News Portal

  • गृहपृष्ठ # bhaktapur municipality

    भक्तपुर नगरव्यापी विद्यालय स्तरीय खेलकुद प्रतियोगिता आइतवारदेखि : सरसफाई सम्पन्न

    भक्तपुर नगरपालिकाको आयोजनामा आइतवारबाट शुरु हुने खेलकुद प्रतियोगिताका लागि खेल मैदान सरसफाई गरिएको छ । भक्तपुर नगरव्यापी विद्यालय स्तरीय खेलकुद प्रतियोगिताका लागि शुक्रवार मैदान सरसफाई गरिएको हो । कार्तिक १७ देखि २३ गते सम्म हुन...बाँकी

    चुनावबाट समाजबाद सम्भव छैन : मेयर प्रजापति

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले चुनावबाट समाजबाद नआउने चर्चा गर्दै त्यसका लागि सिंगो समाजलाई राजनीतिसंग जोड्नुपर्ने आवश्यकता औल्याए । चुनावबाट समाजवाद नआउने कुरा अहिलेको नेकपा सरकारले प्रमाणित गरेको उनको जिकिर छ । संविधानमा समाजवाद उन्मुख...बाँकी

    सबै नागरीकलाई सैनिक तालिम दिइनुपर्नेमा जोड

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सबै नागरीकलाई सैनिक तालिम दिइनुपर्नेमा जोड दिएका छन् । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्यसमेत रहेका प्रमुख प्रजापतिले नेमकिपाले पहिले देखि नै सैनिक तालिम माग गरेको स्मरण गर्दै यसको आवश्यकता...बाँकी

    भक्तपुर मेडिकल कलेजसहितको विश्वविद्यालय सञ्चालन गर्ने पहिलो नगर सरकार बन्ने

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका मेडिकल कलेजसहितको विश्वविद्यालय सञ्चालन गर्ने पहिलो नगर सरकार बन्ने बताएका छन् । सरकारले पक्षपात नगरी ख्वप विश्वविद्यालय स्वीकृति दिएको खण्डमा भक्तपुर नगरपालिका मेडिकल कलेजसहितको विश्वविद्यालय सञ्चालन गर्ने पहिलो...बाँकी

    युनेस्को प्रतिनिधि मण्डलद्वारा भक्तपुर नगरस्थित सम्पदा पुनःनिर्माणको अवस्था अवलोकन

    युनेस्को प्रतिनिधि मण्डलले विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर नगरस्थित सम्पदा पुनःनिर्माणको अवस्था अवलोकन गरेका छन् । विहीवार उक्त प्रतिनिधि मण्डलले पुनःनिर्माणको अवस्था अवलोकन गरेको हो । युनेस्कोबाट आएका डा. गमीनी वीजीसुरीया, क्याथरिन फोर्बस् र नपिना...बाँकी

    ऋषेश्वरको उद्घाटन गर्दै प्रमुख प्रजापतिले खुलाए उपभोक्ता समितिबाट निर्माण गर्नुको रहस्य

    घटस्थापनाको अवसर पारेर भक्तपुरकाे लौकिवास्थित ऋषेश्वर महादेवको उद्घाटन समारोह आईतबार सम्पन्न भएको छ । समारोहका प्रमुख अतिथि मेयर सुनिल प्रजापतिले वरपरको सम्पदालाई जोगाउन स्थानीय आफै अघि सर्नुपर्ने कुरालाई जोड दिए । मन्तव्यकै क्रममा उनले नगरमा...बाँकी

    नेपाल क्रान्तिकारी डकर्मी संघको भक्तपुर सम्मेलन शुरु

    नेपाल मजदुर किसान पार्टीको सातौ महाधिवेशनको पूर्वसन्ध्यामा उक्त पार्टी निकट नेपाल क्रान्तिकारी डकर्मी संघको तेस्रो भक्तपुर जिल्ला सम्मेलन शुरु भएको छ । बुधबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नेपाल क्रान्तिकारी डकर्मी...बाँकी

    नयाँ पुस्तालाई बद्लिँदो समाजसँग प्रतिस्पर्धा गर्नसक्ने गरी प्रशिक्षित गर्नुपर्ने : बिजुक्छें

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले संस्कृतिलाई प्रगतिशील ढंगले अगाडि बढाउनु पर्ने आवश्यकता औल्याएका छन् । नेता बिजुक्छेँले नयाँ पुस्तालाई बद्लिँदो समाजसँग प्रतिस्पर्धा गर्न सक्ने ढंगले प्रशिक्षित गर्नुपर्ने आवश्यक औल्याएका हुन् ।...बाँकी

    भक्तपुर नगरपालिकाले क्यान्सर अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन गर्नुका ११ आधारहरु

    भक्तपुर नगरपालिकाद्वारा प्रदान गरिएको जग्गा र आर्थिक सहयोग तथा अन्य संस्थाहरु समेतको सहयोगमा सञ्चालन भइरहेको भक्तपुर क्यान्सर केयर सेन्टर (हाल भक्तपुर क्यान्सर अस्पताल)मा देशभरिका क्यान्सर रोगका बिरामीहरुको गुणस्तरीय उपचार भइरहेकोमा यो अस्पताल व्यवस्थापन समितिका तत्कालीन...बाँकी