News Portal

  • गृहपृष्ठ # bhaktapur hospital

    भक्तपुर अस्पतालले टोलमै पुगेर घुम्ती सेवा दिने

    भक्तपुर अस्पतालले टोल बस्तीमै पुगेर घुम्ती सेवा दिने भएको छ । अस्पतालले घुम्ती स्वास्थ्य परिक्षण सेवा शुरु गरेको हो । घुम्ती स्वास्थ्य परिक्षण सेवा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुनिल प्रजापतिले अस्पतालले अघि सारेको...बाँकी

    बिर्सने रोग र रोकथामबारे भक्तपुरका कार्यालय प्रमुखहरुलाई सचेतना कक्षा

    भक्तपुरस्थित सरकारी कार्यालयका प्रमुखहरुलाई बिर्सने रोग डिमेन्सिया र डिमेन्सिया अल्जाइमर्स बारे जानकारी गराइएको छ । भक्तपुर अस्पतालका बिशेषज्ञ डाक्टर एवं पाटन अस्पतालका मनोरोग बिभाग प्रमुख प्राध्यापक डाक्टर निदेश सापकोटाले सोबारे जानकारी गराएका हुन् । भक्तपुर...बाँकी

    गोल्ड मेडलिस्ट डा सुमित्रा गौतम ११ औं तहको परीक्षामा पनि पहिलो हुन सफल

    Sumitra gautam

    भक्तपुर अस्पतालकी निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर सुमित्रा गौतम ११ औं तहमा बढुवा सिफारिस भएकी छन् । लोक सेवाले लिएको आन्तरिक प्रतियोगितामा प्रथम हुँदै उनी ११ औं तहमा बढुवा सिफारिस हुन सफल भएकी हुन् । प्रमुख...बाँकी

    भक्तपुर अस्पतालमा सुविधासम्पन्न हाइकेयर एम्बुलेन्स सेवा शुरू

    भक्तपुर अस्पतालमा सुविधा सम्पन्न एम्बुलेन्स सेवा शुरु भएको छ । अस्पतालले उच्च हेरचाह युक्त बेसिक लाइफ सपोर्ट एम्बुलेन्स सेवा शुरु गरेको हो । भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डा सुमित्रा गौतमले आपतकालीन अवस्थाका बिरामीलाई अस्पताल सम्म...बाँकी

    भक्तपुर अस्पतालका अध्यक्ष सुवाललाई पितृशोक

    भक्तपुर अस्पताल ब्यवस्थापन तथा संचालक समितिका अध्यक्ष मिलन सुवाललाई पितृशोक परेको छ । नेकपा एमाले जिल्ला कमिटी भक्तपुरका सह-सचिव समेत रहेका युवा नेता सुवालका पिता भक्तबहादुर सुवालको बिहीबार निधन भएको हो ।       ...बाँकी

    भक्तपुरका ३ स्वास्थ्य संस्थाहरुलाई समेटेर एउटा स्वास्थ्य प्रतिष्ठान बनाउन माग

    भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डा सुमित्रा गौतमले एकै प्रांगणमा रहेका जिल्लास्थित ३ ठुला सरकारी स्वास्थ्य संस्था एकै छातामुनी आउनुपर्ने बताएकी छन् । छरिएर सेवा प्रवाह गर्दा समस्या भएको भन्दै उनले सो आवश्यकता औल्याएकी हुन् ।...बाँकी

    भक्तपुर अस्पतालमा अब अल्जाइमर्स रोगको उपचार सेवा शुरु

    Alzheimer's disease treatment service started at Bhaktapur Hospital

    अल्जाइमर्स रोगका बिरामीलाई खुशीको खबर छ । भक्तपुर अस्पतालमा अब अल्जाइमर्स रोगको उपचार सेवा शुरु भएको छ । बिहीबारबाट भक्तपुर अस्पतालमा अल्जाइमर्सका बिरामीलाई लक्षित गरी ओपिडी सेवा शुरु भएको हो । अस्पताल व्यवस्थापन तथा बिकास...बाँकी

    कोभिड १९ संक्रमण भएमा तनाव नलिन डाक्टर ढुंगेलको सुझाव

    कोभिड १९ संक्रमण भएमा तनाव नलिन डाक्टर सुनिल ढुंगेलले सुझाव दिएका छन् । तनावले रोग प्रतिरोधी क्षमतालाई असर गर्ने र त्यसले भाइरस विरुद्धको लडाई कमजोर हुने उनको भनाइ छ । भक्तपुर सांगीतिक समाजद्वारा जनचेतनाका लागि...बाँकी

    भक्तपुर अस्पतालले पनि आफ्नै अक्सिजन प्लान्ट राख्ने

    अक्सिजनको हाहाकारले उपचार प्रभावित भएपछि भक्तपुर अस्पतालले आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया शुरु गरेको छ । मेसु डा सुमित्रा गौतम र अध्यक्ष मिलन सुवालको पहलमा अस्पतालले आफ्नै अक्सिजन प्लान्ट राख्न लागेको हो । मेसु डा...बाँकी