संसारभरी महामारीको उग्र रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) ले विश्वको हरेक राष्ट्रको जनजीवनमा असर पारे जस्तै नेपाली जनजीवनमा पनि असर पारिरहेको छ । भाइरसको संक्रमण थप फैलिन नदिन विश्वको अधिकांश राष्ट्रले लकडाउन (घरभित्रै रहने) को...बाँकी
अजिङ्गर कोरोना भाइरस बिस्केट जात्रा भक्तपुर राजा शिवदेव लिच्छवी फाइल फोटो बहुप्रतिक्षित बनेको महत्वाकांक्षी मेलम्चीको पानी आउँदो असार मसान्त भित्रै भक्तपुरमा आउने भएको छ । भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिको अडान पछि उक्त पानी पहिलो चरणमा नै भक्तपुरमा आउने भएको छ । काठमाडौं उपत्यका...बाँकी
bhaktapur melamchi भक्तपुर मेयर प्रजापति मेलम्चीको पानी भक्तपुर सीडीओ कार्यालयले दिंदै आएको सवारी पास अनुमति पत्र अब नदिने भएको छ । उक्त सेवा सीडीओ कार्यालयले पूर्णरुपमा बन्द गरेको हो । आइतवार एक सूचना प्रकाशित गरी सवारी पास अनुमति पत्र दिने कार्य स्थगित...बाँकी
bhaktapur humkala pande भक्तपुर भक्तपुर सीडीओ भक्तपुर सीडीओ कार्यालयले उपत्यकामा पनि सवारी पासको अनुमति नदिने हुमकला पाण्डे भक्तपुरका सहकारी संस्थाहरुले कोरोना भाइरस (कोभिड १९) बाट बच्न जनचेतना जगाउने भएका छन् । सहकारी संस्थाहरुले घर घरमा रहेका आफ्ना शेयर सदस्यहरुमार्फत जनचेतना जागृत गराई कोरोना बिरुद्ध लड्न जागरुक र जिम्मेवार बनाउने भएका हुन् ।...बाँकी
bhaktapur नगर प्रमुख सुनिल प्रजापति भक्तपुर सहकारी संस्था जिल्ला प्रशासन कार्यालय भक्तपुरले उपत्यका बाहिरका जिल्लामा दिंदै आएको सवारी पास अनुमति पत्र नदिने भएको छ । जिप्रकाले उपत्यकाका ३ जिल्ला बाहेक अन्य जिल्लाको लागि सवारी पास अनुमति पत्र नदिने भएको हो । मंगलवार एक...बाँकी
CDO Office bhaktapur भक्तपुर भक्तपुर सिडिओ कार्यालय सवारी पास अनुमति पत्र हुमकला पाण्डे (दाहसंस्कारमा नो डिस्काउन्ट शिर्षकमा नयाँ पत्रिकाले रिपोर्ताज प्रस्तुत गरेको छ । कोरोनाले राष्ट्रपतिदेखि सर्वसाधारणसम्म, करोडपतिदेखि सुकुम्बासीसम्मलाई विनाभेदभाव ‘नजरबन्द’मा राखेको भएपनि पशुपतिको आर्यघाटमा भने सरकारले तोकेको रेट तिर्न नसक्ने गरिबलाई दाहसंस्कार गर्ने छुट पनि नभएको शब्द...बाँकी
भक्तपुर मरेपछि पनि सास्ती रिपोर्ताज लेखियाे रिपोर्ताज चीनबाट उद्धार गरी नेपाल ल्याइएका १७५ विद्यार्थीलाई राख्न बनाइएको खरीपाटी क्वारेन्टाइनलाई शुरुवातमा असहयोग गरेको चाँगुनारायण नगरपालिका यतिबेला भने क्वारेन्टाइन बिस्तारमा सहयोगी भूमिकाका देखिएकाे छ । मेयर सोमप्रसाद मिश्र आफै क्वारेन्टाइन र आइसोलेसन वार्डको व्यवस्थापनमा जुटेका...बाँकी
changu changu narayan KMC चाँगुनारायण नगरपालिका दुवाकोट नगरकोट भक्तपुर विश्वव्यापी महामारीको रुप लिएको कोरोनो भाइरस (कोभिड १९) संग मिल्दोजुल्दो लक्षण देखिएपछि भक्तपुर अस्पतालले एक बिरामीलाई रिफर गरेको छ । शंकास्पद बिरामीलाई बुधवार काठमाडौको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रिफर गरिएको हो ।...बाँकी
bhaktaur hospital कोरोनाको आशंकामा भक्तपुर अस्पतालले रिफर गर्यो बिरामी भक्तपुर भक्तपुर अस्पताल अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक ८ जगातीस्थित बस पकेट नजिकै सवारी दुर्घटना हुँदा एकको ज्यान गएको छ भने दुईजना घाइते भएका छन् । देश लक डाउनमै रहेको बेला यात्रामा रहेका ३ जना दुर्घटनामा पर्दा मोटरसाइकल चालकको...बाँकी
bhaktapur surya binayak भक्तपुर लक डाउनमै गयो २८ वर्षिय युवकको ज्यान सूर्यविनायक भक्तपुर । नेपाल सरकारले घोषणा गरेको प्रतिबन्ध उल्लंघन गर्दै विभिन्न मुलुकबाट शनिबार स्वदेश फर्किएका ६३ नेपालीलाई सिधै भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पुर्याइएको छ । अध्यागमन विभागकाअनुसार थाइ एयरवेजले ४९ र एयर इण्डियाले १२ जना नेपालीलाई त्रिभुवन...बाँकी
changu खरिपाटी क्वारेन्टाइन भक्तपुर