News Portal

  • गृहपृष्ठ # bhaktapur municipality

    कोरोना पोजेटिभ पुष्टि भएपछि सल्लाघारी सिल

    भक्तपुरको सल्लाघारीस्थित अक्सफोर्ड मार्ग सिल गरिएको छ । उक्त स्थानमा एक युवतीमा कोरोना पोजेटिभ पाइएपछि अक्सफोर्ड मार्ग सिल गरिएको हो । भक्तपुर नगरपालिका वडा नम्बर १ सल्लाघारी स्थित अक्सफोर्ड स्कूलनजिकै कोठा भाडामा बस्ने एक २१...बाँकी

    गाईजात्रा शुरु, अर्को वर्ष धुमधामले मनाउने भन्दै याे वर्ष मन बाध्न आग्रह

    आजबाट गाईजात्रा अर्थात साँःपारु शुरु भएको छ । यो कृष्ण प्रतिपदादेखि अष्टमीसम्म ७ दिन मनाइने पर्व हो । यो पर्वमा वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर नगर परिक्रमा गरी गाईजात्रा...बाँकी

    गाईजात्रा पर्वबारे नगर प्रमुख सुनिल प्रजापतिको सन्देश

    दाजुभाइ तथा दिदी बहिनीहरू, कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेको छ । देशभरमा अहिले संक्रमितहरूको संख्या २०  हजार नाघिसकेको छ । काठमाडौं उपत्यकामै छ सय भन्दा बढी तथा भक्तपुरमा नै ५० बढी संक्रमित भएका...बाँकी

    काठमाडौंमा डेरागरी बस्ने डेरावालाहरुमध्ये ८१ प्रतिशतलाई कोठाभाडा तिर्नै समस्या

    लामो समय लकडाउन हुँदा काठमाडौंमा डेरा गरीबस्ने डेरावालहरुमध्ये ८१ प्रतिशतलाई कोठाभाडा तिर्नै समस्या भएको छ। काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगले गरेको कोभिड–१९ को प्रभाव सम्बन्धी सर्वेक्षणले ८१ प्रतिशतलाई कोठाभाडा तिर्नै समस्या भएको देखाएकाे हाे ।...बाँकी

    गाईजात्रा पर्वलाई औपचारिकतामा सीमित गर्न भक्तपुर नगरपालिकाको आग्रह

    भक्तपुर । भक्तपुर नगरपालिकाले गाइजात्रापर्वलाई औपचारिकतामा सीमित गर्न आग्रह गरेको छ । नगरपालिकाले कोभिड–१९को संक्रमणको संवेदनशील परिस्थितिलाई मध्यनजर गरी नजिकिँदै गएको गाईजात्रा पर्वलाई सामान्य औपचारिकतामा सीमित गर्न सर्वसाधारण जनता एवम् सरोकारवाला पक्षहरूलाई आग्रह गरेको हो...बाँकी

    भक्तपुरको नीति तथा कार्यक्रम,नेपालभाषामा जोडदेखि कुकुर पाल्न अनुमति लिनुपर्नेसम्म(पूर्णपाठ)

    भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतवार नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा...बाँकी

    फुटबल खेल्दा खुट्टा भाच्चिएर अस्पताल पुगेका थिए मुलाछेंका संक्रमित : डाक्टर पनि क्वारेन्टाइनमा

    भक्तपुर नगरपालिका वडा नम्बर ६ का एक स्थानीय युवकमा कोरोना पोजेटिभ देखिएपछि जनजीवन प्रभावित भएको छ । संक्रमितसंग कुनै कन्ट्याक्ट हिस्ट्री नभएका स्थानीय युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै मानिसहरु त्रसित बनेका छन् । संक्रमण...बाँकी

    घर सिल गर्नुका साथै १ सय ६४ जनाको कोरोना टेस्ट गरेका छौं : वडाध्यक्ष रवीन्द्र ज्याख्व

    (भक्तपुरमा कोरोना संक्रमितको संख्या ४ रहेकोमा दुवाकोटका २७ वर्षीय सुरक्षाकर्मी पुरुष र थिमी बस्ने २५ वर्षीया स्वास्थ्यकर्मी युवती केहि दिन अघि नै डिस्चार्ज भएका छन् भने भक्तपुर नगरपालिका वडा नम्बर ५ घर भै काठमाडौं महानगरपालिकामा...बाँकी

    जनतालाई दिएको बचन अक्षरशः पूरा गर्न प्रतिबद्ध छौं : सुनिल प्रजापति

    आदरणीय नगरवासी दिदीबहिनी तथा दाजुभाइहरु, भक्तपुर नगरपालिकामा यहाँहरुको मतबाट हामी विजयी भएर बहाली भएको आज तीन वर्ष पूरा भयो । २०७४ साल जेठ ७ गते आजकै दिन हामीले यस नगरपालिकामा पदभार सम्हालेका थियौं । पद...बाँकी

    ज्वरो परिक्षणको रिपोर्ट अनलाइनबाट पठाउनु : भक्तपुर नगरपालिका

    bhaktapur municipality

    भक्तपुर नगरपालिकाले पाँच बुँदे अनुरोध पत्र सार्वजनिक गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिले पाँच बुँदे अनुरोध पत्र सार्वजनिक गरेका हुन् । देश बन्दाबन्दीमा भएको तेस्रो दिन बिहीवार नगरपालिकाले औपचारिक बक्तब्य मार्फत अनुरोध पत्र बाहिर...बाँकी