा ‘नयाँ पत्रिका’माथि...बाँकी
बैतडीमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको छ । पुर्चौंडी नगरपालिका २ को भैरु टोलमा पहिरोमा घर पुरिँदा २५ वर्षीया अन्जु जागरी र उनका छोरा पाँच वर्षीय रिजन जागरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय...बाँकी
पहिराे
प्रतिनिधिसभा बैठकबाट मिटर ब्याजसम्बन्धी विधेयक पारित भएको छ । आइतवार मिटर ब्याज समस्यालाई सम्बोधन गर्ने गरी सरकारले प्रस्तुत गरेको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको बिधेयक सर्वसम्मतले पारित भएको हो । यस...बाँकी
सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी जवानका लागि विज्ञापन खुलाएको छ । सशस्त्र प्रहरी जवान पदमा स्थायी पदपूर्तिका लागि आवेदन माग गरिएको हो । सशस्त्र प्रहरी बलको भर्ना तथा छनोट शाखा, हल चोक, स्वयम्भुले शुक्रवार एक...बाँकी
तीनै तहका सरकार मध्ये बागमती प्रदेश सरकारले पुजीगत खर्च बढी गर्ने सामर्थ्य देखाएको छ भने बागमती प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय, काभ्रे सर्वाधिक पूजीगत खर्च गर्ने विकासे अड्डा बन्न पुगेको छ । बागमती प्रदेश सरकारको...बाँकी