रामनवमीको अवसरमा बुधवार आयोजित एक धार्मिक कार्यक्रममा सांसद कृष्णलाल भडेल मन्त्री बन्ने भविष्यवाणी भएको छ । भडेल बागमती प्रदेश सरकारको मन्त्री बन्ने भविष्यवाणी भएको हो । बागमती प्रदेश सभामा नेपाली काँग्रेसका संसदीय दलका नेता इन्द्र...बाँकी
bhaktapur चागुँनारायण भक्तपुर
भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारी आकाशे पुल नजिक इन्टरनेटको लाइन जोड्ने क्रममा करेन्ट लागी एक युवकको ज्यान गएको छ । स्थानीय भरतलाल श्रेष्ठको ६ तले पक्की घरमा लाइन जोड्ने क्रममा एक्कासी करेन्ट लागि लड्दा...बाँकी
baktapurpolicerange bhaktapur sallaghari करेन्ट भक्तपुर सल्लाघारीको तिनकुने
बिस्का जात्राको आठौं दिन शनिबार भक्तपुरमा देवतालाई सगुन चढाउने जात्रा सम्पन्न भयो । स्थानीय नेपाल भाषामा यसलाई द्यो स्वगं वियगू जात्रा भनिन्छ। बिस्का जात्राको आठौं दिन भक्तपुरका शक्तिपिठ तथा महत्वपूर्ण देवीदेउताहरुको सगुन पुजा विहानैदेखि धुमधामका...बाँकी
bhaktapur भक्तपुर
वर्षौदेखि बिजुली भएर पनि बत्ति बाल्न नपाएका नगरकोटबासी करिब ६ सय घरपरिवारको समस्या समाधान हुने भएको छ । लो भोल्टेजका कारण बत्ती बाल्न नपाएका स्थानीयको समस्या समाधान हुन लागेको हो । विद्युत आपूर्ती सम्बन्धी प्राविधिक...बाँकी
changu dp dhakal nagarkot भक्तपुर
भक्तपुरको चुनदेवीमा सडक दुर्घटनामा परि दुइ युवकको ज्यान गएको छ । चालक र पछाडि सवार दुबैजनाको ज्यान गएको हो । छ लेन सडकमा आज विहान करिब ११ बजे दुर्घटना भएको बताइएको छ । सूर्यविनायक तर्फ...बाँकी
bhaktapur bhaktapurpolicerange surya binayak suryabinayak भक्तपुर महानगरीय प्रहरी परिसर भक्तपुर सूर्यविनायक
भक्तपुरको सूर्यविनायक ८ सिपाडोल मुलबाटो स्थित एक गाइ फर्ममा बिहीवार दिनदहाडै हत्याजस्तो जघन्य अपराध भएको छ । कविराज बस्नेतको जग्गामा टहरा बनाई गोकुल बहादुर खुलालले संचालन गरेको गाई फर्ममा एक युवकको हत्या भएको हो ।...बाँकी
bhaktapurpolicerange surya binayak taradevi thapa एसपी तारादेवी थापा भक्तपुर सूर्यविनायक
भक्तपुरका पुराना पत्रकार कमल मिश्रको निधन भएको छ । कोभिड-१९ को उपचार गराइरहेका मिश्रको गएराति निधन भएको हो । ...बाँकी
bhaktapur radheradhe भक्तपुर
भक्तपुर नगरपालिकाले फागुन २९ देखि चैत ३ गतेसम्म सम्पन्न अन्तर नगर बुद्धिचाल र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका निर्णायक, आर्बिटर, रेफ्री र स्वयंसेवकहरुमा धन्यवाद एवम् प्रशंसापत्र वितरण गरेको छ । सोमबार नगरपालिको सभा हलमा उक्त...बाँकी
bhaktapur नगर प्रमुख सुनिल प्रजापति भक्तपुर
काठमाडौँको ठमेलस्थित एक होटेलमा जुवा खेलिरहेको अवस्थामा भक्तपुरका एक युवकसमेत पक्राउ परेका छन् । ११ जना पक्राउ पर्दा भक्तपुरका युवकसमेत पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक- ८ का ३८ वर्षीय श्याम तामाङ रहेका...बाँकी
baktapurpolicerange bhaktapur surya binayak भक्तपुर
सौर्यमासका आधारमा मनाइने देशकै एकमात्र सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आजबाट शुरु भएको छ । कोभिड-१९ का कारण गतवर्ष औपचारिकतामा सिमित यो जात्रा यस वर्ष भने हर्षोल्लासका साथ शुरु भएको हो ।...बाँकी
bhaktapur bisket भक्तपुर