News Portal

  • गृहपृष्ठ # bhaktapur news

    माओवादी केन्द्रलाई प्रचार युद्धमा हार्ने छुट छैन : प्रजापति

    नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज दिलिप प्रजापति भिष्मले आफ्नो पार्टीलाई प्रचार युद्धमा हार्ने छुट नभएको बताएका छन् । परिवर्तन विरोधीहरुले भ्रमपूर्ण प्रचार गरिरहेको भन्दै उनले त्यसलाई परास्त गर्न प्रेस सेन्टरका पत्रकारहरु लाग्नुपर्नेमा जोड...बाँकी

    सर्वाधिक उचाईमा रक्तदानको रेकर्ड

    लायन्स क्लब अफ काठमाडौं ब्लड सर्कलले पहिलो पटक २ हजार ३ सय ५० मिटर उचाईमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्तिक २६ मा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । लायन्स क्लब अफ काठमाडौं ब्लड...बाँकी

    चाँगुनारायणमा सोमबार सार्वजनिक बिदा

    भक्तपुरको चाँगुनारायण नगरपालिकाले सोमबार सार्वजनिक बिदाको घोषणा गरेको छ । सोमबार ‘हरिबोधनी एकादशी’ को अवसरमा सार्वजनिक बिदा घोषणा गरिएको हो । विश्वसम्पदा सूचीमा सुचिकृत प्रसिद्ध धार्मिक तीर्थस्थल चाँगुनारायणमा हरेक ‘हरिबोधनी एकादशी’ माा विशेष मेला लाग्ने...बाँकी

    भक्तपुर एमालेका हेभी वेटहरु नै महाधिवेशन प्रतिनिधिमा पराजित

    नेकपा (एमाले) को जिल्ला अधिवेशनबाट केन्द्रीय महाधिवेशनका लागि १८ जना प्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र नम्बर १ बाट ६ जना र २ बाट १२ जना गरी १८ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन्...बाँकी

    भक्तपुर उद्योग वाणिज्य संघमा नेतृत्व चयनको सकस, सहमती नजुट्दा देवर भाउजूबीच चुनाव

    नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको भक्तपुर उद्योग वाणिज्य संघमा नेतृत्व चयनको सकस परेको छ । वरिष्ठ उपाध्यक्षमा सहमती जुट्न नसक्दा नेतृत्व चयनमा सकस परेको हो । संघको जारी ३४ औं बार्षिक साधारण सभाबाट निर्वाचित हुने...बाँकी

    भक्तपुरका ज्वाईं जम्मकट्टेल फेरिपनि प्रभावशाली मन्त्री

    shalikram jamarkattel

    बागमती प्रदेशका नवनियुक्त मन्त्री शालिकराम जम्मकट्टेल र निमा लामाले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार उनीहरूलाई शपथ गराएका हुन् । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश संसदीय दलका नेता जम्मकट्टेल...बाँकी

    वाइसिएल भक्तपुरको इन्चार्जमा आक्रोश, संयोजकमा रंजीत

    dinesh thapaliya naresh ranjit

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को  सहायक संगठन योङ्ग कम्युनिष्ट लिग, नेपाल (वाइसिएल, नेपाल)ले आफ्नो जिल्ला इन्चार्ज र संयोजकको जिम्मेवारी टुंगो लगाएको छ । वाइसिएलले देशैभरको जिल्ला नेतृत्व मंगलवार साँझ टुंगो लगाएको हो । भक्तपुर पोष्टलाई...बाँकी

    भक्तपुर प्रहरीलाई टाउको दुखाई बन्दै बैंकिङ कसुर

    गत ३ महिना यता प्रहरीमा परेको उजुरी  हेर्दा भक्तपुरमा सबैभन्दा बढी बैंकिङ कसुरको समस्या देखिएको छ । असोज मसान्तसम्म परेको उजुरी हेर्दा यस्तो देखिएको हो । ३ महिनामा बैंकिङ कसुरका ३७ मुद्दा परेका महानगरीय प्रहरी...बाँकी

    भक्तपुरका भोला – मुखियादेखि सहसचिवसम्म सबै पदमा खुला प्रतिस्पर्धाबाट उतीर्ण

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ३ गेलाल गाउँका भोला दाहाल निजामती सेवाको सहसचिवमा नाम निकाल्न सफल भएका छन् । लोकसेवा आयोगले लिएको परीक्षा उतीर्ण गर्दै उनी शुक्रबार खुला प्रतिस्पर्धाबाट सहसचिवमा नाम निकाल्न सफल भएका हुन्...बाँकी

    चाँगुमा पत्रकार : काँग्रेस उपसभापतिमा दुलाल असफल, एमाले उपाध्यक्षमा बास्तोला निर्विरोध

    yaya ram bastola sanjeev dulal

    भक्तपुरमा राजनीतिक दलको नेतृत्व तहमै पत्रकारहरुको प्रभाव देखिएको छ । सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) दुवैमा पत्रकारहरुले पार्टी राजनीतिमा आफ्नो प्रभाव देखाएका हुन् । बुधवार सम्पन्न नेकपा(एमाले)को चाँगुनारायण नगर अधिवेशनमा पत्रकार...बाँकी