News Portal

  • गृहपृष्ठ # सुनिल प्रजापति

    जनतालाई दिएको बचन अक्षरशः पूरा गर्न प्रतिबद्ध छौं : सुनिल प्रजापति

    आदरणीय नगरवासी दिदीबहिनी तथा दाजुभाइहरु, भक्तपुर नगरपालिकामा यहाँहरुको मतबाट हामी विजयी भएर बहाली भएको आज तीन वर्ष पूरा भयो । २०७४ साल जेठ ७ गते आजकै दिन हामीले यस नगरपालिकामा पदभार सम्हालेका थियौं । पद...बाँकी

    भक्तपुरमा देवाली पूजा नगर्न निर्णय (निर्णय सहित)

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमका कारण भक्तपुरमा देवाली पूजा नगर्न भक्तपुर नगरपालिकाले अनुरोध गरेको  छ । बिस्केट जात्रालाई पूजा आजामै सिमित गरिएको भक्तपुरमा देवाली पूजा पनि हाललाई क्षमा पूजा मात्र गरी...बाँकी

    के नागरिकको कुनै उत्तरदायित्व हुँदैन ?

    सुनिल प्रजापति : (प्रमुख, भक्तपुर नगरपालिका) कोरोना भाइरसको कारण अहिले सारा विश्व आक्रान्त छ । हरेक दिन दशौं हजार मानिसमा थप संक्रमण, हजारौं नागरिकको मृत्यु जस्ता समाचारहरु सुनेर जनता त्रसित छ्न् । संयुक्त राज्य अमेरिका...बाँकी

    अब तोकिएको यी १० बाहेकका स्थानमा तरकारी बेच्न नपाइने, हेर्नुहोस् भक्तपुर नगरपालिकाको ६ निर्णय

    भक्तपुर नगरपालिकाले सडकमा जथाभावी तरकारी बेच्न रोक लगाएको छ । लकडाउनको समयावधिमा कोरोना भाइरस रोगको सम्भावित जोखिमप्रति संवेदनशील हुँदै नगरपालिकाले यस्तो निर्णय गरेको हो । नगरपालिकाको सोमबार बसेको बैठकले यही २०७६ चैत्र १९ गतेदेखि लागू...बाँकी

    विस्केट जात्रालाई औपचारिक पूजाआजामा मात्र सीमित गरिने निर्णय

    फाइल फोटो विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण (कोभिड १९) को कारण यो वर्षको विस्केट जात्रालाई औपचारिक पूजाआजामा मात्र सीमित गरिने भएको छ । सोमबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सम्पन्न विस्केट जात्रा...बाँकी

    कोरोना भाइरसबाट चीनमा ज्यान गुमाएकाको सम्झनामा भक्तपुरमा श्रद्धान्जली सभा

    चीनमा कोरोना भाइरस (कोभेड १९) बाट ज्यान गुमाएकाको सम्झनामा भक्तपुरमा श्रद्धान्जली सभा सम्पन्न गरिएको छ । शुक्रवार दरवार स्क्वायरमा श्रद्धान्जली सभा सम्पन्न गरिएको हो । ३१औं अन्तर्राष्ट्रिय पर्यटक पथप्रदर्शक दिवसको अवसर पारेर भक्तपुर नगरपालिका, भक्तपुर...बाँकी

    सबै नागरीकलाई सैनिक तालिम दिइनुपर्नेमा जोड

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सबै नागरीकलाई सैनिक तालिम दिइनुपर्नेमा जोड दिएका छन् । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्यसमेत रहेका प्रमुख प्रजापतिले नेमकिपाले पहिले देखि नै सैनिक तालिम माग गरेको स्मरण गर्दै यसको आवश्यकता...बाँकी

    काठमाडौंका मेयर शाक्यसहितको टोली बिदेशी पाहुना लिएर भक्तपुरमा

    काठमाडौँ महानगरपालिकाको निमन्त्रणमा आएको विदेशी पाहुना टोलीले भक्तपुरको सम्पदाको अवलोकन भ्रमण गरेको छ । आइतवार उक्त टोलीले भक्तपुरको भ्रमण गरेको हो । विश्व सम्पदा सूचीमा पर्ने भक्तपुरको दरबार स्क्वायर क्षेत्र लगायतमा विदेशी पाहुनाहरुले अभिरुचीपूर्वक अवलोकन...बाँकी

    १४ लाख बजेट छुट्याइएको पोखरी १० लाखमै निर्माण सम्पन्न : प्रमुख प्रजापतिद्वारा उद्घाटन

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वडा नम्बर ८ जेंलास्थित जेंला पोखरी (पुखुचा) को उद्घाटन गरेका छन् । भक्तपुर नगरपालिकाको आर्थिक सहयोगमा पुनःनिर्माण सम्पन्न गरिएको पोखरी शुक्रवार प्रमुख प्रजापतिले उद्घाटन गरेका हुन् । जेंला पोखरी उपभोक्ता...बाँकी

    नेमकिपाको चीन मोह : भक्तपुर नगरपालिकाद्वारा नि:शुल्क चिनियाँ भाषा प्रशिक्षण शुरु

          भक्तपुर, २ साउन । नेपाल मजदुर किसान पार्टीको किल्लाका रुपमा पनि परिचित भक्तपुर नगरपालिकाले निशुल्क चिनियाँ भाषाको प्रशिक्षण शुरु गरेको छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले बुधबार एक कार्यक्रमका बीच...बाँकी