News Portal

  • गृहपृष्ठ # Bhaktapur khabar

    १६ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ,उत्साह र इमानदारिताका साथ काम गर्न निर्देशन

    शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा नवनियुक्त १६ मन्त्री र २ राज्यमन्त्रीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले र राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ गराएका हुन्...बाँकी

    भक्तपुरमा प्रचण्डले भने – ‘धन र डनको आडमा माओवादीलाई कमजोर पार्ने नसोचे हुन्छ’

    पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी धन र डन देखेर नडराउने बताएका छन् । तत्कालिन सत्तासंगै बिद्रोह गरेर परिवर्तन ल्याउन सफल पार्टी भएकोले धन र डनको आडमा माओवादीलाई कमजोर...बाँकी

    मुख्य सचिव नेतृत्वकै सरकारी अस्पताल अस्तव्यस्त : सिभिलमा सेवाग्राहीलाई सास्ती

    civil hospital

    नयाँ बानेश्वरस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा चिकित्सकहरु नभेटिने गरेको भन्दै सेवाग्राहीहरुले गुनासो गर्ने गरेका छन् । अस्पतालमा विरामीहरुको अत्यधिक भिड भए पनि चिकित्सकहरुले पूरा समय ड्यूटी नगरेका कारण सिभिल अस्पतालले दिनुपर्ने सेवामा प्रभाव परेको छ...बाँकी

    नेमकिपाले काक्रो चोरेर खाने, बियाँचाहिँ अर्काको गालामा टाँसिदिने सांसद बस्नेतको आरोप

    पूर्व उद्योग मन्त्री समेत रहेका नेकपा (एमाले) का नेता एवं संघीय सांसद महेश बस्नेतले नेपाल मजदुर किसान पार्टी माथि कडा टिप्पणी गरेका छन् । नेमकिपाले आफूले काक्रो चोरेर खाने तर, वियाँ चाहिँ अर्कोको गालामा टाँसिदिने...बाँकी

    सल्लाघारीमा भयानक दुर्घटना : मोटरसाइकल चालक रजौरा रहेनन्

    गएराति करिब पौने ९ बजेको समयमा सल्लाघारीस्थित ट्राफिक लाइट चोकमा दुर्घटनाग्रस्त मोटरसाइकलका चालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा प्रदेश ३-०२-००८ प २५०१ नं.को मोटरसाईकलका चालक सुर्यबिनायक- ३ बालकोट बस्ने ४५ वर्षीय गणेश रजौरा रहेका...बाँकी

    भक्तपुर सिडिओमा घनश्याम उपाध्यायको सम्भावना, पछिपछि भट्टराई

    भक्तपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी(सिडिओ) परिवर्तनको समय आएसंगै भावी सिडिओमा दुई सहसचिवको नाम चर्चामा आएको छ । सिडिओ प्रेमप्रसाद भट्टराईको सरुवाको चर्चा संगै भक्तपुरको सिडिओमा महोत्तरीका सिडिओ तीर्थराज भट्टराई र गृह मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको...बाँकी

    माओवादी केन्द्रको भक्तपुर सह इन्चार्जमा नेता श्रेष्ठ

    नेकपा(माओवादी केन्द्र)ले भक्तपुरको सह इन्चार्जको जिम्मेवारी नेता देवेन्द्र श्रेष्ठ दिवाकरलाई दिएको छ । नेकपाबाट विभाजित भएसंगै रिक्त रहेको माओवादी केन्द्रको भक्तपुर सह इन्चार्जको जिम्मेवारी दिवाकरलाई दिइएको हो । पार्टीको शुक्रवार बसेको बागमती प्रदेश कमिटीको पूर्ण...बाँकी

    माओवादी केन्द्रले बनायो जिल्ला समन्वय समिति, भक्तपुर संयोजकमा नेता ढकाल

    DP dhkal

    नेकपा(माओवादी केन्द्र)को बदलिएको सांगठनिक संरचना अनुसार पार्टीको भक्तपुर जिल्ला समन्वय समिति संयोजकमा नेता डिपी ढकाल चयन भएका छन् । निवर्तमान जिल्ला अध्यक्ष ढकाललाई नै जिल्ला समन्वय समितिको नेतृत्वमा निरन्तरता दिइएको हो । पार्टीको शुक्रवार सम्पन्न...बाँकी

    भक्तपुरमा गर्जिए देउवा : दुर्लभ थापालाई सांसद बनाउने उद्घोष

    प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भक्तपुर -२ बाट आफ्नो पार्टीले जिल्ला सभापति दुर्लभ थापालाई प्रतिनिधि सभाको उम्मेदवार उठाउने उद्घोष गरेका छन् । त्यतिमात्र होइन, उनले जिल्ला सभापति दुर्लभ थापाले चुनाव जित्ने समेत दावी...बाँकी

    यसकारण एमसीसी घातक

    नेपालमा वैदेशिक सहयोग, अनुदान स्वीकार गर्नेबारे स्पष्ट ब्यबहारिक नीति देखिदैन । स्पष्ट नीतिको अभावमा दाताका स्वार्थको चपेटामा पर्नु परिरहेको छ । दातापिच्छे फरक फरक सम्झौता, सहमति वा शर्तहरु स्वीकार गर्नु परिरहेको छ । प्राय सबैजसो...बाँकी