भक्तपुरको मौलिक पर्वको रुपमा रहेको ऐतिहासिक एवम् सांस्कृतिक विस्का जात्रा (बिस्केट जात्रा)शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढंगले मनाउन टौमढीमा सद्भाव सभा सम्पन्न भएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा शुक्रबार सद्भाव सभा सम्पन्न भएको हो । जात्रा...बाँकी
bhaktapur bisket nemakipa prem suwal taradevi thapa बिस्केट जात्रा भक्तपुर
भक्तपुरको प्रसिद्ध बिस्का जात्रा व्यवस्थित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न बिहिवार भक्तपुर नगरपालिकाले बोलाएको बैठकले भैरवनाथको रथ दिउँसो तानिने निर्णय गरेको छ । बैठकले भैरवनाथको रथ चैत्र २८ गते शनिबार दिउँसो ठिक २ बजे देखि...बाँकी
bhaktapur bisket बिस्केट जात्रा भक्तपुर
वागीश्वरी कलेजको अयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बुधवार कलेज प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । विश्व स्वास्थ्य दिवसको अवसरमा स्नातक तह बीएसडब्लू (प्रथम वर्ष- २०७६) ब्याच र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रक्तदान...बाँकी
bhaktapur भक्तपुर रक्तदान
नेपाल पत्रकार महासंघको भक्तपुरमा सम्पन्न निर्वाचनको मतगणना जारी छ । उपत्यका प्रदेशको मतगणना सकिएपछि केन्द्रको मतगणनाको तयारी गरिएको छ । पदाधिकारीमा श्रीजन झा नेतृत्वको पुरै प्यानल अघि रहेको छ । १७४ मत खसेकोमा अध्यक्ष श्रीजन...बाँकी
bhaktapur भक्तपुर
भक्तपुर पोखरी नै पोखरीको शहर पनि हो । भक्तपुरका ३३ पोखरीहरुको एकसाथ अवलोकन भ्रमणका लागि पदयात्रा हुने भएको छ । नयाँ वर्षको दिन (बैशाख १ गते) उक्त पदयात्रा कार्यक्रम तय गरिएको हो । पदयात्रा सामान्य...बाँकी
bhaktapur भक्तपुर
नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले आफ्नो नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । कार्यसमितिका पदाधिकारी मात्र नभई सिंगो कार्यसमिति नै निर्विरोध निर्वाचित भएको हो । आइतवार उम्मेद्वारी दर्तामै ३ पदाधिकारीका विरुद्ध कुनै पनि उम्मेद्वारी...बाँकी
bhaktapur पत्रकार महासंघ भक्तपुर भक्तपुर
भक्तपुर नगरपालिकाले भक्तपुरको प्रसिद्ध विस्का: जात्रा (बिस्केट जात्रा) सञ्चालनसम्बन्धी बैठक सम्पन्न गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सरोकारवालाहरुबीच बैठक सम्पन्न भएको हो । बैठकमा नगर प्रमुख प्रजापतिले जात्रा अवधिभर भीड जम्मा नगर्न तथा...बाँकी
bhaktapur भक्तपुर
भक्तपुर नगरपालिकाको आयोजनामा वडा नं. २ मा एकदिने निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर संचालन भएको छ । जेसिज इङ्गलिस स्कुलको प्राङ्गणमा शिविर सुरु भएको हो । शनिबार बिहान उक्त शिविरको नगरप्रमुख सुनिल प्रजापतिले...बाँकी
bhaktapur nemakipa sunil prajapati भक्तपुर भक्तपुर नगरपालिका सुनिल प्रजापति
भक्तपुरमा नेवाः पत्रकारहरु सम्मानित भएका छन् । नेवाः पत्रकार राष्ट्रिय दबूले शुक्रबार उनीहरुलाई सम्मान गरेको हो । भक्तपुरका अग्रज पत्रकार कृष्ण किसी सहित वरिष्ठ पत्रकार राजेन्द्र स्थापित र सक्रिय महिला फोटो पत्रकार रेखा शाक्य पुरस्कारसहित...बाँकी
bhaktapur madansundar shreshtha madhyapur thimi thimi भक्तपुर
नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश कमिटीको निर्वाचनमा उम्मेदवारी दिएकी भक्तपुरकी पत्रकार लक्ष्मी गारु निर्विरोध निर्वाचित भएकी छन् । उपत्यका प्रदेश कमिटीको महिला सदस्य पदमा उनी निर्विरोध निर्वाचित भएकी हुन् । शुक्रवार निर्वाचन समितिले उनी निर्विरोध...बाँकी
bhaktapur भक्तपुर