News Portal

  • गृहपृष्ठ # bhaktapur municipality

    भक्तपुर आफ्नो जन्मभूमी भएको भन्दै हरिप्रभाले भनिन्, इच्छाबिपरित एउटा इँट्टा पनि हालिदैन

    काठमाडौँ महानगरपालिकाकी उप प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले भक्तपुर सल्लाघारीमा बसपार्क बनाउने बारे बैकल्पिक अध्ययन मात्र भएको बताएकी छन् । काठमाडौँ उपत्यकाका सबै नगरलाई ब्यबस्थित नगरपालिकाको रुपमा बिकास गर्न सबैसंग सहकार्य गर्दै जाने उनले प्रतिवद्धता समेत...बाँकी

    काठमाडौं महानगरपालिका कार्यदलको प्रस्तावप्रति भक्तपुर नगरपालिकाको गम्भीर आपत्ति

    bhaktapur municipality

    भक्तपुरको सल्लाघारीमा बसपार्क बनाउने सम्बन्धमा काठमाडौं महानगरपालिका कार्यदलको प्रस्तावप्रति भक्तपुर नगरपालिकाले आपत्ति प्रकट गरेको छ । ‘भक्तपुर पोष्ट डटकम’को मिति २०७८ श्रावण ३० गते प्रकाशित ‘भक्तपुरको सल्लाघारीलाई बसपार्क बनाउनुपर्ने काठमाडौं महानगरको निस्कर्ष’ शीर्षकको समाचारमा आफ्नो...बाँकी

    भक्तपुरको सल्लाघारीलाई बसपार्क बनाउनुपर्ने काठमाडौं महानगरको निष्कर्ष

    यातायात सञ्चालन सम्बन्धी अध्ययन कार्यदलले उपत्यकाबाट पूर्व जाने सार्वजनिक सवारीलाई जडिबुटीनजिक मनोहरा खोला करिडोर वा भक्तपुरको सल्लाघारीस्थित तीनकुने सडक किनाराबाट संचालन गर्नुपर्ने प्रतिवेदन प्रस्तुत गरेको छ । लामो दूरीका सार्वजनिक सवारी साधन व्यवस्थापन सम्वन्धि अध्ययन...बाँकी

    भक्तपुरमा शिक्षिकालाई मादल

    भक्तपुर नगरपालिकाले निःशुल्क मादल प्रशिक्षणको तालिम सञ्चालन गरेको छ । नगरपालिकाको शिशु स्याहार केन्द्रमा कार्यरत १२ जना शिक्षिका तथा १२ जना आयाहरुलाई तालिम दिइएको हो । शिशु स्याहारमा मनरोञ्जनसहित स्याहार गर्नको लागि नगरपालिकाले तालिम सञ्चालन...बाँकी

    आफ्नो परम्परागत पेशा छोडेर चिया बेच्दै रामप्रसाद प्रजापति

    चिया नेपाली परिवेशमा जो कोहिका लागि परिचित छ । बिहान देखि बेलुका सम्मको लागि यो एक प्रकारको नभइ नहुँने पेयपदार्थ भइसक्यो । साथीभाइ भेट हुँदा होस्, घरमा आफ्न्त आउँदा किन नहोस् चिया साथी जस्तै भइसकेको...बाँकी

    भक्तपुर नगरपालिकाको बजेट सार्वजनिक (पूर्णपाठ)

    rajani joshi

    भक्तपुर नगरपालिकाको दशौं नगरसभाका सभाध्यक्षज्यू एवं सभासदज्यूहरू, आगामी आ।व। २०७८।७९ को भक्तपुर नगरपालिकाको वार्षिक आय—व्यय अनुमानसहितको बजेट वक्तव्य दशौं नगरसभाको बैठकमा पेश गर्न पाउँदा गौरवान्वित ठानेका छौं ।  सर्वप्रथम, विभिन्न जनआन्दोलन र संघर्षहरूमार्फत जनताको...बाँकी

    अक्सिजन प्लान्ट उद्घाटन गर्दै बिजुक्छेँले भने – सरकारले नगरेपछि जनता आफैं जुट्नुपर्यो

    भक्तपुर नगरपालिकाद्वारा सञ्चालित भक्तपुरको च्याम्हासिंहस्थित ख्वप अस्पतालमा जनताको सहयोगबाट निर्मित अक्सिजन प्लान्टको उद्घाटन गरिएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले मंगलवार एक कार्यक्रमका बीच अक्सिजन प्लान्टको उद्घाटन गरेका हुन् ।...बाँकी

    भक्तपुरको नगर अस्पताललाई चीनको शान्नान शहरबाट १ करोड बढीको सहयोग

    मित्र राष्ट्र चीनबाट भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई एक करोड रुपैयाँ भन्दा बढीका स्वास्थ्य उपकरणहरू सहयोग प्राप्त भएको छ । भक्तपुर नगरपालिकासँग भगिनी सम्बन्ध रहेको चीनको तिब्बतस्थित शान्नान सहरबाट सो सहयोग मिलेको हो । प्राप्त सहयोग...बाँकी

    युद्धको बेला नलड्ने सिपाही र महामारीमा काम नगर्ने स्वास्थ्यकर्मी एकै हुन् : बिजुक्छे

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पैसाका लागि डाक्टर बनेकाहरूको चरित्र कोभिड महामारीले उदाङ्गो बनाइदिएको बताएका छन् । पैसा कमाउन डाक्टर बनेकाले अहिले बिरामीको सेवा नगरेका उनले बताएका हुन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप...बाँकी