News Portal

  • गृहपृष्ठ # bhaktapur municipality

    कोभिड-१९ विरुद्धको खोप लिन भक्तपुरवासीहरुलाई अनुरोध

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोभिड १९ विरुद्धको खोप लिन  नगरवासीहरुलाई अनुरोध गरेका छन् । ज्येष्ठ नागरिकहरुका लागि खोप सञ्चालन भइरहेका स्वास्थ्य केन्द्रहरुको स्थलगत निरीक्षण पछि उनले उक्त अनुरोध गरेका हुन् । बुधवार उनले नगरपालिका...बाँकी

    कोभिड असरका बाबजुद खेलकुद : भक्तपुरमा अन्तर नगर बुद्धिचाल प्रतियोगिता हुने

    भक्तपुर नगरपालिकाले गत वर्ष झैँ यस वर्ष पनि अन्तर नगर खेलकुद प्रतियोगिता र नगरब्यापी विद्यालय स्तरीय खेलकुद प्रतियोगितालाई निरन्तरता दिने भएको छ । भक्तपुर नगरपालिकाले यो वर्ष कोभिड-१९ असरका बाबजुद खेलकुद प्रतियोगितालाई निरन्तरता दिने भएको...बाँकी

    भक्तपुरमा सामाजिक सुरक्षा भत्ता शुक्रवारसम्म : पहिलाे दिनमै ३ करोड ७६ लाख वितरण

    भक्तपुर नगरपालिकामा सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत यस वर्षको दोस्रो चौमासिकको भत्ता वितरण भईरहेको छ । आ.व. २०७७/७८ को दोस्रो चौमासिक(मङ्सिर देखि फागुन)सम्मको सामाजिक सुरक्षा भत्ता तथा आर्थिक सहायता रकम भक्तपुरमा वितरण भईरहेको हो । वडा...बाँकी

    स्व-इच्छामा खोप लगाउन प्रेरित गर्नुपर्नेमा प्रमुख प्रजापतिकाे जोड

    भक्तपुर नगर खोप समन्वय समितिको आयोजनामा कोभिड १९ विरुद्धको खोपसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार खोपसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नगर खोप समन्वय समितिका संयोजक समेत रहेका नगर प्रमुख...बाँकी

    परीक्षा मर्यादित बनाउन भक्तपुरमा सपथ ग्रहण

    भक्तपुर नगरपालिकाले आधारभूत तह (कक्षा ८) को परीक्षा संचालन समितिका पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएको छ । आधारभूत तह (कक्षा ८) को उत्तीर्ण परीक्षा-२०७७ को संचालक समिति लाई नगरपालिकाले सपथ ग्रहण गराएको हो...बाँकी

    नेपालको संविधान र स्थानीय तहको चुनौती

    स्थानीय तह प्रजातन्त्रको जग हो र जनताको सबैभन्दा नजिकको जन प्रतिनिधि संस्था हो । जनतालाई कुनै पनि समस्या पर्दा सबैभन्दा पहिले पुग्ने ठाउँ भनेकै स्थानीय तहमा हो । त्यसैले स्थानीय तहलाई अधिकार सम्पन्न बनाइनु पर्छ...बाँकी

    कोरोना नियन्त्रणमा सहकारीहरुको भूमिका

    आज हामी अत्यन्त विषम परिस्थितिमा छौं । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको कारण संसारभरका जनता आक्रान्त छन् । विश्वभर ३ करोडभन्दा बढीमा संक्रमण फैलिएको र ९ लाख ५० हजारभन्दा बढीको ज्यान गइसकेको छ ।...बाँकी

    नपलीमा एक गृहिणी महिलामा कोरोना पोजेटिभ पुष्टि भएपछि स्थानीय चिन्तित

    फाइल फाेटाे भक्तपुर नगरपालिका वडा नम्बर १ नपली सृजनानगरस्थित एक कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिंग हुन नसकेपछि स्थानीय चिन्तित बनेका छन् । प्राय बाहिर ननिस्कने एक ४२ वर्षया गृहिणी महिलामा कोरोना पोजेटिभ पुष्टि भएपछि स्थानीय चिन्तित...बाँकी

    कोरोनाका कारण भक्तपुरमा एक सुन ब्यवसायीकाे निधन, मृतक संख्या ७ पुग्याे

    कोरोना भाइरस संक्रमणका कारण भक्तपुरमा थप एकजनाको ज्यान गएको छ । होम आइसोलेसनमा रहेका एक सुन व्यवसायीले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा भक्तपुर नगरपालिका वडा नम्बर १ दूधपाटीका  ६५ वर्षीय पुरुष रहेका वडाध्यक्ष श्यामकृष्ण...बाँकी

    मन्त्री दुलालद्वारा भक्तपुर अस्पतालको आइसोलेसन सेन्टर अनुगमन, ५ सय वेडको बनाउन निर्देशन

    बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ ले भक्तपुर स्थित आइसोलेसन सेन्टरको अनुगमन गरेका छन् । कोभिड १९ बिरामीको उपचार गर्न प्रदेश मन्त्रालय मातहतको भक्तपुर अस्पतालले तयार पारेको आइसोलेसन सेन्टरको मन्त्री दुलालले अनुगमन...बाँकी