News Portal

  • गृहपृष्ठ # Bhaktapur khabar

    मेयरलाई फोहोर उपहार

    युथ काँग्रेस नेपालले काठमाडौं महानगरपालिकाका मेयरलाई फोहोर उपहार दिएका छन् । महानगरले फोहोर उठाउन नसकेको बिरोधमा मेयरलाई फोहर उपहार दिइएको हो । महानगरपालिकाका सडक र चोक केहि दिनदेखि थुप्रिएको फोहोरले दुर्घन्धित भएको भन्दै सोमबार युथ...बाँकी

    मेयर शाक्य प्रधानमन्त्री शेरबहादुरको शरणमा

    काठमाडौंको फोहोर व्यवस्थापनमा समस्या भएको भन्दै  काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएका छन् । बञ्चरेडाँडा ल्यान्डफिल साइट र सो साइटसम्म पुग्ने बाटो तत्काल बनाउन मान गर्दै मंगलबार उनले पत्र पठाएका हुन्...बाँकी

    ओलीलाई ‘पेले’ भन्ने पूर्वमन्त्री श्रेष्ठले राखे नेपालको नयाँ नाम, प्रचण्डबारे पनि कटु बचन

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदाका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले ओलीलाई फुटबल खेलाडी पेले सँग तुलना गरेर दिएको अभिव्यक्ती खुबै चर्चामा आएको थियो । ओलीलाई पेले भन्ने श्रेष्ठले एमाले फुटाउँने माधव नेपाललाई पनि नयाँ...बाँकी

    सिद्धि स्मृति भक्तपुर फुटबल क्लव शहिद स्मारक सी डिभिजनमा भिड्दै

    भक्तपुरको सिद्धि स्मृति भक्तपुर फुटबल क्लव शहिद स्मारक सी डिभिजनमा प्रतिस्पर्धा गर्दैछ । क्लबले शनिवार आयोजित पत्रकार सम्मेलनमा उक्त खुलासा गरेको हो । फुटबल टोलीको तयारीबारे आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राम प्रजापतिले फुटबलमा भक्तपुरको पुरानो...बाँकी

    नेता डिपी ढकालका कारण सुडालमा बिजुलीको समस्या समाधान

    बिजुली भएर पनि राम्ररी बत्ति बाल्न नपाएका चाँगुनारायण ८ सुडालका स्थानीयले राहत पाएका छन् । लामिछाने टोल दोबाटोदेखि धुलिखेल चोकसम्मको बिजुलीको समस्या नेता डिपी ढकालका कारण समाधान भएको हो । उक्त क्षेत्रमा लाइन बिस्तार र...बाँकी

    भक्तपुरमा अध्यक्ष ओलीको भविष्यवाणी : नेपालले नयाँ पार्टीलाई प्रचण्डको टाङ्गमुनी पुर्याउछन्

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालले नयाँ पार्टीलाई प्रचण्डको टाङ्गमुनी पुर्याउने आरोप लगाएका छन् । बिहीवार भक्तपुर जिल्ला पार्टीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त आरोप लगाएका हुन्...बाँकी

    भक्तपुरको सेवा घरलाई सहयोग गरी अस्ट्रेलियाको मेलवर्नमा मनाइयो जन्मदिन

    भक्तपुरको कटुन्जे घर भई लामो समय देखि अस्ट्रेलियाको मेलवर्नमा बसोबास गर्दै आएका संचारकर्मी एवं साहित्यकार सुशील चालिसे र उनकी पत्नी अनिता भण्डारी चालिसेले भक्तपुरस्थित सेवा घरलाई आर्थिक सहयोग गरेका छन् । ७ वर्षिया छोरी शायना...बाँकी

    गाईजात्रालाई औपचारिकतामा सिमित गर्न अनुरोध

    भक्तपुरको गाईजात्रालाई औपचारिकतामा सिमित गर्न नगरबासीलाई अनुरोध गर्ने निर्णय गरिएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको जात्रासँग सम्बन्धित सरोकारवालाहरूको बैठकले उक्त निर्णय गरेको हो । बुधवार नगरपालिकाको कार्यालयमा सम्पन्न बैठकले विश्वव्यापी महामारीको रुपमा...बाँकी

    भक्तपुर आफ्नो जन्मभूमी भएको भन्दै हरिप्रभाले भनिन्, इच्छाबिपरित एउटा इँट्टा पनि हालिदैन

    काठमाडौँ महानगरपालिकाकी उप प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले भक्तपुर सल्लाघारीमा बसपार्क बनाउने बारे बैकल्पिक अध्ययन मात्र भएको बताएकी छन् । काठमाडौँ उपत्यकाका सबै नगरलाई ब्यबस्थित नगरपालिकाको रुपमा बिकास गर्न सबैसंग सहकार्य गर्दै जाने उनले प्रतिवद्धता समेत...बाँकी

    नेपाल बैंकको दुधपाटीमा सेवा बिस्तार, सरकारी बैंकलाई प्राथमिकता दिन मेयर प्रजापतिको सुझाव

    नेपालकै सबैभन्दा जेठो बैंक नेपाल बैंक लिमिटेडको कमलविनायक शाखाले भक्तपुरको दुधपाटीमा समेत सेवा बिस्तार गरेको छ । बैंकले मंगलवारबाट दुधपाटीमा काउन्टर स्थापना गरी सेवा बिस्तार गरेको हो । उक्त काउन्टरको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति...बाँकी